लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुख्र्याैली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख...
नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतिक्षामा छन् । लकडाउनका कारण नेपालमा रोकिएका उनीहरु घर फर्किने चाँजोपाँजो मिलाउन काठमाण्डौमा रहेका दूतावास ,पर्यटनसँग सम्बन्धित निकाय...
नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ। स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो। शुक्लाफाँटा...
शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । ...
पूर्वसचिव भीम उपाध्यायमाथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरिएको छ । उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो। ...
जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्नका लागि...
सरकारले घोषणा गरेको लकडाउन भोली (वैशाख १५) गते सकिँदैछ। सोहि विषयमा निर्णय गर्न २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक सरेर ५ बजे बस्ने भएको छ। ...
नगरपालिकाले दुवाकोटबाट ड्रोन उडान शुरु गरेको हो । चाँगुनारायण नगरपालिकाको सबै वस्तुचित्र आउने गरी अबको दुई साता चाँगुनारायण नगरपालिकाको आकाशमा ड्रोन उड्ने नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । ...
महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका–१ का ३० वर्षीया सपना...
जिल्ला अस्पताल बाजुरामा कार्यरत डा राजुराज जैशी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जान तयार भएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आफू कसैको दवाव वा कारवाहीको डरले जाने नभइ सेवाका लागि...
राजापुर नगरपालिका वडा नं १० स्थित कोठियाघाटमा सञ्चालित क्रसरमा काम गर्ने दुई भारतीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतको उत्तरप्रदेश राज्य बहराइच जिल्ला नानपारा निवासी दुई जना मजदुरमा...
भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् । प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर– हाट सडकको...
दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत वितरणको व्यवस्था गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकामा स्थायी ठेगाना भई काठमाडौ उपत्यकाभित्र बसोबास...
विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख...
झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस...
लकडाउनको समयमा चाइल्ड पोर्नोग्राफी बढेपछि भारत सरकारलाई अहिले नयाँ चिन्ता थपिएको छ । त्यसै कारण त्यहाँ इन्टरनेट सर्च इन्जिन गुगल, सामाजिक सञ्जालहरू ट्विटर र फेसबुकलाई पत्र नै काट्नु पर्ने अवस्था...
वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रु एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री...
पछिल्ला केही दिन यता दिनहुँ जस्तो पानी परिरहेको छ। आज पनि काठमाडौं उपत्यकासहित देशैभरि हावाहुरी, मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् बताएका छन् । ...
कोरोना भाइरसबाट सङ्क्रमित बिरामीहरूमा नयाँ खालका समस्या देखिएपछि अहिले डाक्टरहरू नै हैरानीमा परेका छन् । छाला रोग विशेषज्ञहरूलाई टाउको दुखाइको विषय बनेको यस्तो स्वास्थ्य समस्या बिशेषगरी बच्चा र युवाहरूमा देखिएको...