ग्लोबल टेन्डर गरे पनि प्रसारण लाइन बनाउँदा अमेरिकी कम्पनीले नै बनाउनुपर्ने र नेपालको कानुनसँग सम्झौता बाझिएमा सम्झौता हाबी हुने जस्ता प्रावधान रहेको भन्दै नेताहरूले एमसीसीको विरोध गरेका हुन्। ...
'यो प्रक्रियामा अन्य कम्पनीहरू सहभागी हन नपाउने मापदण्ड तयार पारी प्राधिकरणले बोलकबोल गरेको बुझिएको छ,' अख्तियारका ती अधिकारीले भने। प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौताका बाँकी रहेका कम्पनीहरू बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने...
सरकारले नागरिकका मानव अधिकारप्रति राज्यको दायित्व कार्यान्वयन भए÷नभएको अध्ययनका लागि चार तहको संयन्त्र बनाउने प्रस्ताव गरेको छ । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदा तयार पार्दै सरकारले चार तहको अनुगमन...
२०५१ कात्तिकमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले विश्व बैंकलाई लेखेको पत्रकै कारण अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विश्व बैंकले हात झिक्यो । चुनावपछि आफ्नो सरकार आएपछि अरुण तेस्रोमा हुने सम्झौता पुनरावलोकन...
वित्तीय संघीयता कार्यान्वयन बोझिलो बन्दै गएको अवस्थामा सरकार आफैंले लिएको राजस्वको लक्ष्य भेटाउन पनि कठिन पर्ने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो पाँच महिनासम्म ३ खर्ब १८ अर्ब...
वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेका छन् तर वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा...
अछामको मेल्लेख–३ ठाँटीवासीले झन्डै ३० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाउने भएका छन् । मन्त्रिपरिषद्बाट जग्गा दर्ता गठन समितिको गठन आदेश कार्यान्वयन गरेसँगै साविकको ठाँटी गाविसमा रहेका ५२५ घरधुरीले तीन दशकपछि आफ्नो जमिनको...
नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुगत संघहरूको पहलमा नेपाल निर्यात व्यवसायी महासंघ स्थापना भएको छ । मुलुकको प्रमुख निर्यात हुने वस्तुहरूलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ १२...
पाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५ करोड...
गभर्नर नेपालले अहिले नेपालमा आउने विदेशी पर्यटकले वार्षिक रू. ७४ अर्ब खर्च गर्ने गरेको तर विदेश जाने नेपालीले रू. ९० अर्ब जति खर्च गर्ने गरेको बताए । ‘पर्यटनबाट स्वदेश भित्रिने...
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पहिलोपटक फ्रिक्वेन्सी बोलकबोल (अक्शन) बुधबार गर्दै छ । मुलुकका दुई ठूला टेलिकम कम्पनी नेपाल टेलिकम र एनसेलले बुधवार हुने बोलकबोलमा भाग लिन आवेदन दिएका छन् । ...
तातोपानी भन्सारका निवर्तमान प्रमुख कृष्णबहादुर बस्नेतले ३० वर्षको अवधिमा १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । उक्त अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले प्राप्त गरेको रकम ५१...
२०७४ चैत ४ गते पदभार ग्रहणलगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका पाँच प्रतिबद्धतामध्ये एक थियो– महिनामा दुई दिनलाई श्रम दिनका रुपमा मनाउने। मुख्यमन्त्रीको प्रतिबद्धतालाई फागुन २६ को दोस्रो मन्त्रिपरिषद् बैठकले पारित...
६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक स्वयं सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ। जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र नौ महिने काखे शिशु (छोरा)...
विशेष अदालतले न्युरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । भाडा र बिल बिनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरूलाई जरिवाना...
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार सोमबार साढे १० बजे पुग्दा कार्यालयको ढोकाछेउ मानिसहरू झुम्म थिए। कोही मोबाइल खेलाइरहेका थिए त कोही गफ गरिरहेका। कार्यालयको मूलढोकाअगाडि उभिएका उनीहरू कर्मचारी होइन रहेछन्, जग्गाको...
वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर...
सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो। ...
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले निजी सवारीमा यात्रु बोक्ने राइड शेयरिङ कम्पनी टुटल र पठाओ सञ्चालनमा रोक लगाउनुपर्ने भन्दै दायर गरेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन...
वार्षिक बजेटमा विनियोजित रकम खर्च गर्न नसकेका मन्त्रालयहरूद्वारा गैरबजेटरी रकम माग्ने प्रवृत्ति यस आर्थिक वर्षमा पनि दोहोरिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार चालू आवको पहिलो ४ महीनामै विभिन्न मन्त्रालय तथा...