गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ। कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम...
सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । ...
करीब ८०० होटल छन्, जसको करीब २२ हजार आगन्तुक क्षमता छ । अंग्रेजी नयाँ वर्ष तथा नेपाल भ्रमण वर्ष २०२० शुरुआतसँगै पर्यटकीय नगरी पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या...
सरकारले आन्दोलनरत उखु किसानहरूसँग उनीहरूले चिनी मिलबाट पाउनुपर्ने बक्यौता भुक्तानी माघको पहिलो सातासम्ममा गर्ने प्रतिबद्धता गरेको छ । विगत ६ वर्षदेखि चिनी उद्योगबाट उखुको भुक्तानी नपाएको भन्दै २ सातादेखि राजधानी...
सरकारले सार्वजनिक खरीद नियमावलीको नवौं संशोधन गरेपछि रुग्ण रहेका २२ सय पूर्वाधार आयोजना यथाशीघ्र शुरू गरी १ वर्षभित्र सम्पन्न गर्न परिपत्र नै जारी गर्ने तयारी नेपाल निर्माण व्यवसायी महासंघले गरेको...
पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ। पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । ...
सेती नदीको पानकोटमा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीका कारण एक वर्षदेखि अलपत्र परेको छ। पुल निर्माणका लागि पेश्की लिएका ठेकेदार लामो समयदेखि बेखबर भएका छन्। ...
निजी क्षेत्रको मनोमानीका कारण उखु किसान थप मर्कामा परेका छन्। निजी चिनी उद्योगीले किसानलाई लामो समयदेखि उखुको भुक्तानी दिएका छैनन्। सरकारी स्वामित्वको वीरगन्ज चिनी उद्योग र लुम्बिनी चिनी उद्योग बन्द...
दोलखाको शैलुङ गाउँपालिकामा यस वर्ष जिल्लामै सबैभन्दा बढि साँढे १० करोडको आलु उत्पादन भएको छ । हावापानीको हिसाबले स्वादिलो आलु उत्पादनमा उर्वरभूमि मानिएको शैलुङमा चालू वर्ष ३० हजार मेट्रिक टन...
कोंकण रेलवे कर्पोरेसनले माघ १ मा नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ। ...
एक सय दिनसम्म तीन लाख व्यक्तिलाई रोजगारी दिने गरी कार्यक्रम अघि बढाउन प्रदेश र स्थानीय तहसँग बेरोजगारको संख्या माग गरेको छ । ...
मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ। क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ (बुधबार) बाट नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २ सय रिंगेट पुगेको...
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवार २१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणलाई सग्लै राख्नुपर्छ वा टुक्र्याउनुपर्छ भन्ने विषय प्रमुख मुद्दाको रूपमा अगाडि आएको छ । ...
वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को बुधवार भव्य समारोहबीच उद्घाटन हुँदै छ । अपराह्न ४ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको दीप...
एनसेलले ९ मेगाहर्ज फ्रिक्वेन्सी लिन राजस्व जम्मा गरेको हो। 'एनसेलले आफले मन्त्रालयको राजस्व खातामा फ्रिक्वेन्सीबापतको रकम जम्मा गरेको भन्दै मन्त्रालयमा भौचर बुझाउन खोजेको थियो, स्रोतले भन्यो, 'मन्त्रालयले भने दूरसञ्चार प्राधिकरणले...
गत साता नेपालस्थित अमेरिकी दूतावासका एक उच्च अधिकारीले एमसीसी इन्डो प्यासिफिककै अंग भएको बताएका छन् । दूतावासको भनाइलाई खण्डन गर्दै ज्ञवालीले भने, ‘अहिले क–कसले के–के जोडे, मतलब हुँदैन, सही (हस्ताक्षर)...
मन्त्रालयले यसबारे अनुगमन गर्ने तयारी गरेको जानकारी दिँदै यसै मन्त्रालयका सचिव यादव कोइरालाले भने, ‘रमाना नदिने र हाजिर हुन नजाने दुवै कर्मचारीमाथि कानुनबमोजिम कारबाही हुन्छ।’ ...
सरकारले विभागलाई ट्यापिङ गर्ने अधिकारसमेत राखेर विशेष सेवा ऐन सोमबार राष्ट्रियसभामा पेस गरेको छ। यो विधेयक पास भएमा विभागले कानुनी रुपमै पहिलोपटक टेलिफोन ट्यापिङ र प्रतिजासुसी संयन्त्र गठन तथा परिचालनको...
गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ...