aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
सहकारीको पैसा बैंक तिर सरर
आइतबार, ०१ मंसिर २०७६

सरकारले सहकारीको व्याजदरमा सीमा तोकेसँगै सहकारीको पैसा बैंकतिर जान थालेको छ । ऋणको व्याजमा सीमा तोकेपछि बचतको व्याजदर पनि घटाउनुपरेका विकास बैंक तथा फाइनान्स कम्पनीसँग प्रतिस्पर्धा गर्न ग्राहो हुन थालेको...

डेढ अर्बको लागतमा ‘एक्सट्रिम इ-कार रेस’ नेपालमा हुने
आइतबार, ०१ मंसिर २०७६

यस वर्षको 'एक्सट्रिम इ-कार रेस' नेपालमा हुने भएको छ। झण्डै डेढ अर्ब लागतमा आयोजना हुने उक्त कार्यक्रम मेको २१ तारिखमा मुस्ताङमा हुनेछ। नेपाल पर्यटन बोर्डको संयोजकत्वमा हुने उक्त रेस सम्पन्न...

पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो
आइतबार, ०१ मंसिर २०७६

पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका हुन् । ...

गृह जिल्लमै भएन प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन
आइतबार, ०१ मंसिर २०७६

झापाको प्रमुख बजार बिर्तामोडबाट भद्रपुर जाने सडक निर्माण सक्न दुई महिना बाँकी छ। बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेनको बनाउन सुरु गरेको १४ महिना बित्यो। झापा आएका बेला प्रधानमन्त्री केपी...

स्थानियाले हाले तीन जना वडाध्यक्षलाई अख्तियारमा मुद्धा
आइतबार, ०१ मंसिर २०७६

सिन्धुलीको तीनपाटन गाउँपालिकाका जनप्रतिनिधिविरुद्ध स्थानीयले मुद्दा हालेका छन् । गाउँपालिकाका २, ३ र ६ नम्बर वडाका अध्यक्षविरुद्ध स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासमा मुद्दा हालेका हुन् । ...

यसरी बाझियो सरकारको बोली र वास्तविकता
आइतबार, ०१ मंसिर २०७६

सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून देखाएको छ । आन्तरिक राजस्व विभागले दिएको जानकारीअनुसार कुल जनसंख्याको १० प्रतिशत जनतामात्रै करको दायरामा समेटिएका छन्...

सिस्नेरी खानेपानीको लागत २६ अर्ब
आइतबार, ०१ मंसिर २०७६

मकवानपुरमा अवस्थित सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्बरुपैयाँ लागत पर्ने देखिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) ले गरेको पूर्वसम्भाव्यता अध्ययनले सिस्नेरी खानेपानी...

सामाजिक सुरक्षा कार्यक्रममा तीन लाख श्रमिक
आइतबार, ०१ मंसिर २०७६

सरकारले आउँदो सामाजिक सुरक्षा दिवसको अवसरमा कम्तीमा ३ लाख श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचीरण गर्ने तयारी सुरु गरेको छ ।मंसिर ११ उक्त दिवसमा यो संख्यामा सूचीकरण गर्ने तयारी गरिएको हो...

अब ‘डिजिटल’ मा हुने भयो सीमास्तम्भ
आइतबार, ०१ मंसिर २०७६

नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । ...

उपत्यकाको १५ रूटमा टेलिकमले तार भूमिगत गर्ने
आइतबार, ०१ मंसिर २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न १५ रूटको अव्यवस्थित तार भूमिगत गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको छ । ...

हेजिङ नीतिमा सबै जोखिम बहन गर्ने व्यवस्था हुनुपर्ने ऊर्जा उद्यमीको माग
आइतबार, ०१ मंसिर २०७६

हेजिङ सम्बन्धी नियमावलीमा सीमित जोखिम मात्रै बहन गर्ने व्यवस्था रहेको भन्दै सबै प्रकारका जोखिम बहन गर्ने व्यवस्था  हुनुपर्ने माग जलविद्युत् उत्पादनमा संलग्न निजीक्षेत्रले राखेको छ । सरकारले नियमावली कार्यान्वयनका लागि...

दुई रुपियाँबाट सुरु गरेको कोषमा दुई करोड बचत
शनिबार, ३० कार्तिक २०७६

कार्यालय सहयोगीलाई चश्मा किन्नको लागि दुई रुपियाँबाट सुरु गरिएको कोषमा अहिले दुई करोड रुपियाँ बचत भएको छ । ...

कार्डबाट गरिने भुक्तानीमा भ्याट फिर्ता नहुने
शनिबार, ३० कार्तिक २०७६

बजेटमा व्यवस्था भएअनुसार कार्डमार्फत हुने भुक्तानीबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष निकालिएको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानीको आधारमा भ्याट फिर्ता गर्ने सन्दर्भमा...

कर्मचारी समायोजनमा नयाँ व्यवस्था
शनिबार, ३० कार्तिक २०७६

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन् । सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र स्थानीय तहमा समायोजन...

दूतावासलाई जथाभाबी जग्गा
शनिबार, ३० कार्तिक २०७६

परराष्ट्र मन्त्रालयले ओमानमा दूतावास भवन बनाउन जग्गा खरिद गरेको छ। खाडी मुलुक ओमानमा नेपालले दूतावास स्थापना गरेको ६ वर्ष पनि भएको छैन। ...

आज हुँदैछ प्रधानमन्त्रीको तेस्रो डायलासिस
शनिबार, ३० कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रोपटक डायलासिस हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागेको हो । ...

आज हुँदैछ प्रधानमन्त्रीको तेस्रो डायलासिस
शनिबार, ३० कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रोपटक डायलासिस हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागेको हो । ...

छुटे पूर्वराज्यमन्त्री एवं चर्चित व्यवसायी रूपज्योति
शनिबार, ३० कार्तिक २०७६

ठगी अभियोगमा गत साता पक्राउ परेका पूर्वराज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रूपज्योति रिहा भएका छन् । व्यवसायी रूपज्योतिसँगै उनकी छोरी सुरुचि पनि शुक्रबार नै छुटेकी छन् । ...

ललिता निवास प्रकरण : पूर्वमन्त्री गच्छदारसँग लियो अख्तियारले चार घण्टा बयान
शनिबार, ३० कार्तिक २०७६

धानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ । ...

१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य
शनिबार, ३० कार्तिक २०७६

सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ। ऊजा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजली उत्पादन गर्ने लक्ष्यअनुरुप द्रुतताका साथ...