aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
एकीकृत बस्तीमा प्राविधिक त्रुटि
आइतबार, १३ चैत्र २०७८

निर्माण सकिएको एक वर्ष नबित्दै धेरै घरका झ्याल–ढोका काम नलाग्ने भएका छन् । प्रयोग गरिएका फलाममा खिया लाग्न थालेको छ । काठ पनि कुहिन थालेको स्थानीय मारसिंह गुरुङ बताउछन् ।...

मनपरी प्याराग्लाइडिङले जोखिम
आइतबार, १३ चैत्र २०७८

दुई दिनअघि पनि पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाजका चालकले पोखराबाट १२ नटिकल माइल ९२२.२ किलोमिटर० पर सात हजार फिटको उचाइमा प्याराग्लाइडिङ उडेको भन्दै विमानस्थल टावरलाई जानकारी गराएका थिए।...

गाडी भाडा बढाउने सरकारको तयारी
आइतबार, १३ चैत्र २०७८

इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ। यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ...

वीरगञ्ज नाकाबाट ८ महिनामा ५३ अर्बको खाने तेल निर्यात
आइतबार, १३ चैत्र २०७८

वीरगञ्ज तेल निकासी परिमाणका आधारमा मुख्य नाका हो । यो नाकाबाट बारा–पर्सा औद्योगिक कोरिडोरका एक दर्जनभन्दा बढी उद्योगले निर्यात गर्दै आएका छन् । ...

दलसँगको गठबन्धन र तालमेल काँग्रेसका लागि घातक हुने
आइतबार, १३ चैत्र २०७८

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रित भएर शुक्रबारदेखि बसेको काँग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। काँग्रेस केन्द्रीय समिति बैठकको मुख्य...

चीनसँग एक दर्जन नयाँ सम्झौता हुने
शनिबार, १२ चैत्र २०७८

हाइकिङबाट फर्किएपछि वाङले समकक्षी परराष्ट्रमन्त्री खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...

काँग्रेसमा कोइराला वंशको विरासत बचाउने यस्तो छ योजना
शनिबार, १२ चैत्र २०७८

पौडेललाई सभापतिमा अघि सारेर १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा जानुपर्ने पक्षमा रहेका शशांक शेखर र सिंह दुवैको पक्षमा खुलेनन्। त्यससँगै कांग्रेसमा रहेको संस्थापन इतरको शक्तिशाली गुट पनि तितरबितर बन्यो। १४औं महाधिवेशनअधिको...

प्रहरीमा तल्लो तहदेखि माथिसम्म २० हजार बढुवा हुँदै
शनिबार, १२ चैत्र २०७८

तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको छ । सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा...

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन
शनिबार, १२ चैत्र २०७८

नेपाल भ्रमणमा रहैका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माले जानकारी दिए । ...

रेल सञ्चालनको मिति छिट्टै तोकिने, कानुनी बाटो खुल्यो
शुक्रबार, ११ चैत्र २०७८

सोही अनुसार नेपाल रेलवे कम्पनी लिमिटेडले रेल चलाउन छिट्टै मिति तोकिने जानकारी दिएको छ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन गर्न १९ महीनाअघि ल्याइएका दुई सेट रेल अहिले यात्रुविना नै चलेका छन्...

सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिने
विहीबार, १० चैत्र २०७८

नवीनतम सोच लिएर केन्द्रमा जाने युवालाई बसोबास, विज्ञको सल्लाहअनुसार प्रशिक्षण, युवाले लिएको सोचअनुसार उत्पादन हुने वस्तु तथा सेवाको बजारलगायतका विषयमा छलफल गरेपछि मात्रै काम अघि बढ्नेछ । बागमती प्रदेशमा केन्द्र...

क्षयरोग उपचार र नियन्त्रणमा सरकारको प्राथमिकता देखिएन, आधा बजेट घट्यो
विहीबार, १० चैत्र २०७८

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सार्वजनिक गर्ने रिपोर्टमा आव २०७६/७७ मा नेपाल सरकारले ८६ करोड, ग्लोबल फन्ड ९७ करोड र डब्लूएचओ तथा सहयोग साझेदारले सात करोड सहयोग गरेको उल्लेख छ ।...

औद्योगिक सम्पत्ति दर्ताको क्रम बढ्दै
विहीबार, १० चैत्र २०७८

विगतमा विदेशी कम्पनीका स्थानीय एजेन्सीले डिजाइन दर्ताका लागि पेश गर्ने गरे पनि यसपटक भने सूर्य नेपाल लगायतका कम्पनीले नेपालमै विकास गरेको औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि पेश भएको विभागका सूचना...

प्राधिकरणलाई भारतबाट विद्युत् आपूर्तिमा समस्या
विहीबार, १० चैत्र २०७८

हिउँदमा प्राधिकरणले भारतीय खुला बजारबाट बिडिङमार्फत विद्युत् किनेर स्थानीय बजारमा आपूर्ति गर्दै आएको छ । पछिल्लो २ दिन (मंगलवार र बुधवार) बिडिङमा प्रस्ताव गरेको दरभन्दा खुला बजारको मूल्य बढी हुँदा...

ठेकी बनाउने चँदरा पेसा सङ्कटमा, सरकारले संरक्षण नगरेको गुनासो
विहीबार, १० चैत्र २०७८

संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन...

बाख्रा बाँड्न आईएनजीओ बने ‘बिचौलिया’
बुधबार, ०९ चैत्र २०७८

स्थानीय तहसँग सम्झौता गरेर बजेट मात्रै लिन्छ। उसले एनजीओलाई काममा लगाउँछ। स्थानीय सरकारको बजेट आईएनजीओ, एनजीओले खेलाउँछन्। यो शृंखलाले बाखासमेत महँगो पर्न जान्छ। ...

संस्थागत श्रमस्वीकृति पनि अब अनलाइनबाट हुने
बुधबार, ०९ चैत्र २०७८

वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका निर्देशक हरिराम नागिलाले संस्थागत रुपमा गरिँदै आएको पूर्व र अन्तिम श्रमस्वीकृति पनि अनलाइन गरिएपछि कार्यालयमा कोही सेवाग्राही पनि आउनु नपर्ने बताए । हाल म्याापावर कम्पनीका...

राजस्वको आधा हिस्सा वस्तु आयातबाट
बुधबार, ०९ चैत्र २०७८

विभागका अनुसार यसमध्ये ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व आयातबाट संकलन भएको छ । नेपालमा उठ्ने अधिकांश राजस्व भन्सार विन्दुबाट उठ्ने भएकाले यो स्वाभाविक नै रहेको अर्थशास्त्री प्रा.डा शिवराज अधिकारीले...

आगामी वर्ष शिक्षालाई चालु वर्षभन्दा कम सिलिङ
बुधबार, ०९ चैत्र २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले मंगलबार ​भने ‘सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय भवन पुनर्निर्माण शीर्षकमा जम्मा ४ अर्ब रुपियाँ मात्र सिलिङ दिएको छ। जबकि, चालु आवमा उक्त शीर्षकमा १२...

लगातार फैलिएको बर्डफ्लु ११ जिल्लामा पुग्यो
बुधबार, ०९ चैत्र २०७८

विभागसँग चालू आवमा बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको १ करोड २१ लाख रुपैयाँ छ । तर, अहिले जसरी बर्डफ्लुको संक्रमण फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न र क्षतिपूर्ति उपलब्ध...