बैंक तथा वित्तीय संस्थामा ऋणका लागि कार्यालयमा आवेदन दिएको २१ दिनभित्र स्वीकृत हुने उनको भनाइ प्रावधान भए पनि बैंकको वेवास्ताका कारण महर्जन सेवाबाट वञ्चित भएकी हुन् । ...
सडकमा सिक्री लगाएको एक्लोदोक्लो महिला देख्नेबित्तिकै मोटरसाइकल प्रयोग गरी लुट्ने कार्यलाई आयआर्जनको मुख्य पेसा बनाउँदै आएको प्रहरीको आरोप छ । ...
सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको हो । धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल...
चाडपर्वको सुरुवातमै उपभोक्ताले महंगी खेप्नु परेको छ । पछिल्लो समय विकास निर्माणका सामाग्री सहित दैनिक उपभोग्य बस्तुको मूल्य असाध्यै बढेको छ । चामल, दुध, नुन, मैदा जस्ता दैनिक उपभोग्य बस्तुसंगै...
सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ । प्रीमियम स्मार्टफोनहरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउँछन् । ...
कालिकोट र कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरि बम विष्फोट भएको छ । विप्लप समुहका कार्यकर्ताले बम विष्फोट गरेको...
तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उहाँले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको...
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलामा रहेको पुल भाँचिएको छ । बुधबार बिहान पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा...
सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पामा सरकारी सवारी साधनमाथि प्रतिबन्ध लगाउने भएको छ । जिल्ला संगठन समिति रोल्पाले जिल्लाभर सरकारी सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको...
सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् । ...
अघिल्लो आर्थिक वर्षको विवरणअनुसार अर्थमन्त्रीको प्रक्षेपणकै हाराहारीमा आर्थिक वृद्धि हासिल भएको उल्लेख छ । उक्त विवरणअनुसार आर्थिक वृद्धि ७.०५ प्रतिशत पुगेको छ । यद्यपि, यो वृद्धिदर पनि प्रारम्भिक अनुमान भएको...
एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् । ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी...
संघीय सरकारबाट प्राप्त अनुदानको ठूलो बजेट खर्च नगरी फिर्ता पठाएका छन् । बजेट खर्च गर्नै नसक्दा जिल्लाका आठवटा स्थानीय तहको करिव सवा ३१ करोड रुपैयाँ केन्द्रमा फिर्ता गएको हो ।...
भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए । ...
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् । ...
६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्दछ । निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन । ...
उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ । अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु...
उपमहानगरले कृषिमा उत्पादन बढाउनका लागि केही नीतिगत व्यवस्था समेत गरेको छ । वर्षभरि जमिन बाँझो राख्नेको पहिचान गरी कारबाही गर्ने तयारी भएको हो । ...
स्मार्टले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको हो । असार मसान्तसम्म प्राधिकरणलाई स्मार्टले फ्रीक्वेन्सी दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषको रकम र नवीकरण दस्तुर गरी...
विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय...