aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 
विकास बजेटकै दुई अर्ब बजेट फिर्ता
सोमबार, २७ साउन २०७६

जिल्लाको विकास बजेटमध्ये रु दुई अर्बभन्दा बढी रकम फिर्ता भएको छ । जिल्लामा सङ्घीय र प्रदेश मातहतका कार्यालयमा मात्र रु पाँच अर्ब ५१ करोड ५७ लाख कूल बजेटमध्ये एक अर्ब...

नक्कली विरुद्द कठोर बन्यो सेना
सोमबार, २७ साउन २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ। यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ। ...

भुकम्प पीडितको अनुदान रकम तुरुन्त लिन लाभग्राहीलाई आग्रह, निस्क्रिय तुल्याउने
आइतबार, २६ साउन २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प पीडितको अनुदान सम्झौता गरेर रकम प्रयोग नगरेका लाभग्राहीहरुलाई यथासिघ्र प्रयोेग गर्न अनुरोध गरेको छ ।  बैंकमा अफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क...

मोदीलाई झड्का , कश्मीरमा यसरी दन्किरहेको छ डरलाग्दो आन्दोलन (भिडियो)
आइतबार, २६ साउन २०७६

भारत प्रशासित कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरुद्ध शुक्रबार ‘विरोध प्रदर्शन’ भएको छ । भारत सरकारले सामान्य विरोध भएजस्तो गरेता पनि कश्मीरमा डरलाग्दो आन्दोलन चर्किएको छ ।...

बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
आइतबार, २६ साउन २०७६

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को  सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । ...

सहकारीको ब्याजदर निर्धारणले लघुवित्तको अस्तित्व संकटमा
आइतबार, २६ साउन २०७६

सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै लघुवित्तका ग्राहक सहकारीतर्फ आकर्षित हुने सम्भावना देखिएसँगै लघुवित्तहरु अलमलमा पर्ने देखिएको छ। ...

हजारौं मन्दिरमा सङ्कलन हुने करोडौं भेटी कहाँ जान्छ ?
आइतबार, २६ साउन २०७६

मुलुकमा राजगुठीअन्तर्गत मात्रै एक हजारभन्दा बढी देवस्थल छन् । यसमध्ये काठमाडौँको बगलामुखी, कुम्भेश्वर, सङ्कटा, महाङ्काल, बनेपाको चण्डेश्वरी, हेटौँडाको भुटनदेवी, सुर्खेतको देउतीबज्यै, स्वर्गद्वारी, देवघाट, भक्तपुरको डोलेश्वरलगायतका प्रशस्त भेटी प्राप्त हुने अनुमान...

ब्याजदर सीमाको विराध गर्ने ओरेन्टलका छाउरा !
आइतबार, २६ साउन २०७६

‘‘ओरेन्टल सहकारीले सिंहदरबार अगाडि ब्यानर राखेर २२ प्रतिशत ब्याज दिन्छु भनेर रकम संकलन ग¥यो,’’ उनले भने, ‘‘अहिले ब्याजदरमा सीमा तोक्दा विरोध देख्नेहरु देख्दा लाग्छ कतै ओरेन्टलले कुखुराले चल्ला पारे जस्तै...

मलाई पक्राउ गर्न तयार रहनू : मन्त्री यादव
आइतबार, २६ साउन २०७६

निकट भविष्यमा उखु किसानले चिनी उद्योगीबाट भुक्तानी नपाए आफू समेत किसानको नेतृत्व गरेर सडकमा उत्रने भएकाले त्यस्तो अवस्थामा पक्राउ वा अन्य कारबाही गर्नका लागि तयार रहन सिडिओ मोहनबहादुर जिसी र...

सिन्डिकेटको व्यवस्थापन गर्ने कानुन संसदमा
शनिबार, २५ साउन २०७६

सार्वजनिक यातायात सेवाको माग र आपूर्तिबीच सन्तुलन कायम गरी एकीकृत प्रणालीको विकासका लागि सरकारले विधेयक संसद्मा दर्ता गरेको हो । प्राधिकरणमार्फत नै सार्वजनिक यातायातको नियमनको परिकल्पना पनि सरकारले गरेको छ...

वैदेशिक रोजगार विभागमा उजुरीको चाङ
शनिबार, २५ साउन २०७६

वैदेशिक रोजगारीको क्रममा ठगी गरेको, विदेश पु-याएर अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत विभिन्न विषयमा गएको असार महिनामा मात्रै १४२ उजुरी परेका छन् । उजुरीमा ९५...

काठमाडौँसम्म आउने भयो पेट्रोलियम पाइपलाइन
शनिबार, २५ साउन २०७६

पाइप राख्न आयोजनाको कुल लागत, समयावधि, कति ठाउँमा थप पुल बनाउनुपर्छ लगायतको विषयमा अध्ययनपछि मात्र स्पष्ट हुन सक्ने सचिव अधिकारीले बताउनुभयो । पाइपलाइन विछ्याउन सम्भव भएमा सम्पूर्ण लगानी नेपाल आयल...

पोतेको धागोमा उनिएको तीन धर्मको व्यापार कथा
शनिबार, २५ साउन २०७६

‘धर्म’ मानिसको जनजीवनमा गहिरोसँग जोडिएको विषय हो । धर्मभिरुहरु यसलाई जीवनको अङ्ग नै मान्छन् भने भौतिकवादीहरु कार्ल माक्र्सको शब्द सापट लिँदै ‘अफिम’ भन्छन् । तर, जब धर्मको सहायक बनेर संस्कृतिको...

रमण–पप्पुलाई कालोसूचीमा राख्न सिफारिस
शनिबार, २५ साउन २०७६

निर्देशनालयले असार २० मा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै यो जेभीलाई कालोसूचीमा राख्न भनेको थियो । कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएकाले तत्काल कुनै पनि नयाँ ठेक्का लिन नपाउने सार्वजनिक...

‘ठेकेदारका कारण पूर्वाधार निर्माणमा समस्या’
शनिबार, २५ साउन २०७६

भौतिक पूर्वाधार मन्त्रालयमा बैधानिक अनियमितता भएको भन्दै निर्माण क्षेत्रमा अझैपनि पिपि सिस्टम रहेकोले यसले निर्माण क्षेत्रकै नकारात्मक विम्व बनाएकोले तत्काल रोक्नुपर्ने ...

अस्थिरताको सिकार बन्दै यातायात विभाग
शनिबार, २५ साउन २०७६

महासेठले आफ्नो रुचिअनुसार काम नगरेको भन्दै चार महिनाअघि मात्रै महानिर्देशकका रूपमा आएका कुमार दाहाललाई हटाएका छन् । यसअघि महासेठले सिन्डिकेटविरुद्धको अभियान थाल्ने तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईलाई पनि आफ्नो रुचिअनुसार काम...

११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
शनिबार, २५ साउन २०७६

तत्कालीन स्थानीय विकास अधिकारी पोखरेल र लेखा अधिकृत रामकुमार पौड्यालले ५ लाख २२ हजार ५ सयको झुठा बिल भरपाई एवं झुठा कागजात पेश गरी भुक्तानी गरेको पाइएको छ । ...

विद्युत प्राधिकरणको १७९ अर्ब जोखिममा
शनिबार, २५ साउन २०७६

स्वदेशमा आन्तरिक माग वार्षिक सय मेगावाट पनि हुन सकेको छैन । साथै भारत लगायत तेस्रो बजारमा पहुँच सुनिश्चित नभएकाले यो रकम जोखिममा परेको हो । ...

एकै वर्षमा तरकारीको मूल्य १०९ प्रतिशतसम्म बढ्यो
शनिबार, २५ साउन २०७६

एक वर्षमा तरकारीको मूल्य १ सय ९ प्रतिशतसम्म बढेको देखाउँछ । चामल, चिउरा, दाल, चिनी, तिल, गहुँ, कोदो, मकै, आँटाको मूल्य दुई महिनामा करिब २२ प्रतिशतसम्मले बढेको छ । ...

सदुपयोग हुन नसक्दा बेवारिसे बन्दै वीरेन्द्रको सम्पत्ति
शनिबार, २५ साउन २०७६

ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भनेको सकेको छैन । जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । ...