aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा
शनिबार, १९ पुस २०७६

काठमाडौँ उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।

तरकारी र कुखुरा फर्मबाट मासिक ६० हजार कमाउँछन् रोशन
शनिबार, १९ पुस २०७६

उज्जल भविष्यको सपना बोकेर भोजपुर आमचोक गाउँपालिका-९ दुम्माना आमबोटका रोशन मगर चार वर्षअघि कतार पुगे। उनले एक कम्पनीमा सजावट मार्बल बनाउने काम पाए। त्यहाँ करिब दुई वर्षसम्म काम गरे। काम...

अमेरीकाले नेपाललाई सहयोग गर्दा चीनको टाउको दुखाई ?
शनिबार, १९ पुस २०७६

चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन्। ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य...

मलद्वारबाट निकालियो दुई किलो सुन, दुई भारतीय पक्राउ
शनिबार, १९ पुस २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियामा शुक्रबार दुई भारतीय नागरिकको व्यवहार संकास्पद देखिएपछि उनीहरु पक्राउ परे । ...

चोभार–दक्षिणकाली सडक: ठेकेदारको लापरबाही, निर्माण सुस्त
शनिबार, १९ पुस २०७६

काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन । ...

उद्योगी मालामाल, किसानको बेहाल
शनिबार, १९ पुस २०७६

महंगी बढ्यो। उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन्। छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ। महंगीले उखु खेतीमा लगानी थपियो। तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन्। ...

लगानीयोग्य १४ परियोजनाको सूची तयार
शनिबार, १९ पुस २०७६

लगानी बोर्डले करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका लगानीयोग्य १४ वटा परियोजनाको सूची तयार पारेको छ ...

मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने
शुक्रबार, १८ पुस २०७६

पुरानो ठेकेदार कम्पनी इटालीको सीएमसीबाट भुक्तानी पाउन बाँकी गिट्टी र बालुवा आपूर्तिकर्ताहरूले मेलम्ची खानेपानी आयोजना कार्यालयबाट भुक्तानी पाउने भएका छन् । उनीहरूले कुल करीब डेढ करोड रुपैयाँ प्राप्त गर्ने भएका...

विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा
शुक्रबार, १८ पुस २०७६

प्रदूषण न्यूनीकरणका लागि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई तीन सयवटा विद्युतीय बसका लागि तीन अर्ब रुपियाँको सेयर खरिद गरेको छ महिना बितिसक्दा...

प्रहरी नायब निरीक्षक र प्रहरी जवानविरुद्ध भ्रष्टाचारको मुद्दा
शुक्रबार, १८ पुस २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । ...

२७ प्रतिशतले बढ्याे निर्यात, पाम तेलको योगदान मुख्य
शुक्रबार, १८ पुस २०७६

चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालको निर्यातले विगतको तुलनामा केही धेरै वृद्धिदर हासिल गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चालू आवको मङ्सिरसम्म नेपालबाट ४७ अर्ब ६१...

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा
शुक्रबार, १८ पुस २०७६

कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम...

वैदेशिक व्यापार : २७ मुलुकसँग नाफा, ११२ सँग घाटा
शुक्रबार, १८ पुस २०७६

वैदेशिक व्यापारमा नेपालले २७ मुलुकसँग मात्र नाफा गरेको पाइएको छ। ११२ मुलुकसँग भने नेपालको व्यापार घाटामा रहेको  छ । ...

चक्रपथ विस्तार दोस्रो चरण : जग्गा अधिग्रहण गर्न सडक विभागलाई स्वीकृति
शुक्रबार, १८ पुस २०७६

दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सरकारले सडक विभागलाई स्वीकृति दिएको छ । ...

माछापुच्छ्रे र लक्ष्मी बैंकले मास्रेक बैंकबाट १/१ करोड डलर ऋण ल्याउने
शुक्रबार, १८ पुस २०७६

माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकले दुबईको मास्रेक बैंकबाट बाह्य व्यावसायिक ऋण ल्याउन प्रक्रिया शुरू गरेका छन् । दुवै बैंकले १/१ करोड अमेरिकी डलर (रू. १ अर्ब १३ करोड ६६ लाख)...

एटीएमबाट दैनिक १ लाख झिक्न पाइने
शुक्रबार, १८ पुस २०७६

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारको सीमा बढाएको छ । अब ग्राहकले एटीएमबाट प्रतिदिन अधिकतम १ लाख र प्रतिकारोबार २५ हजार रुपैयाँ झिक्न पाउने भएका छन् । भुक्तानी प्रणालीसम्बन्धी...

बैंकका सीईओे, उच्च नेता, व्यापारी र प्रशासक नै उच्च निगरानीमा
विहीबार, १७ पुस २०७६

सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराध गर्नेहरूमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरूको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान...

कृषि तथा पशुजन्य वस्तुः पाँच महिनामै ७७ अर्बको आयात
विहीबार, १७ पुस २०७६

मुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ। बजारको मागअनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच...

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो
विहीबार, १७ पुस २०७६

बुधबार इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो। ...

१ रुपैयाँमै खाने बस्ने सुविधा !
विहीबार, १७ पुस २०७६

इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएको छ। ...