संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ...
गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने वस्तु तथा सेवा खरिदबापत देखाउन...
देश ५ को संसदीय समितिले कृषि अनुदानमा दुरुपयोग भएको भनेर प्रतिवेदन दिएपछि पनि सरकारले चार वटा टोली मार्फत पुनः अनुगमन थालेको छ। कृषि वन तथा वातावरण संसदीय समितिले कृषि अनुदानमा...
मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका बासिन्दाबाट करोडौं ठगेको पाइएको छ। कानेपोखरीका उमेश घले गुरुङलाई उनकै जग्गामा कृषि फर्म खोल्ने भन्दै कोइरालाले...
मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति...
अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख रामचन्द्र पौड्यालका अनुसार यो आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । “आर्थिक तथा प्राविधिक हिसाबले यो आयोजना अत्यन्तै अकर्षक हुने देखिएको...
पछिल्लो २ वर्षमा जीवन बीमा कम्पनी बढेसँगै बीमा बजारमा सक्रिय बीमा अभिकर्ताको संख्या बढ्दै गएको छ । पहिले इजाजतपत्र लिएकामध्ये अत्यन्त कम अभिकर्ताले मात्र नवीकरण गर्ने गरेकोमा हाल नयाँ इजाजतपत्र...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन दबाब दिएपछि नेपाल वित्तीय संस्था कर्मचारी संघ यसको विरोधमा उत्रिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक सुरक्षा...
नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै नेपाल वायुसेवा निगमले थप दुई अन्तरराष्ट्रिय गन्तव्यमा आफ्नो सेवा विस्तार गर्दै छ । निगमको मंसिर २६ गते बसेको कार्यकारी समितिको बैठकले जापानको नारिता तथा...
प्रायः हरेक देशका मानिसले चुइगम चपाउँछन् । कोही टाइम पास गर्न चुइगम चपाउँछन् भने कोहीकोही साथीभाइसँगको भेटघाटमा पनि आदानप्रदान गरी चपाउने गरेका छन् । तर, अहिले सिंगापुरले भने आफ्नो मुलुकभित्र...
बैंक/वित्तीय संस्थाहरूले अनलाइन र ह्याकिङबाट संकलित रकमको शंकास्पद कारोबारमाथि छानबिनका लागि प्रहरीलाई विवरण दिन अटेर गरेका छन् । ...
विद्युतीय राहदानी छपाइको अन्योलता कायम रहेको बेला फ्रान्स र जर्मनका कम्पनीले पहल सुरु गरेका छन्। दुई कम्पनीमध्ये सरकारले उपयुक्त कम्पनीलाई छनोट गर्ने जनाएको छ। ...
प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको जग्गा छानबिनसम्बन्धी प्रतिवेदन शनिबार सरकारलाई बुझाइएको छ। मन्दिरको ८४ बिघा जग्गा व्यक्तिका नाममा रहेको तथ्य नागरिक दैनिकले सार्वजनिक गरेपछि सरकारद्वारा गठित सार्वजनिक, सरकारी र गुठी जग्गा...
शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन...
काठमाडौँ महानगरपालिकालाई सडक मानवमुक्त घोषणा गरिने भएको छ । महानगरपालिकाले आफ्नो वार्षिकोत्सव (२५ औँ महानगर दिवस) मनाउने क्रममा आइतबार विशेष कार्यक्रममार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको छ ।
अपराध महाशाखाका अनुसार, चिठ्ठा ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ । यो समूहले यसअघि कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याक गरी चार करोडभन्दा बढी रकम झिकेको थियो । विशेष...
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने...
नेपालमा विदेशी लगानी भित्र्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले देशको साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’ निर्धारण गर्न गठित समितिले सम्वद्ध सरकारी निकायलाई अभिमुखीकरण तालीम दिनेबाहेक अरू प्रक्रिया अघि बढाएको छैन ।...
नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारले दिने भनेको रेडियो नेपालको खुमलटारमा रहेको ४२ रोपनी जग्गा हस्तान्तरणमा भएको ढिलाइले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को काम रोकिएको छ । मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले...
मूल्य अकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो तीन महीनामा ठूलो मात्रामा खुम्चिएको सुन आयात कात्तिकमा भने केही बढेको छ । चालू आवको साउनदेखि असोजसम्ममा रू. ६ करोड ५ लाख...