चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल वेदर हाइवे’ बनाउन...
पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भाडामा दिएको छ। सरकारले २०६३...
सरकारका विकासे मन्त्रालय र विभिन्न निकायले नियमित बजेटलाई छल्दै गैरबजेटरीमार्फत अर्र्बाैंंै रुपैयाँँ खर्चने पुरानै प्रवृत्ति दोहोर्याउन थालेका छन् । ...
सभामुख नभएकाले प्रतिनिधिसभा बैठक प्रारम्भ कसले गर्ने भन्ने केही दिनयताको बहस चिर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फे शुक्रबार बैठक चलाएकी छन्। ...
बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले आगामी असारभित्र उपत्ययकामा मेलम्चीको पानी पुर्याउने दाबी गरेको छ। चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा काम अगाडी बढाएपछि आयोजनाले असारलाई नयाँ भाका तय गरेको हो।...
बालुवाटारस्थित ललिता निवासको झन्डै एक सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ। जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्। ...
नेपाल र बंगलादेशले तत्कालका लागि भारतीय प्रसारण संरचना र दीर्घकालका लागि उसको भूमि उपयोग गरी समर्पित (डेडिकेटेड( प्रसारण लाइन बनाउने योजना अघि सारेका छन् । ...
प्रदेश तह र गन्तव्य मुलुकबाट पुनः श्रम स्वीकृति दिने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीकोप्रतिक्रिया थियो–अब श्रमिकले भोग्दै आएका समस्या समाधान हुँदै जान्छन्। वैदेशिक रोजगारीको क्षेत्रमा सुशासनको...
संसद्को अर्थ समितिले चालु आर्थिक वर्षको चौमासिक अवधिमा विकासे मन्त्रालयको भौतिक र वित्तीय प्रगतिबीच ठूलो खाडल देखिएको बताएको छ। सिंहदरबारमा बिहीबार भएको अन्तरमन्त्रालय चौमासिक समीक्षा कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहालले...
राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारमार्फत राजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब दुई अर्ब रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ। वरुणले...
उनले प्रदेश इन्चार्ज बनाउँदा नै गण्डकी प्रदेश र प्रदेश ५ का इन्चार्जलाई मुख्यमन्त्री र पार्टी इन्चार्जको जिम्मेवारी दिएकोमा फरक मत राखेका थिए। नेकपाभित्र नेता नेपाललाई अहिले ‘प्रतिपक्षी’ नेताका रूपमा हेरिन्छ।
कुनै समय थियो, जलविद्युत्को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो। लगानी कर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे। १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र नपरे गुमाएको आभास हुन्थ्यो।...
सरकारले झुटा नक्कली बिजक खरिद गर्ने ९८१ फर्मविरुद्ध अनुसन्धान सुरु गरेको छ। हालसम्म झुटा नक्कली बिजक खरिद गर्नेको संख्या ९८१ रहेको र जसमध्ये १३० फर्मले १२ अर्बभन्दा बढीको झुटा बिजक...
अर्थिक वर्ष २०७३र७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो । निर्माण कार्य सम्पन्न भएसँगै हवाई मैदानमा परीक्षण उडानका लागि अनुगमन समेत भएको...
राष्ट्रले ठूला-ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ । ...
सरकार र ढुवानी व्यवसायीबीच ढुवानी ब्यवसायलाई भ्याट र ट्रक ढुवानी व्यवुसायलाई प्यानमा दर्ता गरे हुने गरी सहमति भएको छ । बिहीवार भएको सहमतिअनुसार ट्रक, ट्याङ्कर र ट्रिपर लगायतका ढुवानीका साधन...
सडक विभागले आफूअन्तर्गत रहेका रुग्ण २४५ आयोजनाको ठेक्का रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । लामो समयदेखि काम सम्पन्न हुन नसकेका यस्ता आयोजनाका लागि बजेट विनियोजन पनि नभएकाले नीतिगत निर्णय गरी...
संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरूलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र...
बजेट सार्वजनिक गर्दा अर्थमन्त्री खतिवडाले चलाखी गर्दै सुरुमा नै सबैलाई समानुपातिक रुपमा बजेट वितरण नगरेर काम गर्न खोज्ने र सक्ने निकायलाई थप बजेट दिनेगरी समपूरक र विशेष अनुदान शीर्षकमा १०–१०...
सार्वजनिक खरिद अनुगमन कार्यालयले भने रमनलाई कालोसूचीमा राखेको भन्दै सार्वजनिक सूचना जारी गरेपछि यी तीनै नगरभित्र टेन्डर आह्वान भइसकेका दुई अर्ब २० करोड (भ्याटबाहेक) का अत्याधुनिक सडक निर्माण अन्योलमा परेका...