aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी
शनिबार, ०८ कार्तिक २०७७

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको  नेपाल...

मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती
शुक्रबार, ०७ कार्तिक २०७७

प्राचीन प्रचलनअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी(फूलपाती)का दिन मन्दिरका मगर पुजारीका व्यवस्थापनमा फूलपाती संकलनका लागि व्यक्ति खटाइने र उनीहरूले मन्दिर आसपासका बरमाझथर, बरधारापानी, बरपौवालगायत स्थानबाट फूलपाती ल्याउने प्रचलन छ ।...

महामारीमा सामाजिक दूरी कायम गर्दै फूलपाती भित्र्याउँदै (फोटो फिचर)
शुक्रबार, ०७ कार्तिक २०७७

काठमाडौंको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा शुक्रबार फूलपाती भित्र्याउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहेको छ । ...

सैनिक मञ्चमा फूलपाती बढाइँ, मञ्चभित्र स्यानिटाइजर टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो
शुक्रबार, ०७ कार्तिक २०७७

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित रहेका थिए । ...

प्रधानमन्‍त्री निवासमा दसैँको टीका नहुने, जो जहाँ छौँ त्यहीँ बसेर दशैँ मनाउन प्रधानमन्त्रीको आग्रह
शुक्रबार, ०७ कार्तिक २०७७

यस वर्षको दशैँमा प्रधानमन्त्री निवासमा टिका नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै विगतका वर्षमा नेता कार्यकर्ता, शुभेच्छुक र इच्छुक आम नागरिक प्रधानमन्त्री निवास पुगेर...

उपत्यका कोरोना संक्रमणको केन्द्र बन्योः प्रधानमन्त्री ओली
शुक्रबार, ०७ कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका कोरोना भाइरसको संक्रमणको केन्द्र बनेको बताएका छन् ।  देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ...

दशैँमा मासु खाँदा यी कुरामा ध्यान दिनुस्, नत्र बिरामी परिएला
शुक्रबार, ०७ कार्तिक २०७७

नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दसैँका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दसैँमा त खाने हो नी भनी आफ्नो...

ललितपुर महानगरपालिकाको सडकमा हरियो रङपछि अब रातो पोतिने
शुक्रबार, ०७ कार्तिक २०७७

नगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो ।  हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर...

भाटभटेनीमा सुनका गर-गहना चोरी
शुक्रबार, ०७ कार्तिक २०७७

काठमाडौं महानगरपालिका-३२ भाटभटेनी डेरा गरी बस्ने गुल्मी छत्रकोट गाउँपालिका-१ घर भएका विन्दु भण्डारीको कोठाबाट सुनका बिभिन्न गर(गहना गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ...

नेपाली क्यालेन्डरमा आजको दिन दुर्लभ
शुक्रबार, ०७ कार्तिक २०७७

नेपाल सम्बतको क्यालेन्डरमा आज अर्थात २०७७/७ /७ सप्तमी तिथि परेको  छ । नेपाली क्यालेन्डरमा यस्तो मिति प्रया पर्दैन तर आज बडा दशैंको सप्तमी तिथि परेकाले यो दुर्लभ मिति परेको हो...

महिला उद्यमशील केन्द्र सञ्चालनमा
शुक्रबार, ०७ कार्तिक २०७७

भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । ...

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
शुक्रबार, ०७ कार्तिक २०७७

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको...

करेन्ट लागेर सैनिक जवानको मृत्यु
शुक्रबार, ०७ कार्तिक २०७७

तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर...

टुँडिखेलमा फूलपाती बढाइँ प्रतिकात्मक हुने
शुक्रबार, ०७ कार्तिक २०७७

आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिदैँछ । नेपाली सेनाले आज दिउँसो झण्डै आधा घण्टा फूलपाती बढाइँ प्रतिकात्मक गर्ने भएको हो । ...

किन मनाईन्छ दशैँ ?
शुक्रबार, ०७ कार्तिक २०७७

दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्बि नेपालीहरुले बुझिहाल्नुहुन्छ मासु खाने, रमाईलो गर्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दशैँको महत्व ? पक्कै हैन, यसका अन्य धेरै...

बढ्दै छ हेडसरमा विद्यावारिधि ‘क्रेज’
शुक्रबार, ०७ कार्तिक २०७७

केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा समेत विद्यावारिधि ‘क्रेज’ देखिन थालेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकमा देखिन...

आज फूलपाती, कसरी मनाइन्छ फूलपाती ? यस्तो छ घतलाग्दो कथा
शुक्रबार, ०७ कार्तिक २०७७

दशैं केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्व छन् । सामाजिक महत्व छन्, जसले समाजलाई एकसूत्रमा जोड्छ । धार्मिक महत्व छ, जसले शक्ति र सत्यको...

शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
शुक्रबार, ०७ कार्तिक २०७७

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने  धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिए...

शरीरलाई विभिन्न संक्रमणबाट बचाउने यी हुन् ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’
विहीबार, ०६ कार्तिक २०७७

प्राकृतिक एन्टीबायोटिक्सले विभिन्न संक्रमणसँग लड्ने, चोटपटकबाट राहत दिने, विभिन्न रोगहरु लाग्नबाट बचाउने काम गर्छ । यस्ता प्राकृतिक रुपमा नै औषधिय गुण भएका खानेकुराहरुले शरीरलाई सुरक्षा दिने काम गर्छ । साथै,...

बजारमा दशैँ चहलपहल: व्यापारी भन्छन्– हिँड्ने बढे, किन्ने बढेनन्
विहीबार, ०६ कार्तिक २०७७

मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् । कोरोनाकालका बीच...