aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
मन्त्रिपरिषद् बैठक बस्दै
मंगलबार, ०४ कार्तिक २०७७

सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद् बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको छ । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । ...

उपत्यकाको २४ चोकमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन
मंगलबार, ०४ कार्तिक २०७७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित,व्यवस्थित र...

अत्यावश्यक नभई घरबाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध
मंगलबार, ०४ कार्तिक २०७७

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकाले व्यक्तिगत तथा सामूहिक रूपमा सचेतन अपनाएर जो जहाँ भएको अवस्था छ...

दुई दिनदेखि बेपत्ता प्रहरी जवानको शव नदी भित्र गाडेको अबस्थामा फेला
मंगलबार, ०४ कार्तिक २०७७

दुई दिनदेखि बेपत्ता प्रहरी जवान  रामबहादुर साउदको शव फेला परेको छ। प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको हो। ...

वाग्मती प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना यस्तो आयो
मंगलबार, ०४ कार्तिक २०७७

उक्त सुरक्षा योजनाअन्तर्गत चोरी ठगीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण, सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन, राजमार्गमा हुन सक्ने  दुर्घटना न्यूनीकरण र समयमै उद्धार गरिनेजस्ता योजना छन् । वाग्मती...

आज राति मृगशिरा उल्का वर्षा, के हो उल्का वर्षा ?
मंगलबार, ०४ कार्तिक २०७७

हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने...

सुन, मोबाइल र नगद लुटपाट गर्ने पक्राउ
मंगलबार, ०४ कार्तिक २०७७

दयपुर बलम्पा गाउँपालिका-५  घर भएका एक पुरुषको औंठी, मोबाईल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले...

महङ्गो भएपछि च्याङ्ग्राको व्यापार घट्यो
मंगलबार, ०४ कार्तिक २०७७

हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । ...

भेजिटेरियनले प्रोटिनका लागि के के खाने
मंगलबार, ०४ कार्तिक २०७७

एभोकाडोमा सुपर फूड पनि भनिन्छ । एक कप काटिएको एभोकाडो ३ ग्राम प्रोटीन हुन्छ । एक कप एभोकाडो १० ग्राम फाइबर फाइन्छ । ...

चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन
सोमबार, ०३ कार्तिक २०७७

गृह मन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । ...

बडा दशैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
सोमबार, ०३ कार्तिक २०७७

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना...

’ओभरलोडलाई नियन्त्रण गर्ने प्रयास गर्छु‘
सोमबार, ०३ कार्तिक २०७७

आफुले रुपन्देहीको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेपछि पहिलो प्रयास स्वरुप भैरहवामा तीन वटा डमी राखेको बताउँदै सिद्धार्थनगरमा छाडा चौपायाको व्यवस्थापन अत्यन्तै आवश्यक रहेकोले नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन्...

श्रोत नखुलेको नगद सहित पक्राउ
सोमबार, ०३ कार्तिक २०७७

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट जयनगरतर्फ आउँदै गरेको ना.५३ च प ६२८४ नम्बरको मोटरसाइकल जाँच गर्दा पटेलले लगाएको हेल्मेटभित्र लुकाई राखेको ...

मदिराको मातमा गाउँपालिकाको गाडी तोडफोड
सोमबार, ०३ कार्तिक २०७७

छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिए ।  मदिराले लठ्ठ  मल्लले कर्णाली प्रदेश ००१ झ...

श्रोत नखुलेको १२ लाख बढी नगद बरामद
सोमबार, ०३ कार्तिक २०७७

सिम्रौनगढ नगरपालिका ९ कचोर्वास्थित पिपराघाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ...

आफ्नै काकाको हत्या अभियोगमा तामाङ पक्राउ
सोमबार, ०३ कार्तिक २०७७

आफ्नै काका ५५ वर्षीय टंक बहादुर तामाङको हत्या गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका ५ बान्द्रे घर भएका ४६ वर्षीय ईन्द्र बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ...

सम्भव होला नेकपा केन्द्रीय कमिटीको बैठक ?
सोमबार, ०३ कार्तिक २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।  नेकपाले बैठक आयोजना गर्दा अहिले कोभिड –१९ बाट दैनिक दुई हजार मानिस काठमाडौँ...

बन्द रहेका जिल्ला प्रशासनका सेवा पुनः सञ्चालन
सोमबार, ०३ कार्तिक २०७७

यसैगरी हेटौंडा उपमहानगरपालिकाले आज कात्तिक २ गतेदेखि ६ सम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए । ...

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि
सोमबार, ०३ कार्तिक २०७७

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय संघ (हिसान) लगायतले असहमित...

पशुपतिमा रहेको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्‍चालनमा ल्याइने
सोमबार, ०३ कार्तिक २०७७

पशुपतिमा रहेको विद्युतीय शवदाह गृह चौबीसैं घण्टा सञ्‍चालनमा ल्याइने भएको छ । मन्त्रिपरिषद्को असोज २९ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । ...