aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
बालुवाटार मै सांसदहरू यसरी भए अलपत्र !
विहीबार, ११ बैशाख २०७७

सारा नेपालीलाई अचम्ममा पार्दै दुई वटा अध्यादेश जारी गर्ने प्रधानमन्त्री केपी ओलीले बुधवार बालुवाटारमा बोलाएर आफ्नै दलका सांसदको हुर्मत लिए । त्यहाँ पुगेका सांसदहरू ‘कुन जुनीमा ऋण खाइएको रहेछ कुन्नि’...

दुई इन्स्पेक्टरले कुटे डिएसपी
विहीबार, ११ बैशाख २०७७

दुई जना इन्स्पेक्टरले डिएसपीलाई कुटपिट गरेका छन्। रूपन्देहीको सशस्त्र प्रहरी ब्यारेकभित्र दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट गरेका हुन् । ...

क्वारेन्टाइनमा राखेर कुलत छुटाउने नयाँ जुक्ति
विहीबार, ११ बैशाख २०७७

झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय शुरु गरिएको हो ।

श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उड्यो
विहीबार, ११ बैशाख २०७७

औषधि लिन श्री एअरलाइन्सको जहाज सिङ्गापुर उडेको छ । एक गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज सिङ्गापुर उडेको हो । ...

यस्तो छ आजको मौसम
विहीबार, ११ बैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा महाशाखाले देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव  रहेको जनाएको छ । ...

२४ जना डीएसपीको बढुवा, को को भए एसपी ?
विहीबार, ११ बैशाख २०७७

नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।  बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको...

एकै दिन तीन जना मृत फेला
बुधबार, १० बैशाख २०७७

एकै दिन तीन जना मृत अवस्थामा फेला परेका छन् । छुट्टाछुट्टै तीन स्थानमा बुधबार तीन जना मृत फेला परेका हुन् । ...

वडाध्यक्ष कुट्ने ७ जना पक्राउ
बुधबार, १० बैशाख २०७७

कुटपिट तथा वडा कार्यालयका विभिन्न कागजात च्यात्ने कार्यमा संलग्न ७ जना पक्राउ परेका छन् । जुनीचाँदे गाउँपालिका २ मजकोटस्थित वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गर्नुका साथै सो कार्यालयका कागजात समेत च्यातेर...

भारतले २३ टन औषधी पठाएपछि यसो भने प्रधानमन्त्री ओलीले
बुधबार, १० बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । २३ टन औषधि नेपाललाई सहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई धन्यवाद भनेका हुन् । ...

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट
बुधबार, १० बैशाख २०७७

जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । कुटपिटमा...

प्रचण्ड र ओलीको जारी गरे छुट्टाछुट्टै वक्तव्य, के भनिएको छ वक्तव्यमा ?
बुधबार, १० बैशाख २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुइ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज छुट्टाछुट्टै विज्ञप्ती जारी गरेका छन्। पार्टी स्थापना दिवसको अवसरमा बुधबार बिहानै जारी गरिएका विज्ञप्तीमा...

माटोको ढिस्कोले पुरिएर तीन बालक घाइते
बुधबार, १० बैशाख २०७७

जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११...

पत्रकारिता अनलाइनमै पढ्न पाइने
बुधबार, १० बैशाख २०७७

कोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् । सो कलेजका प्रधानाध्यापक राजु कट्टेलले आफ्ना शिक्षक...

१९ एसपी एसएसपीमा बढुवा (सूचीसहित)
बुधबार, १० बैशाख २०७७

सरकारले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवा सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस...

रामेछापमा बस दुर्घटनाहुँदा २८ जना घाइते, दुईको अवस्था गम्भिर
बुधबार, १० बैशाख २०७७

रामेछापको मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । लकडाउनमा काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय सरकारले बसको व्यवस्था गरी धमाधम गाउँ फर्काउन...

टेकुमा दुई नर्स आइसोलेसनमा, र्‍यापिड टेष्टमा पोजेटिभ देखियो
मंगलबार, ०९ बैशाख २०७७

हाल  टेकु अस्पतालमा आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको अस्पताल सम्वद्ध स्रोतले जनाएको छ । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि हुँ अझै बाँकी नै रहेकोले अहिले नै संक्रमित भनिहाल्न...

विद्युत प्राधिकरणले ताकेता लगाउन थाल्यो, तर्सिए सर्वसाधारण
मंगलबार, ०९ बैशाख २०७७

नेपाल बिद्युत प्राधिकरण चनौली केन्द्रले विद्युत महशुल अनलाइन मार्फत बुझाउन ताकेत ागर्न थालेको छ ।  प्राधिकरणको चनौली वितरण केन्द्रले एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र...

सभामुखले पठाए सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री
मंगलबार, ०९ बैशाख २०७७

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।  पहिलो चरणमा आज जिल्लाका आठवटा स्थानीय तहका...

खसीको मासुकाे मूल्यमा ब्यापारीकाे मनाेमानी, किलोकै १ हजार ६ सय
मंगलबार, ०९ बैशाख २०७७

सूर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको छ । खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य प्रतिकिलो रु ४००...

लकडाउनको उत्तरार्धमा काठमाडौंमा चहलपहल बढ्यो (फोटोफिचर)
मंगलबार, ०९ बैशाख २०७७

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको दोस्रो पटक थप गरि बैशाख १५ गते मध्यरातसम्म लकडाउनको सामयावधि पूरा हुन एक हप्ता बाँकी रहँदा काठमाडौं उपत्यकाबाट बाहिरिने संख्या उल्यख्य बृद्धि भएको...