aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
छ जुवाडे पक्राउ
आइतबार, १० कार्तिक २०७६

केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता...

महरामाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो
शुक्रबार, ०८ कार्तिक २०७६

प्रहरीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान सकाएको छ । आफ्नो अनुसन्धान सकाएर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । आफ्नै कार्यालयकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप खेपिरहेका महराको...

तीन महीनामा सन्तोषजनक राजश्व सङ्कलन
शुक्रबार, ०८ कार्तिक २०७६

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताएका छन् । ...

महराको अनुसन्धान प्रक्रिया अझै लम्बिने, अब डिएनए परिक्षण हुने
विहीबार, ०७ कार्तिक २०७६

महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । संसद...

मन्त्रीपरिषद निर्णयः १३ गते सार्वजनिक विदा
विहीबार, ०७ कार्तिक २०७६

सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका...

फिफा बरियतामा नेपाल ६ स्थानले तल झर्‍याे
विहीबार, ०७ कार्तिक २०७६

फिफाकाे नयाँ बरियतामा नेपाल ६ स्थान तल झरेकाे छ । नयाँ बरियता अनुसार नेपाल १ सय ६७ औं स्थानमा पुगेको छ । यसअघि एक सय ६१ औं स्थानमा रहेकाे...

स्काभेटरले किच्दा एकको मृत्यु, चालक फरार
विहीबार, ०७ कार्तिक २०७६

स्काभेटरले किच्दा  बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार...

अश्लिल गीत गाउने भिटेन पक्राउ
विहीबार, ०७ कार्तिक २०७६

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ(भिटेन) पक्राउ परेका छन्। बिहीबार भिटेनलाई महानगरीय अपराध महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए। रौतहटमा...

तिहारमा २५ लाख मालाको माग, ९३ प्रतिशत स्वदेशमै उत्पादन
विहीबार, ०७ कार्तिक २०७६

यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा...

बेबारिसे बालक फेला, आफन्तको खोजी जारी
विहीबार, ०७ कार्तिक २०७६

म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच भने खुल्न सकेको...

दलितलाई कुटपिट  गर्ने जनप्रतिनिधि पक्राउ
विहीबार, ०७ कार्तिक २०७६

जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो । विष्टलाई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरिएको प्रहरी...

अपराधी कहीँ गए पनि छुट्दैन, अमेरिका पुगेका अपराधी १९ वर्षपछि पक्राउ
विहीबार, ०७ कार्तिक २०७६

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । ...

पेट्रोलपम्पमा सिलबन्दी कम
विहीबार, ०७ कार्तिक २०७६

सो टोलीले सिरहा बजारका पिके राज पेट्रोल पम्प र सिरहाकै माडरस्थितका राधा नदीम पेट्रोल पम्पको अनुगमन गरी नाप जाँच गरेको थियो । सिलबन्दीमा परेका पेट्रोल पम्प सञ्चालकले तीन दिनभित्रमा नाप...

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन
बुधबार, ०६ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको...

टेकुबाट पाँच लाख बराबरको पटाका बरामद
बुधबार, ०६ कार्तिक २०७६

काठमाडौंको टेकुस्थित पचली भैरवबाट प्रहरीले पाँच लाख बराबरको पटाका बरामद गरेको छ । महानगरीय प्रहरी वृत कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले मंगलबार बेलुका उक्त पटका बरामद गरेको...

कृषि विकास बैंकले आकर्षक व्याजदरमा ऋणपत्र निष्काशन गर्दै
बुधबार, ०६ कार्तिक २०७६

कृषि विकास बैंक लि.ले २ अर्व ५० करोड रकम बरावर को २५ लाख कित्ता ऋण पत्र जारी गर्ने भएको छ ।  उक्त ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि...

गुडिरहेको कार कुपन्डोलको रेष्टुरेन्टभित्र छिरेपछि
बुधबार, ०६ कार्तिक २०७६

ललितपुर महानगरपालिका अन्तर्गत पर्ने कुपन्डोलमा एउटा गुडिरहेको कार रेष्टुरेन्टभित्र छिर्दा तीन जना घाइते भएका छन् । दिउँसो ज्रेबा क्रसिङ नजिकै महिलालाई देखेर एकाएक ब्रेक लगाउन खोज्दा कार रेष्टुरेन्टभित्र पसेको हो...

महरालाई तेस्रोपटक आज अदालत उपस्थित गराइँदै
बुधबार, ०६ कार्तिक २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तेस्रोपटक म्याद थपका लागि आज अदालत उपस्थित गराइँदैछ । प्रहरीले महरामाथि लागेको मुद्दामा पर्याप्त अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि अदालत लैजान थालेको हो...

महिला माथी डोजर चलाउने चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
बुधबार, ०६ कार्तिक २०७६

डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकाे छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकाे हो...

दुईमाजु दुइमाजु गुठी जग्गा दोहन विरुद्ध सामूहिक धर्ना
बुधबार, ०६ कार्तिक २०७६

दुईमाजुमा भएको अनाधीकृत कार्य विरुद्ध नागरिक समूहद्धारा एक घण्टा धर्ना गरेका छन् । बुधबार बिहान १० बजेदेखि सो धर्ना सुरु भएको हो ।  ‘दुइमाजु गुठी दोहन बन्द गर तत्काल...