aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
गुणस्तरहिन फलामे रड नष्ट
विहीबार, ०६ कार्तिक २०७७

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर अनुरुप उत्पादन नभएको तीनसय टन फलामे रड नष्ट गरेको छ । विभागले जगदम्बा स्टिल प्रालि बाराद्धारा उत्पादित १६ एमएम साइजको फलामे डण्डी नेपाल गुणस्तर...

रेडक्रसको तदर्थ समितिको म्याद १ वर्ष थपिने
विहीबार, ०६ कार्तिक २०७७

नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद १ वर्षका लागि थप गरिने भएको छ। सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले हालै बसेको मन्त्रिपरिषद‍्को बैठकले कोभिड १९ का कारण नयाँ निर्वाचन...

ललितपुरमा जीपले ठक्कर दिँदा एकको मृत्यु
विहीबार, ०६ कार्तिक २०७७

ललितपुरको बालकुमारी पुलमा सामान बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ललितपुरतर्फ गइरहेको बा १२ च ४२२८ नम्बरको बोलेरो गाडीले आज बिहान ५ बजे ठक्कर दिँदा ललितपुर...

रेडपाण्डाको छालासहित चार पक्राउ
विहीबार, ०६ कार्तिक २०७७

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर...

आज दशैँको छैटौँ दिन कात्यायनीदेवीको पूजा गरिँदै
विहीबार, ०६ कार्तिक २०७७

आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका...

रेडपाण्डाको छालासहित चार पक्राउ
विहीबार, ०६ कार्तिक २०७७

वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च...

शुक्रवारदेखि नेपालमा क्लिन फिड लागू हुँदै
विहीबार, ०६ कार्तिक २०७७

गतवर्ष नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको विज्ञापन नियमनसम्बन्धी ऐन–२०७६ अनुरूप यह कात्तिक ७ गते ( शुक्रवार)देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बनाइने भएको छ । उक्त ऐन प्रमाणीकरण भएको...

सुत्नु अघि भुलेर पनि नगर्नुस यी काम, पछुताउनु पर्ला !
बुधबार, ०५ कार्तिक २०७७

सुन्दा समान्य लाग्ने कतिपय कुराहरुमा ख्याल नगर्दा त्यसले ठुलो असर पार्न सक्छ स्वथ शरिरका लागी आरामदायी र पर्याप्त निन्द्राको आवश्यकता पर्दछ । अस्तव्यस्त दैनिकिले गर्दा धेरै मानिसहरुको न दिन राम्रो...

पुनर्निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन
बुधबार, ०५ कार्तिक २०७७

पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीलेताम्रपत्र अनावरण गरिन् । ...

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)
बुधबार, ०५ कार्तिक २०७७

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने भएको हो । ...

आफ्नो इन्टरनेटको स्पीड कति छ ? यसरी जाँच्नुहोस्
बुधबार, ०५ कार्तिक २०७७

इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको छ भनेर हामीले भनेर धेरैलाई जान्न मा लाग्छ । तर, इनटरनेट स्पीड सोहि अनुसार आएको छ की छैन भनेर जाच्न समय समयमा...

अग्रिम टिकट नखुले पनि समस्या भएन
बुधबार, ०५ कार्तिक २०७७

सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् । ...

रानीपोखरी आज राष्ट्रपति भण्डारीबाट उद्घाटन
बुधबार, ०५ कार्तिक २०७७

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको आज दिउँसो १२ बजे उद्घाटन हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय...

कस्तो छ आजको मौसम ?
बुधबार, ०५ कार्तिक २०७७

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहको छ...

बडादशैँको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
बुधबार, ०५ कार्तिक २०७७

नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना...

सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या
बुधबार, ०५ कार्तिक २०७७

बिकको शब घटना भएको दोस्रो दिन मोहना नदीमा फेला परेकोमा प्रहरी जावानको शब सोही नदीमा मंगलबार फेला परेको छ । नदी क्षेत्र वाट प्रसनि बिक ले प्रयोग गर्ने गरेको पेस्तोल...

नदी तथा खानीजन्य पदार्थको उत्खनन र बिक्रीवितरण बन्द गर्न आग्रह
मंगलबार, ०४ कार्तिक २०७७

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालित ढुङ्गा, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसारप्रसार, भण्डारण र बिक्रीवितरणसँग सम्बन्धित सबै उद्योग एवं अन्य गतिविधि बन्द गर्न आग्रह गरेको छ...

दुई जना प्रहरीको हत्यामा सात जना पक्राउ
मंगलबार, ०४ कार्तिक २०७७

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका(१० बस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राज कुमार राना, २२ वर्षीय...

स्वास्थ्य मन्त्रीको दाबी- देशभर २६ सय आइसियू छन्, उपकरण अभाव हुन दिँदैनौं
मंगलबार, ०४ कार्तिक २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभर २६ सय आइसियू रहेकाले उपकरण अभाव हुन नदिने दाबी गरेका छन् । मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्री ढकालले देशभर २६ सय आइसियू...

मिलिजुली परिवारद्धारा महेश रानालाई आर्थिक सहयोग
मंगलबार, ०४ कार्तिक २०७७

मिलिजुली फ्याम्लीले मंगलबार टिचिङ्ग अस्पतालमा निक्कै लामो समयदेखि नै निउरो तथा हाडजोर्नी सम्वन्धि रोगको उपचार गराइरहेका कन्चनपुरका महेश रानालाई आर्थिक सहयोग गरेको छ । मिलिजुली परिवारको तर्फबाट ९५३५० रूपैयाँ रानाको...