विद्युत्को क्षेत्रीय बजार विस्तार र व्यवस्थापन, नीतिगत सुधार, लगानी तथा स्वदेशी ऊर्जा खपत विस्तार, प्राविधिक सुधारजस्ता महìवपूर्ण विषयमा छलफल गर्दै राजधानीमा आयोजित ऊर्जा सम्मेलन शुक्रबार सम्पन्न भएको छ । ...
सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री...
गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो । जुन त्यसअघिको आव २०७४/७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो । विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा...
देश १ ले १ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यसका लागि केही आयोजनाको पहिचान भइसकेको मख्यमन्त्री शेरधन राईले जानकारी...
पछिल्लो एक वर्षमा शैक्षिक प्रमाणपत्र धितोमा राखेर ३५ जनाले मात्र सहुलियत ऋण सुविधा पाएका छन् । एक वर्षअघि शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत ऋण दिन सकिने व्यवस्था सरकारले ल्याएको थियो। ...
क्यापिटल मर्चेन्ट बैकिड एन्ड फाइनान्स लिमिटेडको रकम अपचलन गरेको अभियोगमा बैकर पवनकमार कार्की इन्टरपोलको रेडकर्नर नोटिस जारी भएका आरोपित हुन्। उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । ...
रोटरी इन्टरनेसनल ३२९२ नेपाल–भुटानले राजधानीमा विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखको भेटघाट कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रमुख आतिथ्यका रूपमा आमन्त्रित गरिएको थियो । ...
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा...
नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली शुक्रवार (आज) देखि पुनः सञ्चालन गर्ने भएको छ । करीब २ महीनाअघि औपचारिक रूपमा सो प्रणाली शुरू भए पनि सफ्टवेयरमा समस्या...
केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् । ...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली क्षेत्रको समृद्धि र विकासको आधारका रूपमा नेपालको जलविद्युत् बन्ने बताएका छन् । ...
चुस्त, पारदर्शी र परिणाममुखी काम चाहियो, सहकार्य र सहउपयोग नीतिका आधारमा कार्ययोजना बनाउनुस्, सामथ्र्य र तत्परता दुवै देखाउनुस् चिनियाँ राष्ट्रपति आउँदा जसरी काम गुर्नस्फा गुनपछि सडकमा खाल्डा नदेखियून नयाँ मन्त्रीसँग...
थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ। भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, उताको होटल बुक...
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ। ...
अन्तरदेशीय आर्थिक संगठन इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) ले विश्व अर्थतन्त्र सन् २०१९ मा दशकयताकै सुस्त रहने प्रक्षेपण गरेको छ । बिहीवार ओईसीडीले गरेको प्रक्षेपणमा विश्वभरका केन्द्रीय बैंकहरू मुलुकमा लगानी...
फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा करीब रू. १८ अर्बको छूट एनसेललाई हुने भएको छ । ...
राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन् । नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिन...
नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुककै वर्चश्व देखिएको छ । विश्व बैंकका अनुसार नेपालमा ३९ मुकुकबाट रेमिट्यान्स प्राप्त हुने गरेकोमा खाडी मुलुकबाट सर्वाधिक रेमिट्यान्स भित्रने गरेको छ । ...
गतवर्ष वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक रूपमा विकासका लागि १ सय करोड...
सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, ...