पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२ का १५ वर्षीय...
नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ९ सयले बढेको हो । ...
चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् । सङ्घर्ष समिति...
नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ ।
त्यस्तै रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गर्नुभयो । नवनियुक्त पदाधिकारीलाई सोमबारै पद तथा गोपनीयताको शपथ गराइएको थियो । ...
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्। ...
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले २०७६ चैत अगाडि सिपङ भएका केराउ र मरिचको आयात खोल्ने निर्णय भएको बताएका छन् । उनले आइतबार बसेको मन्त्रिपरिषद्को बैंठक सार्वजनिक गर्दै सरकारले आयात प्रतिबन्ध...
सरकारले आन्तरिक हवाई उडान असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आन्तरिक हवाइ उडान पनि असोज...
पूर्वाञ्चल विश्वविद्यालयले यसअघि स्थगित भएका र रोकिएका स्नातक र स्नातकोत्तर तहका सेमेष्टर प्रणालीका विद्यार्थीको परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषदले आज यस्तो निर्णय गरेको...
कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउने गरेको निर्णयको आलोचना गर्दै फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका वीरेन्द्रनगर– १२ का राजन चालिसेलाई पक्राउ गरिएको हो । ...
कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु...
धर्म सम्झेर उपचार गर्छु, गाउँमा फोन गरेर बोलाउँदा औषधि लिएर पुग्छु” उनले भने, “औषधिको दाम यति उति भन्दिन । एथाशक्ति रूपमा दिनुभयो भने लिन्छु नभए धर्म सम्झेर फर्किन्छु ।” ...
काठमाडौं महानगरपालिका ७ गौरीघाट डेरा गरी बस्ने बारा सिमरा घर भएका २४ वर्षीया सरु अधिकारीको कोठाबाट नगदसहित सुनका गहना चोरी भएको छ । उनको कोठाबाट नगद ४० हजार रुपैयाँ र...
कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा...
नेपाल प्रहरीका ७२ जना डिएसपीको सरुवा भएको छ । केही जिल्लाका प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले सोमबार ७२ जना नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको हो । ...
फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ । अहिले धेरैजनाको फेसबुक ह्याक...
कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य...
तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका...
भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण...
महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा हाछेथुले भूमिका खेल्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । ...