aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
औषधि उत्पादनका क्षेत्रमा भएको २५ अर्ब रुपियाँ जोखिममा
मंगलबार, २८ साउन २०७६

सरकारले स्वदेशमा उत्पादन हुने औषधिको आयातमा रोक लगाई आत्मनिर्भर हुने नीति लिएको छ तर नीति कार्यान्वयन नहुँदा औषधि उत्पादनका क्षेत्रमा भएको २५ अर्ब रुपियाँ जोखिममा परेको छ । ...

१६ करोड रुपियाँको रासायनिक मल किन्दै सरकार
मंगलबार, २८ साउन २०७६

चालू आव २०७६/७७ मा रासायनिक मल खरीदका लागि मन्त्रालयले रु १६ करोड बजेट विनियोजन गरिसकेको जानकारी गराउनुभयो । नेपालमा सात लाख मेट्रिकटन रासायनिक मल प्रयोग हुने उहाँको भनाइ छ ।...

हस्तान्तरण भएको एक महिनामै बिग्रिए नयाँ सरकारी गाडी
मंगलबार, २८ साउन २०७६

सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । तीमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण...

विदेश पठाउन रोक लगाएपछि म्यानपावर नै बन्द हुने अबस्थामा
मंगलबार, २८ साउन २०७६

मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्न सक्ने अवस्थामा देखिएका छन् । ...

ऋण घोटला प्रकरणका मुद्दामा बैंक कम्जोर बन्दै
मंगलबार, २८ साउन २०७६

विशेष अदालतले यसअघि अख्तियारले दायर गरेको रिटमा अग्रवालसहित सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई एक वर्ष कैद सजाय र साँवा ब्याज गरी १ अर्ब ३७...

अर्कैको छारीलाई आफूले जन्माएको नाटक गर्दा विदेशी फन्दामा
मंगलबार, २८ साउन २०७६

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ...

युरिया मल खोज्न हप्तौंदेखि भौतारिंदै किसान
सोमबार, २७ साउन २०७६

धानका लागि आवश्यक पर्ने युरिया मल खोज्न थालेको दुई हप्ता भयो । युरिया मल खोज्न धेरै सहकारी र एग्रोभेट पनि चाहार्नुभयो तर मल कतै पाइएन । मल कतै नपाइएपछि अन्तिममा...

कालिगण्डकीमा पौडेल र गुरूङको जुहारी
सोमबार, २७ साउन २०७६

कालीगण्डकी डाइभर्सनको चर्चाले गण्डकी र प्रदेश ५ मा चर्को बहस सुरु भएको छ । संघीयता कार्यान्वयनसँगै प्राकृतिक स्रोत–साधनमाथिको अधिकारका विषयमा देखिएको ‘द्वन्द्व’ हो यो । ...

१५ करोड कुम्ल्याएर ब्यापारी फरार
सोमबार, २७ साउन २०७६

एक महिनादेखि बेलबारी नगरपालिका–१ का व्यवसायी घनश्याम श्रेष्ठ बेपत्ता बनेपछि सर्वसाधारणको १५ करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ। जग्गा कारोबारीसमेत रहेका उनी बेलबारीको ॐ कृष्ण सुनचाँदी पसलका सञ्चालक हुन्।

चिनियाँसँगको सम्झौता तोड्न निर्देशन
सोमबार, २७ साउन २०७६

लगानी बोर्ड, उद्योग विभाग, स्थानीय तहसँग अनुमति लिएर धादिङको रोराङ गाउँपालिकामा निर्माउाधीन उद्योगसँगको सम्झौता तोड्न निर्देशन दिएपछि २४ अर्ब लगानीको परियोजना अन्योलमा परेको छ । ...

थाहा पाउनुस्, कति छ तपाइको थाप्लोमा ऋण
सोमबार, २७ साउन २०७६

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।  केन्द्रीय तथ्यांक विभागको सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ हुन्छ। ...

यसकारण साउन महिनामा भ्रष्टाचारी आतंकित
सोमबार, २७ साउन २०७६

तर भ्रष्टाचारको अनुसन्धान गर्ने प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताले मुलुकभर सर्वत्र भ्रष्टाचार फैलिएको देखाएको छ । अख्तियारले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा...

प्रहरी समायोजन विधेयक पारित, समायोजनमा जानेलाई दुई ग्रेड थप
सोमबार, २७ साउन २०७६

समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड थप गरिने भएको छ । प्रनिनिधिसभामा छलफलका क्रममा केही सांसदले प्रदेशमा जाने प्रहरीको एक तह बढुवा गर्नुपर्ने तर्क राखेका थिए । ...

महिना दिनमै बिग्रिए साढे ६ करोडका ११ गाडी
सोमबार, २७ साउन २०७६

गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी सभापतिहरूका लागि गाडी खरिद गरिएको हो । टेन्डरबाट खरिद गरिए पनि गाडीका पार्टपुर्जा नक्कली हालिएका हुन सक्ने सभापतिहरूको आशंका छ । संसद्ले महिन्द्राको...

इन्द्रजात्रामा ३० देशका मान्छेलाई अतिथि बनाइने
सोमबार, २७ साउन २०७६

उनका अनुसार कमनपासँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, अन्तर्राष्ट्रिय संगठन, भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा रहेका अन्तर्राष्ट्रिय शहर र कामपा सदस्य रहेको अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू नेपाल आउनेछन् । ...

बाढीले बिगार्‍यो ४५ वटा पुल, आधा अर्ब बराबरको क्षति
सोमबार, २७ साउन २०७६

सडक डिभिजन खुर्कोटअन्तर्गत पाँच वटा पुलमा क्षति पुगेको छ भने तीनको मर्मतमा ४७ लाख खर्च हुने अनुमान छ । विराटनगरअन्तर्गत तीन वटा पुलमा क्षति पुगेको छ । ती पुलको मर्मतमा...

भदौदेखि आकाशिंदै दूधको मूल्य
सोमबार, २७ साउन २०७६

हाल तीन प्रतिशत चिल्लो पद्धार्थ र ८ प्रतिशत ठोस रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर रहेको छ । प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय भइसकेको छैन । ...

निसानामा सरकारी सम्पत्ति
सोमबार, २७ साउन २०७६

प्रहरीका अनुसार २३ लाख रकम पर्ने उक्त सरकारी गाडी आगजनीबाट पूर्ण क्षतिग्रस्त छ। गाडीमा आगो कसले लगायो, खुल्न सकेको छैन। ...

पर्यटन प्रवद्र्धनमा परेनन् बोलबम यात्री
सोमबार, २७ साउन २०७६

आगामी वर्ष नेपालले पर्यटन वर्ष मनाउँदै गरेको सन्दर्भमा जसरी प्रचार प्रसार हुनुपथ्र्यो, त्यसरी हुन सकेन । ...

विकास बजेटकै दुई अर्ब बजेट फिर्ता
सोमबार, २७ साउन २०७६

जिल्लाको विकास बजेटमध्ये रु दुई अर्बभन्दा बढी रकम फिर्ता भएको छ । जिल्लामा सङ्घीय र प्रदेश मातहतका कार्यालयमा मात्र रु पाँच अर्ब ५१ करोड ५७ लाख कूल बजेटमध्ये एक अर्ब...