aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
संघीय संरचनामा रुपान्तरण हुँदै विद्युत प्राधिकरण
मंगलबार, २६ कार्तिक २०७६

संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरूपअनुसार रूपान्तरण गर्न थालेको छ । ...

३ हजारसम्म ज्याला दिँदा प्यान नचाहिने
सोमबार, २५ कार्तिक २०७६

तीन हजार रुपैयाँसम्मको ज्याला लिन प्यान नचाहिने भएको छ। दैनिक मजदुरी गर्ने र पटके प्रकृतिको काम गर्ने कामदारलाई एक पटकमा तीन हजार रुपैयाँभन्दा कमको भुक्तानीमा प्यान नम्बर लिनु नपर्ने भएको...

विदेशबाट फर्किदा सुन ल्याउँदै हुनुहुन्छ ? भन्सार महसुल २१ प्रतिशतले वृद्धि
सोमबार, २५ कार्तिक २०७६

सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ । पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको...

पर्याटन वर्षको मुखमा ल्हासा–काठमाडौँ उडान किन बन्द ?
सोमबार, २५ कार्तिक २०७६

सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला चीनको ल्हासा हुँदै आएको उडान...

यस्तो छ सुनको मूल्य फेरी उकालो लाग्नुको कारण
सोमबार, २५ कार्तिक २०७६

पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ। ...

सीमा मिचिएकाबारे सेनाले लियो चासो
सोमबार, २५ कार्तिक २०७६

भारतको नयाँ राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो। ...

रक्सोल भन्सार बन्द गर्न भारतीयको दबाब
सोमबार, २५ कार्तिक २०७६

भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रूपमा सञ्चालनका लागि वीरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाव बाढेको...

१८ करोडको लगानिमा ग्यास उद्योग
सोमबार, २५ कार्तिक २०७६

कञ्चनपुरमा १८ करोड रुपैयाँ लगानीमा एलपी ग्यास उद्योग सञ्चालन गरिने भएको छ । जिल्लाको पुनर्वास नगरपालिका(२ मोतीबस्तीमा ४ जना युवा व्यवसायीले संयुक्त लगानीमा ‘शुक्लाफाँटा ग्यास इन्डस्ट्रिज’ सञ्चालनमा ल्याउन लागेका हुन्...

व्यवसायी ज्योति थप पाँच दिन हिरासतमा
सोमबार, २५ कार्तिक २०७६

जिल्ला अदालत काठमाडौंले ज्योति समूहका उपाध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री डा. रूप ज्योतिलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । ...

पुनः श्रमस्वीकृतिमा कडाइ
सोमबार, २५ कार्तिक २०७६

वैदेशिक रोजगार विभागले भिसामा उल्लेख भएको पेसाभन्दा फरक काम गरिरहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति नदिने भएको छ। ...

राज्यमन्त्री विरुद्ध किर्ते तथा ठगिको मुद्दा, पदबाट राजीनामा
सोमबार, २५ कार्तिक २०७६

आफूविरुद्ध किर्ते र ठगी आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनले राजीनामा दिएका हुन् । कञ्चनपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको सेयर बिक्री गर्दा सरकारी कागजात किर्ते तथा ठगी कार्य गरेको आरोप...

७५ प्रतिशतले घटे लोकसेवामा आवेदन दिने
आइतबार, २४ कार्तिक २०७६

लोकसेवा आयोगलाई गत आर्थिक वर्ष विज्ञापन होलिडे का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । ...

कोकाकोलाले गर्छ सबैभन्दा ज्यादा प्रदूषण
आइतबार, २४ कार्तिक २०७६

प्लास्टिकबाट विश्वव्यापी वातावरणीय प्रदूषणका लागि कोकाकोला ब्रान्ड मुख्य जिम्मेवार रहेको पाइएको छ । छ महादेशका ५१ देश समेटेर ब्रेक फ्री फ्रम प्लास्टिकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन...

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला
आइतबार, २४ कार्तिक २०७६

नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण...

सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरु
आइतबार, २४ कार्तिक २०७६

सरकारको अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो । ...

एकपक्षीय निर्णय मान्य नहुने भन्दै सरकारद्धार भारतलाई चेतावनी
आइतबार, २४ कार्तिक २०७६

सरकारले उक्त भूमि नेपालको भएको भन्दै भारतको एकपक्षीय ढंगबाट हुने कुनै पनि निर्णय मान्य नहुने चेतावनी दिएको थियो। ...

ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा
आइतबार, २४ कार्तिक २०७६

सरकारले ओमानसँगको श्रम सम्झौतालाई अन्तिम चरणमा पुर्याएको छ। लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए। ...

गणपति माइक्रोफाइनान्स : तीन महिनमा साढे ५४ लाख नाफा
आइतबार, २४ कार्तिक २०७६

चालू आवको पहिलो त्रैमासमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले रू। ५४ लाख ६४ हजार नाफा गरेको छ। कम्पनीले गत आवको सोही अवधिमा रू. ४९ लाख ३९ हजार कमाएको थियो । ...

८ सय सवारी साधन थप्दै ट्राभल कम्पनी, पर्यटन व्यवसायी
आइतबार, २४ कार्तिक २०७६

नेपाल भ्रमण वर्ष २०२० नजिकिएसंगै टुरिष्ट बस सञ्चालक तथा ट्राभल कम्पनीहरू सवारी साधन थप्न सक्रिय हुनथालेका छन् । ...

महासंघको साधारणसभा स्थगन, गोल्छालाई अध्यक्ष बन्ने बाटो खुल्यो
आइतबार, २४ कार्तिक २०७६

नेपाल उद्योग वाणिज्य महासंघको कात्तिक २९ गतेलाई तोकिएको विशेष साधारणसभाको स्थगनसँगै महासंघको विधान संशोधन र त्यससँग जोडिएको भावी नेतृत्वबारे करीब एक वर्षदेखिको शक्ति संघर्षले विश्राम पाएको छ । ...