झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर...
डलर साट्ने बाहना पारी ठगी गर्ने खोज्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने नियतले...
एटिएम मेसिनको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका ८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २...
अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु...
महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङका विषयमा छलफल भएको छ । आज महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका अधिकारीविच...
जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक...
हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने...
काठमाडौं महानगरपालिका ६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका १ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ...
आचारसंहिताले सामाजिक सञ्जालमा झूटा अकाउन्ट वा झूटा वेबसाइट खोल्न रोक लगाउनुका साथै भ्रामक सूचना प्रसार गर्न पनि सर्वसाधारणलाई रोक लगाएको छ। स्थानीय प्रशासनको अनुमति लिई नियमानुसार जुलुस, आमसभा र प्रचारप्रसार...
झापाबाट काठमाण्डौ आउँदै गरेको बा ४ ख १९ ५६ नम्बरको हाइस माईक्रो चालक, बा २४ प ११ ४६, बा ७६ प ५३ ८६ र प्रदेश ३(०२(००६ प ८२६ नम्बरको मोटरसाइकलका...
स्पष्टीकरणमा भनिएको छ, “उल्लिखित सन्दर्भमा तपाईँले दलका उम्मेदवारको प्रचार–प्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित सार्वजनिक सेवासम्बन्धी कानुनसमेतको उल्लङ्घन हुन्छ, हुँदैन ? तपाईँबाट उक्त कार्य भएको भए किन...
डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ । काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्ग सङ्क्रमण भएका...
शाओमीले नेपाली बजारमा ए सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१ं द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान...
क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले नाबालिग बलात्कार आरोपमा पक्राउ परेका लामिठानेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।...
सन् २०१६ मा नितिश कुमारले राज्यमा मदिरा बिक्री र पिउनेमाथि पूर्ण प्रतिबन्ध लगाएका थिए । अदालतले मुजफ्फरपुर जिल्लाका नीरज सिंहको जमानत याचिकामा सुनुवाई गरिरहेको थियो। उनी निषेधाज्ञाको मुद्दामा गत नोभेम्बरदेखि...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले चौधरीलाई सेवाग्राहीसँग ४ हजार रुपैयाँ घुसलिँदै गर्दा बिहिबार नियन्त्रणमा लिएको हो । ...
चालु आर्थिक वर्षको तीन महिनामा ८७ अर्ब भन्दाबढि लगानीका ८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार स्वदेशी र विदेशी...
यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको...
कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा...
पोर्क र चीज रक्सीसंग वा रक्सी खाइसकेपछि राम्रो संयोजन होइन। विशेष गरी एसिडिटीको समस्या हुन्छ । यदि पेय पदार्थ पिएपछि भोक लाग्छ वा केहि खान मन लाग्छ भने, प्रोटिन र...