aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
मादलको बिक्री कम हुन थाल्यो
आइतबार, ०६ कार्तिक २०७९

पछिल्लो केही दिनयता दैनिक १०  जतिका दरले पुराना मादलमा खरी लगाउने काम आउने गरेको उनको भनाइ छ । बाइस वर्षदेखि हुलाकी मादल पसल सञ्चालन गर्दै आएका उनका अनुसार पछिल्लो पाँच...

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
आइतबार, ०६ कार्तिक २०७९

कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा  दानी समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त...

काग तिहार मनाइँदै
आइतबार, ०६ कार्तिक २०७९

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस...

धनतेरस सम्पत्ति र समृद्धिको पर्व, न्युरोडमा सुनचाँदी किन्नेको भिड(फोटोफिचर)
शनिबार, ०५ कार्तिक २०७९

धनतेरसमा गरगहना, तामा, पित्तल, काँस, सिलाबर आदिका भाँडाकुँडा, सवारीसाधन, सुन, चाँदीका सिक्का, देवीदेवताका मूर्ति तथा प्रतिमा किन्ने चलन छ ।  आफूसँग भएका यस्ता धन–सम्पत्तिको पूजा यस दिन गरिन्छ । काठमाडौंको न्युरोडमा रहेका सुनचाँदीका...

दिपावलीमा झिलिमिली बत्ती बाल्दा ध्यान दिनु पर्ने कुराहरुमा
शनिबार, ०५ कार्तिक २०७९

एक समय थियो मान्छेहरु जब दुना वा पालामा दीप प्रज्वलन गरेर तिहार पर्व मनाउने गर्थे । अहिले  आधुनिकताको नाममा अर्बौ रुपया खर्चेर विद्युतीय झिलिमिली बत्ती बाल्ने गर्दछन । आफुलाई सरल...

धनतेरसका दिन कुन राशीका व्यक्तिले के गर्ने  ?
शनिबार, ०५ कार्तिक २०७९

– मिथुन राशि भएकाले धनतेरसको दिन मा लक्ष्मीको कृपा पाउनका लागि बरको ५ वटा पातमा रातो चन्दन लगाएर रातो कपडामा केही सिक्कालाई बाधेर घरमा राख्नु पर्छ । ...

धनतेरसका दिन यी बस्तु किन्न  नभुल्नुहोला
शनिबार, ०५ कार्तिक २०७९

घरको बिचमा अर्थात् ब्रह्मा स्थानबाट अनावश्यक वस्तुहरू हटाएर राम्ररी सफा गर्नुपर्छ । एउटा भाँडोमा सफा पानीले आफ्नो घरको उत्तर दिशामा छर्कनुहोस् जहाँ तपाईँ पैसा वा धन राख्नुहुन्छ । वास्तवमा यसो...

तिहारका लागि तीन जिल्लाका जिल्ला प्रमुखहरुले जारी गरे कडा निर्देशन
शुक्रबार, ०४ कार्तिक २०७९

त्यस्तै, उपत्यकामा पटाका, आतिसबाजी गर्न र पटाका समेत निषेध गरेको छ ।  बन्देज गरिएका र निषेध गरिएका काम गरेमा कडा कारबाही गरिने निर्णय जनाएको छ । ​स्थानीय प्रशासनले दियो र...

अनलाइनलाई कारबाही गर्न काउन्सिललाई आग्रह
शुक्रबार, ०४ कार्तिक २०७९

उक्त विषयमा निवेदकका बारेमा मेचीकाली खबर नामक अनलाइनबाट सामग्री प्रकाशन भएको भन्ने जानकारी आएकाले उक्त प्रकाशित सामग्री तत्काल हटाइ सम्बद्ध अनलाइनलाई आवश्यक कारबाही गर्न काउन्सिललाई आग्रह गरेको हो । ...

चाडवाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता
शुक्रबार, ०४ कार्तिक २०७९

मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने...

मेलम्चीको पानी यही महिना काठमाडौँ ल्याउने तयारी
शुक्रबार, ०४ कार्तिक २०७९

मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका...

दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि
शुक्रबार, ०४ कार्तिक २०७९

फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा...

व्यावसायीको हकहितको लागि काम गर्न नसकेको भन्दै आनमा विद्रोह, जन्मियो नयाँ संस्था
शुक्रबार, ०४ कार्तिक २०७९

नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सोम धितालले संस्थालाई आफ्ना व्यापार प्रवर्द्धन गर्ने भर्याङ मात्र बनाएको भन्दै विज्ञापन एजेन्सीहरूको अर्को छाता संगठन दर्ता भएको बताए । साथै उनले मिडिया हबले...

निर्वाचन हुन एक महिना बाँकी
शुक्रबार, ०४ कार्तिक २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
शुक्रबार, ०४ कार्तिक २०७९

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका ७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका(१ घर भएका ३७ वर्षीय सुरज तामाङ्ग समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी...

वार्षिकोत्सवको अवसरमा यसुदा ब्राण्डद्धारा १५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान
शुक्रबार, ०४ कार्तिक २०७९

यसुदा ब्राण्डले स्थापनाको १५ औ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले १५ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । उक्त ब्रान्ड विगत लामो समयदेखी नेपालको नं. १...

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’
शुक्रबार, ०४ कार्तिक २०७९

‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो ।

तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट
शुक्रबार, ०४ कार्तिक २०७९

सो योजनामा झिलिमिली तिहारका बत्तीहरूमा ६५ प्रतिशत छुट,दाजुभाईको  गिफ्टमा, ४० प्रतिशत, दिदीबहिनीका लागि ४५ प्रतिशत, मिठाईका परिकारमा १० प्रतिशत पुजाका सामाग्रीमा १५ प्रतिशत र अन्य सामाग्रीमा ७६ प्रतिशत, फेसनका सामानहरूमा...

केपी ओलीको पछिल्लो अभिव्यक्ति विवादमा तानियो
विहीबार, ०३ कार्तिक २०७९

‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, को घोषणापत्र तयारी समिति’ का नेपाली काँग्रेसका नेता तथा प्रवक्ता सहमहामन्त्री जीवन परियारले राष्ट्रिय स्तरको पार्टीका अध्यक्ष ताथा पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले अर्को...

सडकबाट हटाइएका नागरिकहरुले महानगर कार्यालय घेरे
विहीबार, ०३ कार्तिक २०७९

महानगरपालिकाले वैकल्पिक स्थान दिएर आफूहरुको पेशाको निरन्तरताको ग्यारेन्टी गर्नु पर्ने वा दैनिक जीवन धान्न सक्ने गरी भरणपोषणको व्यवस्था गर्नु पर्ने वा यथास्थान र यथास्थितिमा गरि खान पाउनु पर्ने मध्येका कुनै...