aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
भोटो जात्राको कथा
शुक्रबार, १९ भदौ २०७७

किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागहरुका राजा कर्कोटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने...

महावु सडक खण्ड स्तरोन्नतीका लागि ८ करोड
शुक्रबार, १९ भदौ २०७७

सदरमुकाम महावु–कालिकोट–जुम्ला–मुगु–डोल्पा हुँदै चीनको नाम्चेनाग्ला जोड्ने त्रिदेशीय महत्व बोकेको महावु सडक खण्डको कालोपत्रेका लागि रु ८ करोड बढीको ठेक्का आह्वान गरिएको छ । सङ्घ सरकारको सडक डिभिजन कार्यालय सुर्खेतमार्फत निर्माणका...

सुनको मूल्य निरन्तर ओरालो, यस्तो छ आजको भाउ
शुक्रबार, १९ भदौ २०७७

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा एक सयले घटेको हो । ...

संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गयो
शुक्रबार, १९ भदौ २०७७

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ । ...

ललितपुरका यी क्षेत्रमा लाग्यो  कर्फ्यू, उलंघन गरे गोली हान्ने
शुक्रबार, १९ भदौ २०७७

कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा आज रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो । स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले...

ललितपुरमा भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू(आदेशसहित)
विहीबार, १८ भदौ २०७७

जिल्ला प्रशासन कार्यालय, ललितपुरले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि ललिपुर जिल्ला...

ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू
विहीबार, १८ भदौ २०७७

प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आर्थिकन्यूज डटकमलाई जानकारी दिए । ...

जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण
विहीबार, १८ भदौ २०७७

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।  उनले...

भक्तपुरमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १० पुग्याे
विहीबार, १८ भदौ २०७७

मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।  मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका...

कोरियामा १८ जना नेपालीमा कोरोना सङ्क्रमण
विहीबार, १८ भदौ २०७७

क्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग...

वडाध्यक्ष अख्तियारको नियन्त्रणमा
विहीबार, १८ भदौ २०७७

सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ ।  सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु...

विराटनगरमा थप एक हजार बेडको आइसोलेशन बनाउने तयारी
विहीबार, १८ भदौ २०७७

कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय...

ड्यूटीमा खटिएका ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट
विहीबार, १८ भदौ २०७७

ट्राफिक प्रहरीमाथि बिहिबार निर्घात कुटपिट गरिएको छ । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका हुन् ।

तीन लाख नगदसहित १२  जुवाडे पक्राउ
विहीबार, १८ भदौ २०७७

मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।        इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी...

निषेधाज्ञामा रातो मच्छिन्द्रनाथको रथ तान्नेलाई अश्रुग्यास
विहीबार, १८ भदौ २०७७

निशेषधाज्ञाको बेलामा पनि रातो मच्छिन्द्रनाथको रथ तान्नेहरुमाथी नेपाल प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको थियो । ...

नागरिक लगानी कोषकाे चार अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा
विहीबार, १८ भदौ २०७७

नागरिक लगानी कोषले एकैपटक रु साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।  कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम राख्न लागेको...

बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता,
विहीबार, १८ भदौ २०७७

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ ।  नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा...

आज पनि घट्यो सुनको मूल्य
विहीबार, १८ भदौ २०७७

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेको हो । ...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
विहीबार, १८ भदौ २०७७

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिददर १३८...

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि ढुङ्गा प्रहार
विहीबार, १८ भदौ २०७७

गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक ढुङ्गा प्रहार गरेका छन् । तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेकाे...