aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
५ अर्बको व्यापारिक मार्ग निर्माणको काम तेस्रोपटक म्याद थप्दा पनि अधुरै
मंगलबार, १९ कार्तिक २०७६

पथलैया–वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।  २०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएपनि आयोजनाको काम अझै...

जनकपुर-जयनगर रेल जोखिममा
मंगलबार, १९ कार्तिक २०७६

रेल सञ्चालनको तयारीमा रहेको जनकपुर-जयनगर रेल्वे ट्रयाक दीर्घकालीन नहुने देखिएको छ । यो रेलमार्ग नजिक पर्ने कमला नदीमा तटबन्ध नहुँदा रेल्वे ट्रयाक वर्षात् मा बाढीको चपेटामा पर्ने देखिन्छ । ...

अब यूएई जान एक रूपैयाँ पनि नलाग्ने
मंगलबार, १९ कार्तिक २०७६

सबै खर्च अब रोजगारदाता आफैले बेहोर्ने छ। युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ। ६ महिनाअघि दुई देशबीच भएको समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम,...

स्याउ हेर्ने मनाङ जाँदै हुनुहुन्छ ? टिकट काट्न नभुल्नुहोस् है
मंगलबार, १९ कार्तिक २०७६

अब स्याउ खान मात्रै होइन, हेर्न पनि टिकट लाग्ने भएको छ । हिमाली जिल्ला मनाङको मनाङ डिस्याङ गाउँपालिका १ भ्राताङस्थित एग्रो मनाङ प्रालिले यस्तै नियम लागू गरेको छ। ...

बूढीगण्डकीलाई पेट्रोलियमबाट ३७ अर्ब
मंगलबार, १९ कार्तिक २०७६

इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत् आयोजनालाई ३७ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। बुढीगण्डकी आयोजना बनाउने भन्दै सरकारले आर्थिक वर्ष २०७२/७३ जेठदेखि इन्धनमा कर लगाउन थालेको हो। ...

खाना पकाउन ल्याएको ग्यास, भान्छामा पुग्दा सिलिन्डर बम
मंगलबार, १९ कार्तिक २०७६

खाना पकाउने एलपी ग्यास सिलिन्डर जोखिमपूर्ण अवस्थामा भेटिएको छ। गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा ग्यास ‘सिलिन्डर बम’ जस्तै जोखिमपूर्ण अवस्थामा भेटिएका हुन्। ...

डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, छानविन गर्ने समिति गठन
मंगलबार, १९ कार्तिक २०७६

समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ निलम्बित भएका छन्। नेपाल राष्ट्र बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिले श्रेष्ठमाथि छानविन गर्नका लागि केन्द्रीय बैंकका सञ्चालक डा. श्रीराम पौड्यालको संयेजकत्वमा समिति गठन...

यूएईद्धारा नेपालसँग घरेलु श्रमिक माग
मंगलबार, १९ कार्तिक २०७६

गत जुनमा सम्पन्न भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न नेपाल र यूएई सरकार सहमत भएका छन् । ...

चन्द्रागिरिमा केबुलकार भाडा सात सय किन ?
सोमबार, १८ कार्तिक २०७६

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७०० रुपैयाँ भाडा लिनुको कारण खुलाइ ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । ...

भृकुटीमण्डपका सटर घुस खाएर किनबेच
सोमबार, १८ कार्तिक २०७६

समाज कल्याण परिषदसँग सस्तो मूल्यमा भाडामा लिइएका भृकुटीमण्डप प्रदर्शनीस्थलका सटर डेढ लाख रुपैयाँसम्म घुस लिएर खरिद–बिक्री हुने गरेको खुलेको छ ...

हाइड्रो पावरको सुरुङ भत्कँदा कामदार सुरुङ भित्रै अलपत्र
सोमबार, १८ कार्तिक २०७६

निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङ भत्कँदा कामदार फसेका छन् । आइतबार दिउँसो सुरुङ भत्कँदा ४ जना कामदार फसेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ...

राजस्व छलीमा तीन नेपालीसहित पाँचविरुद्ध मुद्दा दायर
सोमबार, १८ कार्तिक २०७६

सरकारले विदेशी मुद्रा अपचलन गरेर राजस्व छली गरेको अभियोगमा तीन नेपालीसहित पाँच जना भारतीय नागरिकलाई ३३ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ । ...

गुठी संस्थान खर्च धान्न नसक्ने स्थितिमा
सोमबार, १८ कार्तिक २०७६

संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको रकमबाट जात्रा पर्व सञ्चालन, देवस्थलका महन्थ पुजारी तथा कर्मचारीलाई खर्च भुक्तानी...

कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै
सोमबार, १८ कार्तिक २०७६

सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । ...

२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै
सोमबार, १८ कार्तिक २०७६

नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ। बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो ।

रानी-धरान ६ लेन सडक : ६ वर्षमा ६० प्रतिशत निमार्ण
सोमबार, १८ कार्तिक २०७६

मोरङको रानी-विराटनगर-इटहरी-धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन । ...

राष्ट्रपतिद्धारा एकैपटक सतओटै प्रदेशका प्रमुखलाई बर्खास्त,  नयाँ नियुक्ति आज
सोमबार, १८ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले सातओटै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेकि हुन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशको आधारमा ...

सामाजिक सुरक्षा कोषले १२ शीर्षकमा कर्जा दिने
सोमबार, १८ कार्तिक २०७६

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई सामाजिक, शैक्षिक, घर तथा आवास लगायत १२ शीर्षकमा कर्जा दिनेगरी लगानी सम्बन्धी कार्यविधि तयार गरेको छ । ...

राष्ट्र बैंकका डेपुटी गभर्नरमाथि अनियमितताको छानविन
सोमबार, १८ कार्तिक २०७६

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको पदीय मर्यादा विपरीत अनियमितताको आरोपमा सरकारको छानविनको निर्देशनका बारेमा राष्ट्र बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले औपचारिक निर्णय लिन सकेन । ...

व्यापार घाटा गत वर्षभन्दा ४२ अर्ब कम
आइतबार, १७ कार्तिक २०७६

मुलुकको वैदेशिक व्यापारमा सुधार आएपछि यो वर्ष व्यापार घाटा ४२ अर्ब रुपैयाँले घटेको छ। मासिक करिब खर्ब रुपैयाँको व्यापार घाटा रहे पनि पोहोर पहिलो तीन महिनाको तुलनामा यो १२।०२ प्रतिशतले...