aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
पछिल्लो ४४ महिनामा काठमाडौंमा दुर्घटनामा परी ५ सय ६८ जनाको मृत्यु
विहीबार, १७ चैत्र २०७८

काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग भएको रेकर्डले देखाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म काठमाडौंमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको...

अघोषित लोडशेडिङ : बारा–पर्सा कोरिडोरमा आधा मात्रै उत्पादन
विहीबार, १७ चैत्र २०७८

कोरोना महामारीबाट थलिएका उद्योग, प्रतिष्ठान तंग्रिने प्रयासमा रहेका बेला आइपरेको ऊर्जा संकटले ठूलो मार पर्ने संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘उद्योगहरू पुनरुत्थानतर्फ अग्रसर भइरहेकै अवस्थामा...

कसैले आचारसंहिता उल्लङ्घन गरे निर्वाचन आयोगको कल सेन्टरमा उजुरी गर्न सकिने
बुधबार, १६ चैत्र २०७८

आचारसंहिता पालना गर्नुपर्ने उम्मेदवार वा आचारसंहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लङ्घन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ । आयोगको निर्वाचन आचारसंहिता भने अझै लागू भइसकेको छैन...

सरकारी ठेक्कमा चलखेलको आशंका, एकैदिन दुईवटा बोलपत्र रद्द
बुधबार, १६ चैत्र २०७८

विगतमा निर्माण व्यवसायीहरूले ठेक्का हात पार्न मुख्य रूपमा २ तरिका अपनाउँथे। ठेक्का हाल्ने अन्तिम दिनतिर सरकारी कार्यालयको गेटमा टोले गुण्डा पठाएर अरू व्यवसायीलाई प्रतिस्पर्धाबाट वञ्चित गराउने प्रचलन थियो । अर्को,...

गरिबबाट उठाएको करको दुुरुपयोग
बुधबार, १६ चैत्र २०७८

उनले सरकारले बजेटको १२ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्ताका विभिन्न कार्यक्रम अन्तर्गत बाँड्ने गरेको स्मरण गराउँदै सामाजिक सुरक्षाका नाममा हुने खर्च दीर्घकालमा धान्न गाह्रो हुने बताए। गरिबबाट उठाएको पैसा धनीहरूलाई...

राहत रकम कर्मचारीबाटै हिनामिना
बुधबार, १६ चैत्र २०७८

गाउँपालिकाबाट रकम वितरण गरिएको भनेर तयार पारिएको बिल भर्पाई, भौचरका साथै अन्य कागजात र फाइल नियन्त्रणमा लिएर आएको उनले बताए। भने, ‘अब यी सबै कागजातबारे अनुसन्धान हुन्छ । त्यसपछि आवश्यकताअनुसार...

जनकपुर–जयनगर रेल शनिवारदेखि यात्रुसहित गुड्ने, भाडा कति ?
बुधबार, १६ चैत्र २०७८

जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटर खण्डमा यात्रुसहित रेल चल्न थाल्नेछ । चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम छ । देउवा भारत भ्रमणमा रहेका बेला नै रेल उद्घाटन गर्ने...

बीमा कम्पनीको पूँजी वृद्धि तत्काल असम्भव
मंगलबार, १५ चैत्र २०७८

हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रूपैयाँ हुनुपर्ने प्रावधान छ । बीमा समितिको पछिल्लो परिपत्रमा जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन...

श्रमिक कल्याणकारी सेवा अनलाइनबाटै
मंगलबार, १५ चैत्र २०७८

बोर्डले सेवालाई अनलाइन प्रविधिमा स्तरोन्नति गरेपछि वार्षिक रूपमा श्रमिकले लिँदै आएको ९० करोड रुपैयाँ बराबरको कल्याणकारी सहायता अब अनलाइनमार्फत नै भुक्तानी हुनेछ । बोर्डले गत वर्ष विभिन्न सात शीर्षकमा श्रमिक...

