अहिले पनि हामीले सामाजिक सुरक्षा कार्यक्रम र भत्तालाई निरन्तरता दिएका छौँ । कम्युनिष्ट सत्तामा गएमा बुढाबूढीलाई मार्छन् भनेर फैलाइएको भ्रम फैलाइएका बेला कम्युनिष्ट पार्टीकै श्रद्धेय नेता मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा...
नेपाल विद्यार्थी संघले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् । बुधबार दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी कार्यकक्षबाहिर ल्याएर आगो लगाएका हुन् । ...
खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टाइनमा कति...
नगरपालिकाको विकासका लागि करिब रु एक करोड मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध व्यक्ति तथा संस्थाहरुले निजी तथा सार्वजानिक प्रयोजनका लागि प्रयोग गरेर रकम नतिरेको पाइएको हो । नगरको...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन्। स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा...
होटलहरुको छाता संगठन होटल व्यवसायी महासंघले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासंघका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको...
लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर छाउने कार्यक्रम ल्याइएको हो । गौमुखी गाउँपालिकाले गत आर्थिक वर्ष २०७५र७६ मा एक हजार ४२८ अतिविपन्न परिवारको...
मेक्सिकोमा मंगलवार शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भू–गर्भ सर्वेक्षणका अनुसार ७.४ रेक्टरको भूकम्पको धक्का महसूस गरिएको हो । शक्तिशाली भूकम्प गएसँगै अमेरिकी भूगर्भीय सर्वेक्षण युएस नेशनल ओशनिक एण्ड...
पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र रु तीन लाख छ हजार ८०२ जरिवाना असुल उपर गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता युवराज...
महाशाखाका अनुसार हिजो सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो। महाशाखाका अनुसार पूर्वमा झापा, मोरङ, सुनसरी, धनकुटा लगायत आसपास क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ । ...
विदेशमा समस्यामा परेका नेपाली स्वदेश फिर्तीका लागि आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज विभिन्न पाँच ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज...
“यसपालि सूचना प्रणालीलाई थप व्यवस्थित गरी असरमा आधारित बनाउन खोजेका छौँ, विगतमा जस्तो बाढी बढ्ने सम्भावना छ, पानी पर्ने सम्भावना छ मात्रै भन्दैनौँ, त्यसबाट कहाँ–कहाँ, कस्तो असर पर्न सक्छ, कसरी...
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...
नेपाल विद्युत प्राधिकरण जनकपुर अन्तर्गत बर्दिवास शाखाका इञ्चार्ज सञ्जीव शर्मासहित ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध आज विशेष अदालतमा मुद्दा...
टेष्ट गराउने विषय स्वास्थ्य मन्त्रालयले समेत पत्रकार सम्मेलनमा समेत उल्लेख गरेको हुनाले गृहमन्त्रालयको ध्यान आकर्षण भएको जनाएको छ । साथै गृह मन्त्रालयबाट निर्देशन जारी भएपछि पनि यस्तो गतिविधि नरोकिए आवश्यक...
सवारी साधनहरू सवारी पास दुरूपयोग गरी यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । ...
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुरुषको मृत्यु भएको पुष्टि...
थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...
काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मंहाकालचौर पानी वितरण केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको हो । ...
अस्पताल प्रशासनका अनुसार क्षयरोगका बिरामी रहेको मृत्तक पुुरुष क्षयरोगको औषधि सेवन गर्दै आएका थिए । उनलाई असार ४ गते कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएपछि आइसोलेशनमा राखेर उपचार गरिएको थियो...