तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । दुई सय जना अट्ने क्षमता रहेको जहाजमा कुर्सी राख्ने, कार्पेट, रङरोगन गर्ने, पानी ट्यांकी, बिजुली जडानलगायतको काम बाँकी रहेको...
कोषको विनियमावली अनुसार जसले सञ्चालनका लागि सुरुमा सम्झौता गरेको छ उसैले मात्र होटल चलाउन पाउँछ । कागजी रूपमा होटल सञ्चालनको जिम्मा होक्के क्लब अफ जापानसंग छ । ...
'कर निर्धारण गरेको मितिले एनसेल शुक्रबार सम्पर्कमा आउनुपर्ने थियो तर आएन,' कार्यालयका प्रमुख झलकराम अधिकारीले भने, '१५ दिनभित्र नबुझाए आयकर ऐन, २०५८ को दफा १०४ देखि १०९को कारबाहीका व्यवस्था प्रयोग...
गोप्य सूचनाका आधारमा प्रधानको फार्ममा खानतलासी गर्दा एसएमजी र त्यसमा प्रयोग हुने ९ हजार ९ सय ८२ वटा गोली फेला परेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए। ...
'अब कुन म्यानपावरले कस्तो कामको मागपत्र ल्याएका छन् भनेर दैनिक अखबार खोजिरहनु पर्दैन,' विभागका निर्देशक भोला गुरागाईले भने, 'आफ्नो मोबाइल सेटबाटै वेबसाइट खोलेर अवसरको खोजी गरे पुग्छ।' ...
कोषमा आवद्ध भएकालाई स्वास्थ्य तथा मातृत्व बिमा, दुर्घटना बिमा, योगदानकर्तालाई पेन्सन र मृत्युपछि आश्रित परिवारलाई पेन्सन गरी ४ प्रकारका योजनाका दायरामा परिवर्तन गर्दै निजी क्षेत्रका सबै संगठन, ठूला र साना...
अझै पनि नेपाली औषधि बजारमा विकृतिको चाङ छ । कतिपय औषधि पसल दर्ता नभई सञ्चालित छन् भने औषधिको अनुगमनसमेत सुस्त गतिमा भइरहेको छ । आइतबार विभागमा कामका लागि आएका सेवाग्राहीको...
राजनीतिक प्रभाव र पहुँचमा पारेर यो परिवारले नारायणहिटी दरबारभित्र समेत रेस्टुरेन्ट खोल्ने प्रयत्न गरेको छ। राज्य संयन्त्रको आडमा यो परिवारले व्यापारका नाममा गरिरहेका अस्वाभाविक कार्यको अहिले आलोचना भइरहेको छ। ...
उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाए । त्यसपछि केही बेर रावल र महासचिव पौडेलबीच चर्काचर्की परेको एक नेताले बताए। ...
यो अनुमतिसँगै नेकपा हाइकमान्डले एमसिसी पास गराउन संसद्मा लैजान सक्ने सम्भावना बढेको छ। नेकपा सचिवालयमा रहेका नेताहरू कोही पनि एमसिसीको विपक्षमा नरहेका कारण हाइकमान्डबाटै पारित गराउने रणनीति अख्तियार गरिएको हो।
काम नै नगरी तलब खाएका कर्मचारी जम्मा ४९ जना मात्र भेटें। सरकारले २०७५ फागुनबाट कर्मचारीलाई समायोजनको चिठी दिन सुरु गरेको थियो र चैत १४ मा पत्रकार सम्मेलन गरी समयोजनको काम...
कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला सटेट काअर्डिनेसन अफिसका प्रमुख नो ह यङ उकले सो संख्यामा विदेशी कामदार माग गरिएको बताए । ...
'अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्छ,' मन्त्री अर्यालले भनिन्, 'समयसापेक्ष रुपमा प्रविधि प्रयोग गर्नुपर्छ ।' अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष प्रविधिको प्रयोग गर्नुपर्ने धारणा राखिन् । ...
निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डरको उत्पादन गरेपछि हाल यो क्षेत्रमा रहेको निजी क्षेत्रको एकाधिकार पूर्ण रूपमा टुट्ने अपेक्षा गरिएको छ। झापामा निगमको स्वामित्वमा ५ बिघा र हालै खरिद...
यसअघि प्रसारण लाइनबाट विद्युत् आयात मात्र गर्ने कि निर्यात पनि भन्ने विषयमा अन्योल कायम थियो। सहमति पत्रमा शनिबार प्रारम्भिक हस्ताक्षर भएसँगै नेपालको विद्युत् चीन निर्यात गर्ने निश्चत भएको रातमाटे-रसुवागढी-केरुङ ४...
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो । ...
घरमा उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसामा खरिद गर्नेछ । घाम लागेका बखत घरको छानामा उत्पादित सौर्य ऊर्जालाई प्राधिकरणको तार हुँदै विद्युत् वितरण प्रणालीमा जोड्न सकिन्छ । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ। यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन्।
नेपाल प्रहरीको अधीनमा रहेको करिब २५ बिघा ऐलानी जमिन वर्षौंदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको पाइएको छ। कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरमा रहेको उक्त जमिन प्रहरीको उपल्लो तहका अधिकारीहरूले भारतीय नागरिक...
प्रहरी प्रधान कार्यालयले २४ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन्। ...