संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न नयाँ वर्गीकरण गर्न निर्देशन दिएको छ । समितिमा आज बसेको बैठकले निजी सवारी साधनको लाइसेन्स बाहकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने...
क्वारेन्टाइनबाट आरडिटी परिक्षण गरेर घर फर्किएका पाल्पाका चार युवामा कोरोना संक्रमण भएकाे देखिएकाे छ । माथागढी गाउँपालिकाका भित्रका चार युवाहरुको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको हो । ...
सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत...
काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी...
ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ । उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो...
लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई नियन्त्रणमा लिएको छ । ललितपुर परिसरमा कार्यरत इन्सपेक्टर रुद्रबहादुर शाहीलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट...
अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् । कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले...
लकडाउनका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही...
सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने गरी कार्यविधि बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए...
होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन...
आइतबार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना सङ्क्रमण पुष्टि भयो । पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो । एपेन्डिसाइडको शल्यक्रिया भयो । उनका बुवा भारतबाट...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै...
चट्याङ लागेर बिहीबार बिहान ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । कोसीमा नुहाउन गएका दुइ जना र धान रोपन गएका ए जनाको मृतयु भएको...
यूएईको आबुधावी र कुवेतबाट तीन सय एक जना नेपाली आइपुगेका छन् । आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली र कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाडौं आइपुगेका हुन् । ...
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहान) देशका अधिकांश...
यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुलाई ठगी...
बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित...
रियलमी, सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले आज रु १८००० मुल्य अन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर”—रियलमी सी३ को घोषणा गरेको छ । रियलमी सी३...
कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार...
नेपालमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको ठीक पाँच महिनामा कुल सङ्क्रमित सङ्ख्या १० हजार नाघेको छ । नेपालमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण गत वर्ष माघ ९ गते देखिएको थियो। चीनको...