भारतीय पक्षले नेपालबाट फर्किएका दुई भारतीय मजदुरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी दिएपछि बर्दिया जिल्लाका दुई स्थानमा अहिले उच्च सतर्कता बढाइएको छ । सङ्क्रमण फैलिन सक्ने आशङ्कामा सुजनपुर र खुलपुरका...
शिखर नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीया राजु दमाईँको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शङ्कास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । ...
सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...
अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । शनिबार सिंहदरबारमा बसेको कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने...
वैदेशिक रोजगारीबाट फर्किएका तुलसीपुर उपमहानगरपालिका – ६ का ३२ वर्षीय ईश्वरी गैरे दुई हप्तासम्म क्वारेन्टाइनमा बसे । उनलाई स्वाब परीक्षणका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । संयुक्त अरब इमिरेट्सबाट...
देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको...
बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको...
नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई...
विश्वभरि कोरोनाको महामारी फैलिरहँदा धेरै देशका राष्ट्र प्रमुखहरूले अनेकौँ हर्कत गरिरहेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले अनाश्यकरुपमा स्थिर राजनीति बिथोलेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँ हसाउनेगरि मजाक...
काठमाडौंबाट उदयपुर जाँदै गरेको बस दुर्घटनाहुँदा एकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पाटुमा शनिबार बिहान बस पल्टिँदा सह–चालकको घटनास्थलमै मृत्यु भएको हो । ...
देशका विभिन्न ठाउँमा आज पनि मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन...
गोरखा भूकम्पको पाँचौं स्मृति पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका बाँकी कामलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने र पुनर्निर्माणका सिकाइ संस्थागत गर्नेबारे भर्चुअल अन्तरक्रिया (वेबिनार) सम्पन्न गरेको छ। ...
नियमित खोप पहिदेखि नै शुरु गरिएको सेवा हो, त्यसका लागि कुनै विशेष तयारी गर्नुपर्ने हुँदैन । मन्त्रालयले कम्तीमा तीनदेखि छ फिटसम्म सामाजिक दूरी कामय गरी खोप सेवा सञ्चालन गर्ने, स्वयंसेवकमार्फत...
पाँच वर्षअघि आजकै दिन गोरखा जिल्लाको बारपाकमा केन्द्रबिन्दु भई भूकम्प जाँदा नेपालले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोर्नु परेको थियो। ...
अझै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । शुक्रबार शनिबार र आइतबार देशका विभिन्न ठाउँमा हिजो अस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका हुन् । ...
सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७००...
काठमाडौं । कोरोना आतंकले विश्व आत्तिएको बेला संक्रमण शुरु भएको देश चीनले नै खुसीको खबर सुनाएको छ । उसको दाबीअनुसार चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । ...
नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०२ पैसा तोकेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवनरक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छ। ...
अर्थमन्त्री डा. युवराज खतिवडाले गरिब मुलुकको ऋण मोचनको लागि अर्थमन्त्रीले गरे अन्तर्राष्ट्रिय दातृ निकायसँग आव्हान गरेका छन् । विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली राष्ट्रहरूका सरकार प्रमुख तथा उच्च पदस्थ...