स्थानीय निर्वाचनको प्रचारमा भारतीय नम्बर प्लेटका गाडी
मंगलबार, १५ चैत्र २०७८

करिब दुई वर्ष सीमा नाकाहरू बन्द थिए। भारतीय गाडी नेपालमा देखिन छाडेका थिए। उक्त समय भइपरि आएको काममा पनि नेपाली नम्बरकै गाडीहरूको प्रयोग गर्नुपर्ने बाध्यता थियो। तर, हाल नाकाहरू खुलेपछि...

केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन तीन चरणमा हुने
मंगलबार, १५ चैत्र २०७८

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माका अनुसार, दुई मुलुकबीच भएको समझदारीअनुसार पहिलो चरणमा हवाई सर्वेक्षण, दोस्रोमा भौगोलिक अनुसन्धान र तेस्रोमा रेल  पङ्क्ति...

आचारसंहितामा कडाइ
मंगलबार, १५ चैत्र २०७८

निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकाय, संवैधानिक निकाय, उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, सार्वजनिक  संगठन, पर्यवेक्षकलाई मात्र होइन, गैरसरकारी तथा निजी संस्था र दातृ निकायलाई...

काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर
मंगलबार, १५ चैत्र २०७८

आधिकारिकरुपमा वायु प्रदूषणका कारण नेपालमा पछिल्लो समय परेको वित्तीय भारको विषयमा अध्ययन हुन नसके पनि वायु प्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी नेपालमा १३० मिलियन अमेरिकी डलर ९करिब १ खर्ब...

इन्धन कारोबारमा पुरानै सम्झौतालाई निरन्तरता
सोमबार, १४ चैत्र २०७८

पेट्रोलियम पदार्थको सहज आपूर्ति अमलेखगन्ज–चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाई विस्तार, मोतिहारी–अमलेखगन्जको पाइपलाइन सुरक्षा व्यवस्था विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । ...

पहरो खोपेर बुद्धको मूर्ति, मुर्ति कुँद्न काठमाडौंदेखि ओखलढुङ्गासम्म
सोमबार, १४ चैत्र २०७८

सुरुमा ११२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गर्ने योजना गरिएको भए पनि खर्च अभावले हाल शिर मात्र बनाइने तामाङले जानकारी दिए । मूर्ति कुँद्नका लागि काठमाडौँ दक्षिणकालीका मूर्तिकार...

महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाको रोजगारी गुम्यो
सोमबार, १४ चैत्र २०७८

स्वदेश फर्केका श्रमिकमध्ये ३८ दशमलव ७ प्रतिशतको तलब घटेको, १५ दशमलव ५ प्रतिशतले रोजगारीको कार्यसमय कम भएको र ६७ दशमलव ७ प्रतिशतले आफ्नो ज्याला गुमाएको उल्लेख गरिएको छ। ...

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणमा महँगो चिनियाँ ऋणबारे छलफल
सोमबार, १४ चैत्र २०७८

बालुवाटार उच्च स्रोतका अनुसार भेटमा प्रधानमन्त्री देउवाले बहुचर्चित चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढाउन नेपालले चाहेको बताए । उनले बीआरआईमा चीनले अनुदान दिए मात्रै नेपालले लिने...

नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत गरिने
सोमबार, १४ चैत्र २०७८

सरकारले रोकेर राखेको एक लाख रोपनी जग्गा समेत छिटो खुलाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताइन् । नयाँ नगरको भौतिक योजना स्वीकृतिका लागि छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी उनले दिइन् ।...

गुणस्तरहीन इन्टरनेटका कारण पालिकाको सेवा प्रवाभित
आइतबार, १३ चैत्र २०७८

जनप्रतिनिधिहरूले पनि कतिपय सेमिनार आयोजना गर्न वा तिनमा भाग लिन इन्टरनेट प्रयोग गर्ने गरेका छन् । तर भरपर्दो इन्टरनेट सुविधा नहुँदा काम अवरुद्ध हुने गरेको उनीहरूको गुनासो छ । यसले अन्ततः सेवाग्राहीलाई...

अन्तिम मतदाता नामावली प्रकाशन आज
आइतबार, १३ चैत्र २०७८

दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । ...