सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् । ...
अघिल्लो आर्थिक वर्षको विवरणअनुसार अर्थमन्त्रीको प्रक्षेपणकै हाराहारीमा आर्थिक वृद्धि हासिल भएको उल्लेख छ । उक्त विवरणअनुसार आर्थिक वृद्धि ७.०५ प्रतिशत पुगेको छ । यद्यपि, यो वृद्धिदर पनि प्रारम्भिक अनुमान भएको...
एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् । ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी...
संघीय सरकारबाट प्राप्त अनुदानको ठूलो बजेट खर्च नगरी फिर्ता पठाएका छन् । बजेट खर्च गर्नै नसक्दा जिल्लाका आठवटा स्थानीय तहको करिव सवा ३१ करोड रुपैयाँ केन्द्रमा फिर्ता गएको हो ।...
भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए । ...
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् । ...
६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्दछ । निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन । ...
चीन–अमेरिका व्यापार युद्ध,अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज,कमजोर सेयर बजार,जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता,अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध जम्मु–कश्मीर विवाद । ...
उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ । अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु...
उपमहानगरले कृषिमा उत्पादन बढाउनका लागि केही नीतिगत व्यवस्था समेत गरेको छ । वर्षभरि जमिन बाँझो राख्नेको पहिचान गरी कारबाही गर्ने तयारी भएको हो । ...
स्मार्टले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको हो । असार मसान्तसम्म प्राधिकरणलाई स्मार्टले फ्रीक्वेन्सी दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषको रकम र नवीकरण दस्तुर गरी...
उनीहरुले पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्वमहानिरीक्षले जनशक्ति दुरुपयोग गर्दै आएका छन् । ...
अहिलेसम्म करको दायरामा आएका करदाताको संख्या २२ लाखभन्दा धेरै पुगे, गत वर्ष कर परीक्षणबाट ५० अर्ब ८१ करोड र विभिन्न अनुसन्धानबाट १० अर्ब १ करोड गरी ६० अर्ब ८२ करोड...
बेरोजगारका लागि काम गरेर नुन, भुटुन खान सजिलो होस् भन्ने उद्देश्यले सरकारले बजेट पठाए पनि रोजगार संयोजक उपलब्ध नहुँदा फ्रिज भएको उनले बताए। घ्याङलेख गाउँपालिकामा मात्र दुई हजार ५ सय...
सार्वजनिक पद धारण गरेका मन्त्री र सांसदले विदेश भ्रमणमा जानु अघि र फर्केपछि सदनमा जानकारी दिनुपर्ने तर यहाँ त्यस्तो भएन ...
हुवासिन सिमेन्टमा चिनियाँ पक्षको ८५ प्रतिशत तथा वैद्य समूहको १५ प्रतिशत लगानी रहेको छ । उसले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग करीब २०० रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिने सम्झौता गरेको...
अर्थ समितिमा पुगेको वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयकले राजनीतिक नेतृत्वलाई वित्तीय उत्तरदायित्वभित्र राखेको छैन भने कर्मचारीतन्त्रलाई भने कडाइका साथ उत्तरदायी बनाउन खोजेको छ । ...
सम्भाव्यता अध्ययनअघि प्राविधिक अध्ययन प्रतिवेदन चाहिन्छ । चीनको नेसनल रेलवे अथोरिटी अफ चाइनाले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई २०७५ मंसिरमा बुझाइसकेको छ । ...
लगातार आकाशिँदै गएपछि कारोबारमा मन्दी आएको छ । तीज नजिकिँदा पनि काठमाडौं लगायत प्रमुख शहरका सुनचाँदी पसलहरूमा सुनको कारोबार सुस्त देखिएको छ । त्यसमाथि, पसलमा गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक...
सरकारले द्रूतमार्ग निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको छ । भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा दू्रतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो । ...