मुआब्जा निर्धारण र वितरण ने मुख्य समस्या हो, गुनासो सुन्ने कानुनी व्यवस्थाअनुसार नै काम भइरहेको छ', उनले भने, 'वर्गीकरणमा मर्का परेको भए त्यसलाई पुनर्विचार गर्न गृहसचिवसँग छलफल गरिरहेका छौं, मुआब्जाबाट...
बैठकले अवधि बाँकी छँदै पुनः त्यही कम्पनीलाई लिज अवधि थपिएको भन्दै रक्षक नै भक्षक भएको आरोप लगाएको छ। सरकारले नेपाल ट्रस्टका जग्गा यती होल्डिङ्स प्रालि र त्यसअन्तर्गतका कम्पनीलाई बिनाप्रतिस्पर्धा लिज...
चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शाहले भने, “ग्रहदशा फालिने विश्वासले हरेक मङ्गलबार भगवान गणेशप्रति आस्था राख्नेहरू आउने गरेका छन् ।” बाघलाई आहारा खुवाउँदा पनि ग्रह हट्छ भन्ने विश्वासले हरेक आइतबार उत्तिकै...
नेपाल प्रहरीका अनुसार त्यस्ता अपराधमा भारत, चीन, बंगलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिका लगायत देशका नागरिकको संलग्नता बढी देखिएको छ । यो हप्ता शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा १२२ जना...
मर्मतका लागि ग्राहकले दिएको सूचनापछि तोकिएको समयभित्र पनि मर्मत गर्न नसकिएमा त्यो समयभरको सेवा शुल्क छुट दिनुपर्ने अर्को व्यवस्था पनि विनियमावलीमा गरिएको छ । अवरुद्ध सेवा सञ्चालन गर्दाको लागत कम्पनी आफैले...
भारतीय दूतावासले प्रस्ताव गरेको तर अर्थ मन्त्रालयले सहमति प्रदान गर्न बाँकी रहेका परियोजनालाई नयाँ परियोजनाका रूपमा प्रक्रिया अघि बढाउने तयारी स्वरूप ढाँचा र आयोजना हेर्ने निकाय तोक्न लागिएको हो ।
यहाँका कर्मचारीलाई औषधोपचारको लागि होटलले सम्पूर्ण खर्च बेहोर्ने सुविधा दिदै आएको छ तर सामाजिक सुरक्षा कोषले जम्मा एक लाख रुपियाँ मात्र दिने भनेको छ । महिला कर्मचारीका लागि दिइने मातृत्व...
धेरैलाई लाग्छ प्रहरीले नै नष्ट गर्छ वा कार्यालयमा राख्छ। अझ केहीले त प्रहरीले नै प्रयोग गर्ने गरेको आरोप लगाउने गरेको छ। विभिन्न समयमा फेला परेको लागुऔषध नष्ट गर्ने तरिका भने...
नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले हडताल गरेपछि काममा बाधा पुगेको, सर्वसाधारणलाई सेवा दिन नसकिएको भन्दै संस्थाका तर्फबाट उच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । नाडेप लघुवित्तका कर्मचारीले हडताल गरी...
सरकारले अहिले यती समूहसँग लिज सम्झौता गर्दा त्यहाँ मेगा भवन, सभाहल तथा रिसोर्टको सौन्दर्य बिगार्ने गरी एक सय भिल्ला (ससाना भवन) बनाउन सुविधा दिएको हो। यो पहिले भएको सम्झौताको ठाडो...
'मलाई समूह आवश्यक छैन, मैले मासिक रूपमा जम्मा गरेको २१ हजार पाँच सय रूपैयाँ नियमानुसार पाउँ भन्दा दिदै दिँदैनन्,' थापाले भनिन्, 'कर्मचारीले उल्टै तपाईं जहाँसुकै गएर उजुरी गर्नुस् पैसा दिन्नौं...
यस अनुसार हाल चार करोड १४ लाख प्रयोगकर्ता मोबाइलका छन् । यसमा सक्रिय प्रयोगकर्ता तीन करोड मात्रै रहेको र बाँकी करिब एक करोड सिमकार्ड प्रयोगबिहीन अर्थात निष्कृय रहेको उल्लेख छ...
चीनका राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौँको टोकादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन...
सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कार्य गर्दै आइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएपछि पहिलोपटक आक्रामक कार्यक्रमसहितको कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो...
एक बैंकरले बैंकमा यस्तो व्यवस्थाले निक्षेपकर्तालाई निरुत्साहित गर्ने बताए। ‘हामीले निक्षेपकर्तालाई पनि तीनपुस्ते विवरण भर्न लगाउनुपर्ने भएको छ। सम्पत्तिको स्रोतमात्र खोज्ने परिपाटीले निक्षेपकर्ता बैंकसँग टाढिन्छन्,’ ती बैंकर भन्छन्। ...
राष्ट्र बैंकले हालसम्म पाँच वित्तीय संस्थालाई ९ करोड १६ लाख अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ) विदेशी ऋण ल्याउन अनुमति दिइसकेको छ। अनुमति दिइएकोमध्ये पनि करिब ३१ प्रतिशत मात्र विदेशी...
नेपाल भ्रमणका बेला ०७१ साउन १८ गते संसद्मा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा गर्ने फोनको शुल्क घटाउने बताएका थिए । शुल्क महँगो भएकाले 'नमस्कार' भनेर राख्नुपर्ने बाध्यता...
आफ्नै पथ प्रदर्शक (गाइड) छन् । खानपिन गराउँछन्, घुमाउँछन् । अधिकांशले चन्दाका रूपमा पर्यटकबाट सेवा शुल्क लिन्छन् । धेरैले कोठा अनुसार असुल्छन् । 'आफ्नो पैसा आफ्नै मुलुक लैजान्छन्,' स्थानीय पथप्रदर्शक...
तिलागुफा नगरपालिका-७ का सर्जिन भण्डाराले मोबाइल प्रयोगकर्ता किशोरीहरूले मात्र सानै उमेरमा विवाह गरेको दाबि गर्नुभयो । उहाँले जसको हातमा मोबाइल छैन ऊ किशोरी विवाहप्रति चासो नराख्ने गरेको भन्दै सबै अभिभावकले...
निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन नहुँदै अघिल्लो वर्ष मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) जस्ता गन्तव्य मुलुक जाने कामदारसँग एक सुको पनि लिन नपाउने गरी सरकारले अर्को पूरक निर्णय गर्यो।...