aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
चितवनमा पुन : एक साताका लागी निषेधाज्ञा थप
शुक्रबार, १२ भदौ २०७७

चितवनमा जारी गरिएको निषेधाज्ञा पुुन : एक साताका लागी थप भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्वि र समुदायमा कम सचेतना देखेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको अवधी पुन: एक साताका...

कालीमाटी तरकारी बजारमा जोखिम बढ्याे
शुक्रबार, १२ भदौ २०७७

कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि...

शुल्क तिरेर खोला तर्नुपर्ने !
शुक्रबार, १२ भदौ २०७७

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला बढेपछि दक्षिणी...

स्याउले बजार नपाउँदा किसान मारमा
शुक्रबार, १२ भदौ २०७७

म्ली स्याउ किसानले आफ्ना उत्पादन बेच्ने याम हो । पहिलेका वर्षमा त किसानले उत्पादन गरेका जुम्लाको मीठो स्याउ खरिद गर्न यतिबेला किसानका बगैँचामै स्थानीय तथा जिल्ला बाहिरबाट व्यापारीको घुइँचो लाग्ने...

स्कुल भित्रै जुवा खेल्ने प्रधानाध्यापकसहित ११ जना नगदसहित पक्राउ
शुक्रबार, १२ भदौ २०७७

चितवनमा जुवा खेल्ने ११ जना लाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुल भित्रै जुवा खेल्ने प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले बिहीबार दिउँसो...

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
शुक्रबार, १२ भदौ २०७७

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोालामा ७ सयले घटेको हो । ...

द्रुतमार्गकाे काम ४२. ८ मात्रै, अन्य पाँच आयोजनाको कार्य प्रगति ८० प्रतिशत्
शुक्रबार, १२ भदौ २०७७

नेपाली सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच  आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ ।  रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा...

उपहार पठाइदिने भन्दै सामाजिक सञ्जालमार्फत महिला ठग्ने पक्राउ
शुक्रबार, १२ भदौ २०७७

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक...

स्याङ्जामा निषेधाज्ञा एकहप्ता थपियो,  प्रेसका सवारी पनि तीन घण्टा मात्र सञ्चालन
शुक्रबार, १२ भदौ २०७७

प्रेस पास भएका सवारी साधन बिहान ६ देखि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । त्यस्तैगरी कर्मचारी परिचयपत्रका आधारमा कर्मचारीका सवारी साधन बिहान ९ देखि १० बजे र...

प्रदेश नं २ मा एकै दिन आठ जनाको मृत्यु
विहीबार, ११ भदौ २०७७

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको...

ईकमर्श व्यवसायलाई दायरामा ल्याउने सरकारको तयारी
विहीबार, ११ भदौ २०७७

सरकारले ईकमर्श व्यवसायलाई व्यवस्थित र नियमन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ । यसको  लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मा दिएको छ । गत भदौ...

बलात्कारको आरोपमा वडाध्यक्ष कारागार चलान
विहीबार, ११ भदौ २०७७

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ ।  जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका...

सेनाका एक दर्जन महासेनानीको सरुवा
विहीबार, ११ भदौ २०७७

सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ। साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ। ...

हेम्जा केन्द्रविन्दू भएर भूकम्प
विहीबार, ११ भदौ २०७७

कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी...

उदयपुरमा ८४ केजी गाँजासहित दुई पक्राउ
विहीबार, ११ भदौ २०७७

छिमेकी मुलुक भारततर्फ लैजाँदै गरिएको प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जना कारोवारीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा परिचालन भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रतिवन्धित ८४ केजी...

बलेफीका २५ घर सुरक्षित स्थानमा स्थानान्तरण
विहीबार, ११ भदौ २०७७

पहिराेको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घरपरिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ । वडा नं १ स्थित खमारेका २५ घरपरिवार पहिराेको जोखिममा परेपछि उनीहरुलाई गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा...

सवारी तोडफोड गर्ने चार पक्राउ
विहीबार, ११ भदौ २०७७

पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात...

महेन्द्र श्रेष्ठले बल्ल पाए जिम्मेवारी
विहीबार, ११ भदौ २०७७

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्। उनलाई स्वास्थ्य सेवा विभागको निर्देशकबाट मन्त्रालयमा तानिएपछि जिम्मेवार विहिन अवस्थामा राखिएको थियो । ...

सङ्क्रमितमध्ये १८ प्रतिशत स्वास्थ्यकर्मी
विहीबार, ११ भदौ २०७७

दैनिक वढ्दै गएको कोरोना सङ्क्रमणमा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको सङ्क्रमितको...

कोरोना रोकथाम तथा उपचारमा नगरपालिकाबाट १२ लाख खर्च
विहीबार, ११ भदौ २०७७

कोभिड —१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि म्याग्दीको बेनी नगरपालिकाबाट हालसम्म रु १२ लाखभन्दा बढी खर्च भएको छ । कोभिड —१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्च विवरण सार्वजनिक...