aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
सामूहिक बलात्कारमा परेकी पूजाको न्यायाधीश बन्ने सपना
विहीबार, ०५ मंसिर २०७६

राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहान्न। ...

दैलेखमा पेट्रोलियम अन्वेषण चार सर्भे एकैपटक, पहिलाे चरणमा परिमाण पत्ता लाग्ने
विहीबार, ०५ मंसिर २०७६

दैलेखको शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको...

राजधानीमा ट्याक्सीलाई नयाँ नियम, शुक्रबारबाट कार्यान्वयन
विहीबार, ०५ मंसिर २०७६

मापदण्ड तयार भइसकेकाले शुक्रवारसम्म कार्यान्वयनमा ल्याउने तयारी विभागको छ । ‘नयाँ मापदण्ड तयार भइसकेकाले शुक्रवारसम्म कार्यान्वयनमा ल्याउँछौं,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । ...

कौसीमै तरकारी खेती, आयातमा कमी
विहीबार, ०५ मंसिर २०७६

तरकारीको माग बढ्दै जानु तथा स्थानीय तहबाट आपूर्ति हुन नसक्दा यहाँ तरकारीको भाउ मुलुकका अन्य सहरभन्दा महँगो हुने गर्छ । त्यसैले पनि यहाँ आफ्नो पारिवारिक आवश्यकताका पूर्तिका लागि पनि कौसी...

द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव
विहीबार, ०५ मंसिर २०७६

निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो । ...

मोदी सरकारलाई अर्थतन्त्रले दियो गतिलो झड्का
विहीबार, ०५ मंसिर २०७६

भारतको अर्थतन्त्र ५ प्रतिशतभन्दा कमजोर वृद्धिदर हासिल भएको विश्लेषकहरूले बताएका छन् ।  भारतको स्टेट बैंक अफ इन्डिया, नोमुरा होल्डिङ इंक र क्यापिटल इकोनोमिक्स लिमिटेडले तेस्रो त्रैमासको लागि आफ्नो प्रक्षेपण घटाएका...

युनाइटेड सहकारी समस्याग्रस्त घोषणा
बुधबार, ०४ मंसिर २०७६

युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त  घोषणा गरिएको छ। महानगरपालिकाको मंगलबार सम्पन्न ३८औं कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। ...

प्रधानमन्त्रीको गृह नगरका जनप्रतिनिधिको यस्तो माग
बुधबार, ०४ मंसिर २०७६

खर्च गर्ने अख्तियारी पाउनुपर्ने भनेर झापाका स्थानीय तहका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतलाई असहयोग गर्न थालेका छन्। खर्च गर्ने अधिकार नपाएकाले समस्या भएको उनीहरूको आरोप छ। ...

झन् झन् बढ्दैछ तरकारीको भाउ
बुधबार, ०४ मंसिर २०७६

दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ । राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो । ...

‘ऋणको चक्रमा अति कम विकसित देश’
बुधबार, ०४ मंसिर २०७६

विकास सहायता उपलब्ध गराउने देशहरूले प्रतिबद्धताअनुसार सहयोग नगरेपछि अतिकम विकसित देशहरू क्रमशः ऋणको चक्रमा फस्दै गएको पाइएको छ । ...

निर्यात बढाउने सरकारी नीति हल्लामै सीमित
बुधबार, ०४ मंसिर २०७६

उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो सरकारी नीतिका कारण भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) बाट आधा दर्जन उद्योग बाहिरएका छन्। ...

आयल निगामको ट्यांकर इन्धन सहित अपहरण
बुधबार, ०४ मंसिर २०७६

इन्धन बोकेको ट्यांकर अज्ञात समूहको अपहरणमा परेको छ। नेपाल आयल निगमको अमलेखगञ्जस्थित क्षेत्रीय डिपोबाट आइतबार दिउँसो २० हजार लिटर डिजेल लोड लिएको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही रातिदेखि...

नयाँ मापदण्ड सहित मानव तस्करीको सेटिङ तोड्दै गृह
बुधबार, ०४ मंसिर २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी नै संगठित रूपमा तस्करीमा संलग्न पाइएपछि त्यस्ता गतिविधि रोक्न मन्त्रालय लागेको हो। ...

राजधानीमै भेटिए नक्कली डाक्टर, बालिकाको ज्यान गएपछि फरार
बुधबार, ०४ मंसिर २०७६

बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साताअघि सामान्य ज्वरो आयो। आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पु-याए। त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठ कृष्मालाई ज्वरोले...

इन्फ्रास्ट्रक्चर बैंकले ल्याउँदैछ हालसम्मकै ठूलो आईपीओ
बुधबार, ०४ मंसिर २०७६

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाली धितोपत्र बजारमा अहिलेसम्मकै ठूलो सर्वसाधारण शेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । बैंकले आफ्नो जारी पूँजीको ४० प्रतिशत अर्थात् रू. ८ अर्ब मूल्यको ८...

कर नतिर्ने व्यवसायीको बैंक खाता रोक्का
बुधबार, ०४ मंसिर २०७६

मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले करदाताका व्यावसायिक फर्महरूको नामको बैंक खाता रोक्का गर्नुका साथै जग्गा रोक्का गर्न समेत सम्बन्धित कार्यालयहरूमा...

पूर्वाधार समयमै नबन्दा मुलुकलाई घाटा : उपराष्ट्रपति पुन
बुधबार, ०४ मंसिर २०७६

पराष्ट्रपति नन्दबहादुर पुनले भौतिक पूर्वाधारका आयोजना समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो घाटा बेहोर्नुपरेको बताएका छन् । इन्जिनीयर तथा आर्किटेक्चर संस्थाहरूको संगठन सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनीयरिङ फम्र्स (स्क्याफ)ले आयोजना...

रोकिएन आलमको दादागिरी, जेलबाट समेत धम्की
मंगलबार, ०३ मंसिर २०७६

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्व मन्त्री तथा काँग्रेस सांसद मोहम्मद आफताब आलमले जेलबाट स्थानान्तरणका लागि काँग्रेस नेता रामचन्द्र गिरीलाई माग पत्र बुझाएको समाचार प्रकाशित गरेको छ । ...

श्रम स्वीकृतिको सास्ती उस्तै
मंगलबार, ०३ मंसिर २०७६

वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् । ...

ऊर्जा सम्मेलन २०१९ : विद्युत् व्यापारमा केन्द्रित हुँदै
मंगलबार, ०३ मंसिर २०७६

मुलुक विद्युत् बढी हुने (सरप्लस) अवस्थामा जाँदै गर्दा मंसिरको पहिलो साता हुने ऊर्जा सम्मेलनको प्रमुख मुद्दा विद्युत् व्यापार हुने भएको छ । सम्मेलनमा आन्तरिक विद्युत् बजार, विद्युत् बजारको नियमनका साथै...