हरित जलवायु कोष (जीसीएफ) ले चुरे क्षेत्रको विनाश रोक्ने र प्रभावित स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्न नेपालले पेस गरेको साढे ४ अर्ब रुपैयाँको प्रस्ताव स्वीकृत गरेको छ । ...
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । आपूर्तिकर्ता र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको मिलेमतोमा उपकरण खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको पाइएको हो । ...
मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ। ...
क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को...
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्य-टावर’ निर्माण सुरु भएको छ। संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार...
नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा संलग्न बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारमा केही कडाइ गरेको छ । ...
तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको छ । विराटनगर, हेटौंडा र भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न...
नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगार विभागबाट पाउने श्रम स्वीकृतिको स्टीकर अब इमेलमार्फत नै पाउने भएका छन् । ...
राष्ट्रिय गौरवको जलाशययुक्त बूढी गाण्डकी आयोजना डुवानमा पर्ने बजार क्षेत्रको घरजग्गाको मुआब्जा नतोक्दा काम गर्न अफ्ठ्यारो भएको भन्दै जनप्रतिनिधिहरु मुआब्जा तोक्ने निकाय र संघीय सांसदप्रति रुष्ट भएका छन् । ...
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २११८४ मेगावाट आवर अर्थात ११६९ मेगावाटमात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत्को माग २२२५ मेगावाट हुनुपर्ने हो । ...
वाणिज्य बैङ्कहरूले निक्षेप आकर्षणका लागि एकपछि अर्को आकर्षक योजना सार्वजनिक गर्ने क्रम बढ्दो छ । पछिल्लो समय निक्षेपको ब्याजदर कम गर्दै जीवन बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा जस्ता विभिन्न किसिमका...
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? ...
सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्न नपाइने प्रावधान राखेको छ । ...
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।
नलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन सुरु गरेको छ। ...
नक्सामा लिम्पियाधुराको मुहान काली नदीसम्मको भूभाग समावेस गरी नयाँ नक्सा तयार पार्न नेपाल सरकालाई निर्देशन दिने समितिको निर्देशनमा भनिएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ । ...
बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँ अवधारणाअनुसार गति अघि बढाउने भएको छ। ...
रोयल्टी प्राप्त गर्ने शीर्षक आधार सीमा सहित-यसरी भयो प्राकृतिक स्रोतको रोयल्टीमा सरकारी बाँडफाँड ...
गत असारको बाढीले क्षतिग्रस्त जनकपुर-जयनगर रेलको खजुरी र इनर्वा स्टेशनबीचको लीक पुनर्निर्माणको काम करीब चार महीनापछि शुरू भएको छ । ...