aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
नागढुंगा-सिसनेखोला सुरुङमार्गः मुआब्जा विवादमै रोकियो काम
आइतबार, २४ कार्तिक २०७६

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण शिलान्यास भएको दुई साता बितिसके पनि मुआब्जाबारे टुंगो नलाग्दा निर्माण प्रक्रिया अघि बढेको छैन। ...

अब विदेशी च्यानलले विज्ञापन देखाउन नपाउने
आइतबार, २४ कार्तिक २०७६

संसद्बाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन्। ...

तालिमको नाममा उच्च कर्मचारीको विदेशमा मस्ती
शनिबार, २३ कार्तिक २०७६

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कर्मचारी प्राविधिक तालिमको नामा विदेश घुमघाममा मस्त रहेको पाइएको छ । ...

वडाध्यक्षको सिफारिसमा नाम बदलेर नयाँ नागरिकता
शनिबार, २३ कार्तिक २०७६

वडाध्यक्षको सिफारिसमा पहिचान फेरेर दुईजनाले नागरिकता लिएको खुलेको छ। जिल्लाको औरही गाउँपालिका–५ का अध्यक्ष दिलीप यादवको सिफारिसमा महेन्द्र मुखिया र राजेन्द्र मुखिया (फेरिएको नाम) ले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता...

‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय
शनिबार, २३ कार्तिक २०७६

इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। ...

कालापानी समस्याः परराष्ट्र सचिवस्तरीय संयन्त्रले सुल्झाउने
शनिबार, २३ कार्तिक २०७६

नेपाल–भारतबीच सीमा समस्या कायम छ । चीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर र नेपाल–चीनबीच एक हजार ४१४ किलोमिटर सिमाना छ । ...

मन्त्रीको स्वार्थले बिपीको सिनेट बैठक स्थगित
शनिबार, २३ कार्तिक २०७६

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट (सञ्चालक परिषद्) बैठक स्थगित भएको छ। ...

संस्थाको रकम दुरुपयोग गरेको भन्दै ट्रम्पलाई २० लाख डलर जरिवाना
शनिबार, २३ कार्तिक २०७६

अदालतले संस्थाको रकम दुरुपयोग गरेको ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ। ...

सुरुङमार्ग अध्ययन गर्न ५९ कारोड, ५ महिनासम्म शुन्य काम
शनिबार, २३ कार्तिक २०७६

सरकारले सुरुङ मार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्न ५९ करोड बजेट विनियोजन गरेको ५ महिना बिते पनि काम भने केही पनि हुन सकेको छैन। ...

ई-पासपोर्ट छाप्ने प्रकृयामा प्रधानमन्त्रीको हस्तक्षप
शनिबार, २३ कार्तिक २०७६

मुलुकभित्रै सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रिया अघि बढाउने भन्दै ५० लाख ई-पासपोर्ट छाप्न परराष्ट्र मन्त्रालयले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अन्तिम घडीमा आएर सरकारले रद्द गरेको छ। ...

कार्बन व्यापारमा नेपालः सन २०२५ सम्ममा साढे चार अर्ब आम्दानी
शुक्रबार, २२ कार्तिक २०७६

वनविनाश र क्षयीकरण रोकी कार्बन उत्सर्जनमा कमी र कार्बन सञ्चितिमा वृद्धि ल्याएबापत नेपाललाई आम्दानीको ढोका खुल्न लागेको छ। ...

राष्ट्र बैंकले एक अर्ब ६३ करोड ९४ लाख निक्षेप राख्दै
शुक्रबार, २२ कार्तिक २०७६

राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्दप्रसाद नागिलाले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको जानकारी दिए । ...

बैंकहरुले गर्ने बिमामा कडाइ
शुक्रबार, २२ कार्तिक २०७६

बैंक तथा वित्तीय संस्थाले गर्ने बिमामा कडाइ हुने भएको छ । निक्षेप संकलनको प्रतिस्पर्धामा बैंक तथा वित्तीय संस्थाले ठूला र महत्त्वाकांक्षी योजना सार्वजनिक गर्न थालेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि बिमा...

वनको कार्बन बेचेरै वार्षिक साढे चार अर्ब आम्दानी
शुक्रबार, २२ कार्तिक २०७६

यसको स्थापना सन् २००८ मा भएको हो। यो कार्यक्रमले रेडप्लसका लागि परीक्षण परियोजनाहरू तयार गरी कार्यान्वयनमा ल्याउने र सिकाइहरूको आदानप्रदान गर्ने कार्यमा सहयोग गर्छ। ...

नयाँ विधेयक आउँदै : कारगारमै यौन सम्पर्क गर्न छुट, गर्भवतिलाई दुई महिना थुना मुक्त
शुक्रबार, २२ कार्तिक २०७६

कारागार परिसरभित्रै पति/पत्नीले यौन सम्पर्क राख्न पाउनेछन्। त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसंग बिताउन दिइनेछ। सरकारले यी दुई व्यवस्था समेटेर...

उपत्यकाको १४ ठाउँमा प्रकृतिक ग्यास निकाल्न अध्ययन
शुक्रबार, २२ कार्तिक २०७६

एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा...

दुई गुणले बढ्यो वैदशी लगानी प्रतिबद्धता
शुक्रबार, २२ कार्तिक २०७६

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दुई गुणाभन्दा धेरैले बढेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा ११ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको...

निजगढ विमानस्थल निमार्ण : १ लाख २९ हजार रुखमात्र काटिने
शुक्रबार, २२ कार्तिक २०७६

बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल न्यून वातावरणीय क्षतिमा निर्माण गर्ने तयारी अघि बढाइएको छ । विमानस्थल निमार्णमा सबैभन्दा पेचिलो र विवादित बनेको रुख कटानको विषयलाई सम्बोधन गर्नेगरी विमानस्थल निर्माण गर्न...

सप्तकोशी, नारायणी र गण्डकीमा पानीजहाज सञ्चालनको तयारी
शुक्रबार, २२ कार्तिक २०७६

सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ। पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ...

पानीको समस्या नहटेपछि स्थानियले बोकाए सांसदलाई डोकोमा पानी
विहीबार, २१ कार्तिक २०७६

सामान्यतया कुनै पनि कार्यक्रमका प्रमुख तथा अन्य अतिथिलाई विशेष सम्मान दिइन्छ। तर चेपाङ्ग बाहुल्य पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकावासीले भने अनौठो तरिका अपनाएका छन्। ...