aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
के दिएर फर्के होलान् बिजेपीका यी कोषाध्यक्ष ?
विहीबार, १७ कार्तिक २०७९

नेपालको चुनावलाई दक्षिणी छिमेकी भारतले निकै चासोका साथ हेर्ने गरेको छ। त्यसो त यस पटकको निर्वाचन मार्फत पनि भारतले काम गरिसकेकै व्यक्तिहरू फेरी सरकारको नेतृत्वमा पुग्ने लगभग निश्चित भइसकेको देखिएकोले...

नक्कली पीसीआर रिपोर्ट बनाउने विरुद्ध मुद्दा दायर
विहीबार, १७ कार्तिक २०७९

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा नारायणप्रसाद पौडेल विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक समेत रहेका पौडेललाई सरकारी कागजातको दुरुपयोग गरेको आरोपमा...

सेवा एपले स्टार्ट अप सेमिनार गर्दै
विहीबार, १७ कार्तिक २०७९

नेपालको सन्दर्भमा स्टार्ट अपको विगतको अवस्था , वर्तमान अवस्था र आगामी भविष्य मुलभुत बिषय रहेका छन् । कतिपय मानिसहरु स्र्टाट अप गर्ने सोच, जोस एवं जाँघरको साथमा  हुन्छन तर उनीहरुलाई...

नक्कली करारनामा बनाई ४ करोडबढि ठगी गरेको आरोपमा नौसद अन्सारी पक्राउ
विहीबार, १७ कार्तिक २०७९

नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका १३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएका थिए । उनले घरेलु तथा साना...

हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ
विहीबार, १७ कार्तिक २०७९

उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत वित्तिय कारोवार (हुण्डी) गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख...

स्वास्थ्यचौकी नहुँदा सिटामोल पनि नपाइएको गुनासो
विहीबार, १७ कार्तिक २०७९

कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गदै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आसामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकीको...

कृषि औजार कारखानामा महावीरको टिम, चले तीन दशकदेखि खिया लागेका मेसिन
विहीबार, १७ कार्तिक २०७९

वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा आउने पक्का भएको छ । सञ्चालनको जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रले बुधवारदेखि औजार र केन्द्रको सरसफाइ गरिरहेको छ । ...

भक्तपुरमा मतदाता शिक्षा सुरु, ४८ स्वयंसेविका परिचालन
विहीबार, १७ कार्तिक २०७९

जिल्ला निर्वाचन कार्यालयले आजबाट मतदाता शिक्षा अभियान सुरु गरेको छ । आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी...

मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी बिजुली
विहीबार, १७ कार्तिक २०७९

गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।...

एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै
विहीबार, १७ कार्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची,...

तारकेश्वरमा २२ करोड खर्च
विहीबार, १७ कार्तिक २०७९

प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर...

चौबीस दिनदेखि बेपत्ता हेमराज अझै बेखबर, भेट्टाउनेलाई  १० लाख पुरस्कार
बुधबार, १६ कार्तिक २०७९

गत महिना असोज २६ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता हुनुभएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता भएका शर्माका आफन्त विवेक शर्माले बताए । सामाजिक एवं राजनीतिक गतिविधिमा...

डेंगुका कारण ५४ जनाको मृत्यु
बुधबार, १६ कार्तिक २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका कारण ५४ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हालसम्म डेंगुका कारण ५४ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको हो । ...

स्रोत नखुलेको भारतीय ५ लाख नगद सहित खनाल पक्राउ
बुधबार, १६ कार्तिक २०७९

यशोधरा गाउँपालिका ७ मर्यादपुरबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ५ लाख ५२ हजार ७८ सय नगद सहित अर्घाखाँची सन्धिखर्क नगरपालिका १ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाललाई बुधबार बिहान प्रहरीले...

बैंकिङ कसूर मुद्दाका फरार राममणी दाहाल पक्राउ
बुधबार, १६ कार्तिक २०७९

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कामरु कन्स्ट्रक्सन प्रालिका संचालक नुवाकोट बेलकोटगढी नगरपालिका(६ का भएका ५१ वर्षीय राममणी दाहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ...

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक
बुधबार, १६ कार्तिक २०७९

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले...

चोरी मुद्दामा फरार योगेन्द्र ज्ञवाली पक्राउ
बुधबार, १६ कार्तिक २०७९

जिल्ला अदालत बर्दिया गुलरियाको मिति २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय तथा जबरजस्ती चोरी उद्योग...

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’
बुधबार, १६ कार्तिक २०७९

अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने...

एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने तीन जना पक्राउ
मंगलबार, १५ कार्तिक २०७९

पक्राउ पर्नेहरूमा नुवाकोट वेलकोटगढी नगरपालिका ३ घर भई ललितपुर, ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, सोही महानगरपालिका ६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान...

दुई प्रतिशतभन्दा कम सवारी साधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट
मंगलबार, १५ कार्तिक २०७९

विभागले कानुन कार्यान्वयनका लागि नम्बर प्लेट जडान गराउन कार्यालयलाई अनुरोध गरिरहेको छ । नम्बर प्लेटको उत्पादन विभागले गर्ने र कार्यालयले त्यसलाई जडान गर्दै लैजानुपर्ने उनले बताए । कार्यालयले आफूलाई सजिलो...