aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
चितवन राष्ट्रिय निकुञ्जको पचास हेक्टरमा नयाँ घाँसेमैदान
बुधबार, २३ कार्तिक २०७९

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि...

राष्ट्रपति भण्डारी आइसल्यान्डमा
बुधबार, २३ कार्तिक २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुगेकी छिन् । यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा...

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त, यस्तो छ तयारी
बुधबार, २३ कार्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन...

दुबईबाट काठमाडौं आएका सुरेश तामाङ अवैध सुनसहित पक्राउ
बुधबार, २३ कार्तिक २०७९

अवैध सुनसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अन्दाजी ६५ ग्राम तौलको...

प्रदेश १ का वनमन्त्री थापाको निधन
बुधबार, २३ कार्तिक २०७९

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। विराटनगरको नोबेल अस्पतालमा उपचारकोक्रममा थापाको बुधबार बिहान मृत्यु भएको हो। ...

नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध
बुधबार, २३ कार्तिक २०७९

आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा...

भूकम्पका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन
बुधबार, २३ कार्तिक २०७९

गृहमन्त्री बालकृष्ण खाणले भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म पर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गएराति डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प...

भूकम्पका कारण ६ जनाको मृत्यु, डोटीमा तीन पटक शक्तिशाली भूकम्प
बुधबार, २३ कार्तिक २०७९

मंगलबार ९ःर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो त्यस्तै बुधबार राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर...

परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने
मंगलबार, २२ कार्तिक २०७९

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा...

एक घण्टा २३ मिनेटसम्म लाग्ने चन्द्रग्रहण कुन राशि भएकाले हेर्न हुँदैन ?
मंगलबार, २२ कार्तिक २०७९

अहिले ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागिरहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बेलुकी ५ बजेर २७ मिनेटमा...

आगलागीबाट जलेर १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट
मंगलबार, २२ कार्तिक २०७९

सुनवर्षी नगरपालिका ८ कुडेली बस्ने ४५ वर्षीय प्रमानन्द मण्डलको घर र सोही ठाउँ बस्ने ४७ वर्षीया हिरीया देवी मण्डलको घरमा मंगलबार आगलागी हुँदा दुवै जनाको घर र अन्य सरसामन पूर्णरुपमा...

तिब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने
मंगलबार, २२ कार्तिक २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुको लागि सचेतना कक्ष सञ्चालन गर्ने भएको छ । ट्राफिक प्रहरीले मंसिर १५ गते बिहिबारदेखि तिब्र गतिमा सवारी साधन चलाउने...

विशेष अदालतको फैसला विरुद्ध अख्तियारले गुहार्यो सर्वोच्च, एक सय २४ वटा मुद्दा पुनरावेदन
मंगलबार, २२ कार्तिक २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाको चित्त नबुझेको भन्दै सर्वोच्च अदालतसँग गुहार मागेको छ । आयोगले विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेको भन्दै चालु आर्थिक वर्षको चार...

फोहोर संकलक तथा सफाइकर्मी संस्थाहरूको राष्ट्रिय सञ्जाल स्थापना गरिने
मंगलबार, २२ कार्तिक २०७९

नेपालमा फोहोर संकलक तथा सफाइकर्मी संस्थाहरूको राष्ट्रिय सञ्जाल स्थापना गरिने भएको छ । क्रियसन नेपालको आयोजनामा राष्ट्रिय सञ्जाल स्थापनाका लागि मंगलबार काठमाडौंमा फोहोर संकलक तथा सफाइकर्मी संस्थाका प्रतिनिधिहरूको सहभागीमा कार्यशाला...

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
मंगलबार, २२ कार्तिक २०७९

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका ८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७३ पुस २४  गतेको...

आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै
मंगलबार, २२ कार्तिक २०७९

जयनगर (जनकपुरधाम) कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक...

चन्द्रग्रहण के गर्न हुन्छ के गर्न हुँदैन ?
मंगलबार, २२ कार्तिक २०७९

सुतक अवधिमा खाना पकाउनु वर्जित मानिन्छ । त्यसैले सुतक अवधि अघि खाना तयार गर्नुहोस्। सुतक अवधि दूषित अवधि मानिने विश्वास गरिन्छ, त्यसैले यस समयमा खाना पकाउनबाट जोगिनु पर्छ। यो नियम...

लिभरमा हुने खतरनाक एडभान्स सिरोसिस रोग कसरी चिन्ने, उपचार विधि के ?
मंगलबार, २२ कार्तिक २०७९

दुबै अवस्थामा, एक व्यक्तिले कलेजो सिरोसिसको जोखिम सामना गर्न सक्छ । जुन कलेजो क्षतिको उन्नत चरण हो। कलेजोको क्यान्सरपछिको सबैभन्दा गम्भीर रोग सिरोसिस हो । लिभर सिरोसिसमा, कलेजोका कोशिकाहरू नष्ट...

पुँजीबजार बिस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने लगानीकर्ताको चेतावनी
सोमबार, २१ कार्तिक २०७९

पुँजीबजार बिस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने लगानीकर्ताहरूले चेतावनी दिएका छन् । नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल शेयरधनी संघ, नेपाल धितो पत्र लगानीकर्ता...

काठमाडौं महानगरले सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम चलाउने
सोमबार, २१ कार्तिक २०७९

‘हामी विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकासका काम अगाडि बढाइरहेका छौँ ।’ कार्यक्रमका बारेमा उपप्रमुख डंगोलले भनिन्, ‘विद्यार्थीहरुले पाएको सीप र ज्ञानबाट परिवार र समाज...