aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
जनप्रतिनिधिको सेवासुविधा कोषमा
बुधबार, १७ बैशाख २०७७

नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक तथा सेवासुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । वाग्मती प्रदेशको नयाँ व्यवस्थाअनुसार प्राप्त हुने पारिश्रमिक तथा सुवासुविधाको...

गोकर्णमा दैनिक पाँच सयलाई खाना खुवाइँदै
बुधबार, १७ बैशाख २०७७

गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् ।  गोकर्णेश्वर   ८ र...

लकडाउनका कारण ७० लाख महिला गर्भवती हुनसक्ने यूएनएफपीएको भनाई
बुधबार, १७ बैशाख २०७७

राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड –१९ को महामारी विश्वव्यापि फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ ।

यस्तो छ आजको मौसम
बुधबार, १७ बैशाख २०७७

पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

९ लाख ५३ हजार कोरोनाभाइरस संक्रमित कुन औषधिले निकाे भए ?
बुधबार, १७ बैशाख २०७७

कोभिड-१९ महामारीका कारण मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख नाघेको भए पनि यसको कारक विषाणु कोरोनाभाइरस नियन्त्रण गर्न चिकित्सकहरूलाई सघाउन सक्ने औषधि प्रमाणित भइसकेको छैन। ...

कोरोना अस्पतालकाे कर्मचाबाटै सामान चाेरी आशंकामा अख्तियारको छापा
मंगलबार, १६ बैशाख २०७७

भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले मंगलबार छापा मारेको...

सकियो ओली र प्रचण्डको भेटवार्ता, भोली सचिवालय बैठक बस्ने
मंगलबार, १६ बैशाख २०७७

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि...

७३ हजार ८ सयलाई कामपाको राहत
मंगलबार, १६ बैशाख २०७७

काठमाडौं महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ ।  कामपाको ३२...

बल्ल शुरु भयाे भरतपुर अस्पतालका सेवा
मंगलबार, १६ बैशाख २०७७

लकडाउनसँगै बन्द भएको यहाँको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरु भएको छ । चैत ११ गते सरकारले लकडाउन गरेसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए ।  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट...

रेडियो नेपालका कार्यकारी निर्देशक र समाचार प्रमुखलाई सञ्चार मन्त्रालयले सोध्यो स्पष्टीकरण
मंगलबार, १६ बैशाख २०७७

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको अन्तर्वार्ताको विषय लिएर सञ्चार तथा सूचना मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसहित समाचार प्रमुख नवराज लम्सालसँग पनि स्पष्टीकरण सोधेको छ । कार्की र लम्साल दुवैलाई एक...

कोरोना अस्पतालका कर्मचारीले नै चप्पल, मास्क र सेनिटाइजर चोरेपछि...
मंगलबार, १६ बैशाख २०७७

कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका स्वास्थ्य सामाग्री सोहि अस्पतालका कर्मचारीहरूले नै चोरेको भिडियो सार्वजनिक भएको छ । ...

चेम्बर अफ कमर्सले उद्योग,वाणिज्य तथा आपूतिमा बुझए २९ बुँदे सुझाब
मंगलबार, १६ बैशाख २०७७

नेपाल चेम्बर अफ कमर्सले उद्योग,वाणिज्य तथा आपूतिमा कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभाबलाई न्यूनिकरण गर्ने उपाय सहित २९ बुँदे सुझाब पेश गरेको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री...

धान मिलमा आगलागी हुँदा १५ लाख क्षति
मंगलबार, १६ बैशाख २०७७

झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीमा एक धान मिलमा आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।  झापा–३ का प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा सोमबार दिउँसो...

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु
मंगलबार, १६ बैशाख २०७७

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार...

कुटाकुटा हुँदा एक महिलाको मृत्यु
मंगलबार, १६ बैशाख २०७७

बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो । सोही ठाँउ बस्ने...

अष्ट्रेलिया जाँदै नेपाल एयरलाइन्सको जहाज, फर्किन चाहनेले सम्पर्क गर्न आग्रह
मंगलबार, १६ बैशाख २०७७

नेपालमा रहेका अष्ट्रेलियाका नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ। काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने अष्ट्रेलियाका लागि उडान भर्ने भएको हो । ...

कुहिएकाे चामल बेच्ने विरुद्ध मुद्दा दायर
मंगलबार, १६ बैशाख २०७७

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।  राजेश राइस मिल रामग्राम...

नगरपालिकाको निर्णय १० दिन पनि टिकेन
मंगलबार, १६ बैशाख २०७७

तनहुँको व्यास नगरपालिकाले गरेको एउटा निर्णय १० दिन पनि टिक्न नसकेर सच्चिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरका तरकारी नगरपालिकामा भित्रिन रोक लगाउने नगरपालिकाको निर्णय १० दिनमै...

नेपाली समुदायबारे बेलायती सरकारलाई दूतावासको पत्र
मंगलबार, १६ बैशाख २०७७

नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ । ...

सांसद अधिकारीबाट कोषमा सहयोग
मंगलबार, १६ बैशाख २०७७

पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रु ५० हजार सहयोग गरेको छ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...