aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
चन्द समूहका नेता भुजेल र पौडेल अदालत परिसरबाटै फरार
सोमबार, १५ भदौ २०७७

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आइबार अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले  चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका...

इञ्जिनीयर स्रोत नखुलेको रकमको अभियोगमा पक्राउ
आइतबार, १४ भदौ २०७७

आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका  इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको रु पाँच लाख ३० हजारसहित...

आइएमईद्धरा घर–घरमा नै रेमिटेन्सको सुविधा
आइतबार, १४ भदौ २०७७

आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीच विदेशबाटपठाएको रकमप्राप्तगर्न आफूसँग आवद्धसम्पूर्णव्यवसायीक साझेदार (एजेन्टपार्टनर) प्रत्यक्ष सहभागितामाआफ्नो डिजिटल वालेट सुविधाआइएमई पे मोबाइलवालेट एपलाई पनि सशक्तबनाई रेमिटेन्सको सुविधासिधै वालेटमा प्राप्तगर्ने प्रावधान सुचारू गरेको छ...

स्वास्थ्य सेवा नै अप्ठ्यारोमा
आइतबार, १४ भदौ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण...

बाइस लाखको सामान बरामद
आइतबार, १४ भदौ २०७७

सशस्त्र प्रहरीले चालु आवको हालसम्म भारतबाट भन्सार छलेर ल्याउँदै गरेको रु २२ लाख मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर...

स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा सुरु
आइतबार, १४ भदौ २०७७

उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ। नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक...

सिन्धुपाल्चोकमा निषेधाज्ञा थपियाे, सङ्क्रमित ९९ जना
आइतबार, १४ भदौ २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः थप गरेको छ ।  यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति...

यस्तो छ अन्तरराष्ट्रिय उडानको तयारी
आइतबार, १४ भदौ २०७७

अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति अनुकूल छैन ।...

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा
आइतबार, १४ भदौ २०७७

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६/०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन...

नाग्म पहिरोः ३ घर पुरिए, १ बालकको मृत्यु
आइतबार, १४ भदौ २०७७

कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान  मा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको...

पृथ्वीराजमार्ग तीन दिनदेखि एकतर्फी
आइतबार, १४ भदौ २०७७

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि...

आजकाे माैसम यस्ताे रहने
आइतबार, १४ भदौ २०७७

आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा...

फेरि बढ्यो सुनको मूल्य
आइतबार, १४ भदौ २०७७

नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको हो । ...

चोरीमा संलग्न दम्पती नै पक्राउ
आइतबार, १४ भदौ २०७७

कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको...

लोकगायक प्रेमराजा महत तथा कविता महत कोरोनाबाट मुक्त
आइतबार, १४ भदौ २०७७

मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महा बाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा वहाकी धर्मपत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । गत अगस्त ७ दिन आफू दम्पत्तिलाई कोभिड-१९ भएको...

लखर-लखर बाटाेमा हिड्नेदेखि हजार सवारीसाधन कारबाहीमा
शनिबार, १३ भदौ २०७७

बन्दाबन्दीका बेला जथाभावी सवारी साधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनाका साथै कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउन...

‘होम डेलिभरी’ जरुरी छैनः काठमाडौं प्रशासन
शुक्रबार, १२ भदौ २०७७

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ ।  हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड–१९ सङ्क्रमण...

स्यामसङ्ग मोबाईल किन्न एनएमबि बैंकले शुन्य प्रतिशत ब्याजमा ऋण दिने
शुक्रबार, १२ भदौ २०७७

एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरीदमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी...

‘पेआइसोलेशन’ सञ्चालन गर्न दुई होटल तयार
शुक्रबार, १२ भदौ २०७७

कोभिड– १९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे आइसोलेशन’ सञ्चालन गर्न तयार भएका छन् । महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र...

सङ्क्रमितहरूले चलाएको वीरगन्जस्थित नारायणी रेडियोको कथा
शुक्रबार, १२ भदौ २०७७

कोरोनाभाइरस महामारीमा नागरिकलाई निरन्तर सूचना उपलब्ध गराउनु आवश्यक रहेको भन्दै वीरगन्जमा रहेको नारायणी एफएमले सञ्चारकर्मीसहित सात कर्मचारीलाई कोभिड- १९ पुष्टि भए पनि आफ्नो प्रसारणलाई निरन्तरता दिएको छ । उक्त...