aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै, मातृभाषा र स्थानीय विषय अध्यापन गराइने
मंगलबार, ०३ मंसिर २०७६

विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । ...

फलाम खानीले पायो पहिलाे पटक कानुनी मान्यता
मंगलबार, ०३ मंसिर २०७६

मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो । ...

नेसनल मेडिकल कलेजमा ९ घण्टासम्म छापा
मंगलबार, ०३ मंसिर २०७६

वीरगन्ज–१५ भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। मेडिकल कलेजको आय तथा सम्पत्तिसँगै त्यसका सञ्चालकको सम्पत्ति छानबिन गर्न विभागको ३ सदस्यीय टोली आइतबार सो कलेजमा छापा मार्न...

तार भूमिगत गर्न टेलिकमसँग कार्यविधि माग
मंगलबार, ०३ मंसिर २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न १५ रुटका अव्यवस्थित तार भूमिगत गर्ने जिम्मा पाएको नेपाल टेलिकमसँग तार व्यवस्थापन गर्नेबारे विस्तृत कार्यविधि माग गरेको छ । गत कात्तिक २८ गते प्राधिकरणमा...

मेडिकल कलेजमा शंकास्पद लगानी
मंगलबार, ०३ मंसिर २०७६

प्रधानमनन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मा-यो। निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो। ...

ठेकदार कि ठगदार ?
मंगलबार, ०३ मंसिर २०७६

समयमा काम नसक्ने ठेकदारलाई नेपालमा क्षतिपूर्ति भराइँदैन। त्यो उन्मुक्ति र उच्च राजनीतिक पहुँचका आधारमा म्याद नघाएर वर्षौं परियोजना ओगट्ने क्रम बढेको छ। सरकारले न काम गराउँछ, न कारबाही। ...

‘माथिल्लो त्रिशूली थ्री ए’को उद्घाटनसँगै राष्ट्रिय प्रसारण लाइनमा थपियो ६० मेवा विद्युत्
मंगलबार, ०३ मंसिर २०७६

भूकम्प, नाकाबन्दी, बाढीपहिरो तथा ठेकेदारको झमेला खेप्दै ९ वर्ष लगाएर पूरा भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना (६० मेवा) को सोमवार उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...

सिद्धबाबा सुरुङमार्ग : लागत रू १० अर्ब १५ करोड, २ महीनाभित्रै टेण्डर आह्वान
मंगलबार, ०३ मंसिर २०७६

लामो समयदेखि योजनामा मात्रै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणको काम अब शुरू हुने भएको छ । अर्थ मन्त्रालयले सोमवार रू. १० अर्ब १५ करोडको सीमाभित्र...

किन घट्यो वाणिज्य बैंकहरुको नाफा ? वित्तीय विवरणको अवस्था खराब
सोमबार, ०२ मंसिर २०७६

वाणिज्य बैंकहरूको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण निराशाजनक देखिएको समाचार आजकोअन्नपूर्ण पाेस्ट्मा प्रकाशित छ । ...

भाषा समस्याले रसुवागढी नाकाबाट आयात - निर्यात ठप्प
सोमबार, ०२ मंसिर २०७६

नेपाल-चीन सीमा क्षेत्रको छोटो रसुवागढी नाकाबाट खाद्य सामग्री आयात-निर्यात ठप्प भएको छ । चीनले दुई वर्षअघि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिए पनि खाद्य सामग्रीको दुवैतर्फबाट आयात-निर्यात ठप्प भएको रसुवा प्रशासनले जनाएको...

यी हुन् सर्वाधिक कर तिर्ने कम्पनी र व्यक्ति
सोमबार, ०२ मंसिर २०७६

करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यसपटक पनि उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ। ...

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : साढे पाँच अर्ब अनियमितता
सोमबार, ०२ मंसिर २०७६

दरबारमार्गमा रहेको नेपाल ट्रस्टको कार्यालय हटाएर थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा साढे पाँच अर्ब अनियमितता भएको पाइएको छ। ...

विद्युतीय राहदानी बनाउने योजना अलपत्र
सोमबार, ०२ मंसिर २०७६

राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ । विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द...

‘देशको एक इन्च पनि जमिन मिच्न दिइने छैन’ : प्रधानमन्त्री ओली
सोमबार, ०२ मंसिर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रस्ट परेका छन् । मित्रराष्ट्र भारतले हालै प्रकाशित गरेको भारतको नक्सामा नेपालका केही भूभाग अतिक्रमण गरेको विषयमा विभिन्न टीकाटिप्पणी...

सेवाग्राहीलाई हानि पुर्‍याए कर्मचारीको १० दिनको तलब कट्टा !
सोमबार, ०२ मंसिर २०७६

सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पुर्याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ । ...

भिसा स्टिकरबाट लुटतन्त्र, आम्दानी र खर्च बेहिसाब
सोमबार, ०२ मंसिर २०७६

विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा दूतावासले नेपाल आउने विदेशीलाई तीन किसिमका भिसा स्टिकर वितरण गर्छन्। त्यसबापत विदेशी मुद्रा आर्जन हुन्छ। तर, कति आम्दानी र खर्च हुन्छ भन्ने यकिन विवरण सरकारसँग...

आश्रयस्थलबाट ९ शिशु गायब
सोमबार, ०२ मंसिर २०७६

तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन्। कहाँ लगिइन्छन् त ती ? हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ। ...

विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका जारी
सोमबार, ०२ मंसिर २०७६

विद्युत् नियमन आयोगले आइतवार ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका, २०७६’ जारी गरेको छ । निर्देशिका जारी भएसँगै अब नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल नयाँ निर्धारण गर्दा त्यसो गरिनुका आधारहरू पेश...

तातोपानीमा १५ करोडको लागतमा होटल बन्दै
सोमबार, ०२ मंसिर २०७६

८ महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको होटलमा एट्याज रूमसहित ३२ कोठा, एउटा सभाहल, लिफ्ट र पर्याप्त पार्किङको सुविधा हुने सञ्चालक प्रमोद श्रेष्ठले बताए । तातोपानी क्षेत्रमा स्वदेशी तथा विदेशी...

गिठ्ठाको भरमा चेपाङको जिन्दगी
आइतबार, ०१ मंसिर २०७६

रामबहादुर चेपाङ घरमा खानेकुरा सकिदै गएपछि जोहो गर्न जुटेका छन् । उनको घरमा अचेल बेलुकी मात्र चुलो बल्छ। मकवानपुरको राक्सिराङ-७ दामराङका रामबहादुरको परिवारले गिठ्ठा खाएर बिहानको छाक टार्न थालेको दुई...