नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सासंद राजेन्द्र गौतमको बानेश्वर स्थित कोठाबाट चोरी भएको छ। उनको बिहिबार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ। 'सर...
बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो । बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय...
म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई प्रदान गरेर उदाहरणीय काम गरेका छन् । ...
यसैबीच आयोगले जिल्ला अदालत सिरहाका हलुका सवारीचालक ब्रिजमोहन यादवविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । अभियुक्तलाई जिल्ला अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने बहानामा रु एक लाख १०...
ग्राण्डी इन्टरनेशनल अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका...
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यका भित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ । नौ दिनको अवधिमा उपत्यकाका विभिन्न ठाउँहरुको १...
बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घूस रकमसहित नियन्त्रणमा लिइएको छ। कलवारलाई सेवाग्राहीबाट ६० हजार घूस रकम लिइसकेको अवस्थामा बिहीबार कलैया उपमहानगरपालिकास्थित श्रीराम खाद्य उद्योग...
भीआईपी जुवाडे प्रकरणले चिनिएको काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खेलिरहेको ठाउँबाट शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले...
चितामा जलिरहेको लाश झिकेर खाने व्यक्तिको भारतको मुरादावादमा हत्या भएको छ । दिपावलीको दिन मुरादावादमा एकजना बाबाको हत्या भएपछि उक्त व्यक्ति र चेलाले अहिलेसम्म १३६ जना मानिसको लाश खाएको रहस्य...
यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दर्ता गर्दैछ । थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले दिएको पछिल्लो सात...
धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो...
अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् । रु दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव...
यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशङ्का गरेको भएपनि कलावती उनीहरुको सामूहिक हत्या हुनुअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो । प्रहरीले...
सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ। नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी...
यसैगरी काठमाडौं महानगरपालिका-३२ बस्ने २६ वर्षीय दिपक धितालको बिएण्डडी क्याफेमा जुवातास खेलिरहेको अवस्थानमा संचालक धिताल लगायत ८ जनालाई नगद ६३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार...
महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई ‘साथमै राख्न’ आदेश दिएको...
कोशी टप्पु वन्यजन्तु आरक्षको बँदेल मार्ने तयारी गर्दा सप्तरीको कञ्चनरुप नगरपालिका ५ पथरी टोलका एक युवक आफैं त्यसको शिकार भएका छन् । बँदेललाई मार्न बनाइएको विद्युतको धरापमा परी एक...
पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कोरपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंशीसहरका २९ वर्षीय...
बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न उनीहरुलाई अदालत लगिएको हो । गत शनिबार महारागञ्गबाट २५ जनालाई २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको...