एडीभीले सहमति दिए यो ठेक्का हाई हिमालय एन्ड रमण जेभी र सिनो हाइड्रोले पाउने निश्चित थियो । यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण पप्पु जेभीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाएको...
तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादनमा कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्श छ । ...
सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्था अनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४.७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नभएको भन्दै बढाउन दबाब दिएपछि...
नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ । ...
अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४/७५ मा १४ वटा...
मुलुकमा राजगुठीअन्तर्गत मात्रै एक हजारभन्दा बढी देवस्थल छन् । यसमध्ये काठमाडौँको बगलामुखी, कुम्भेश्वर, सङ्कटा, महाङ्काल, बनेपाको चण्डेश्वरी, हेटौँडाको भुटनदेवी, सुर्खेतको देउतीबज्यै, स्वर्गद्वारी, देवघाट, भक्तपुरको डोलेश्वरलगायतका प्रशस्त भेटी प्राप्त हुने अनुमान...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउने भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गरेको छ । ...
‘‘ओरेन्टल सहकारीले सिंहदरबार अगाडि ब्यानर राखेर २२ प्रतिशत ब्याज दिन्छु भनेर रकम संकलन ग¥यो,’’ उनले भने, ‘‘अहिले ब्याजदरमा सीमा तोक्दा विरोध देख्नेहरु देख्दा लाग्छ कतै ओरेन्टलले कुखुराले चल्ला पारे जस्तै...
पारित विधेयकमा जग्गालाई ९ भागमा वर्गीकरण गर्दै आवासीय जग्गामा मात्र प्लटिङ तथा घडेरी बनाउने सकिने व्यवस्था गरिएको छ । यसले कृषियोग्य जमिनलाई खण्डिकृत गर्न रोक लगाएको छ । ...
अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयमा सचिव डिल्लीराम घिमिरे, भूमि मन्त्रालयका सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका...
यो प्रकरणमा अख्तियारको बयान प्रक्रिया सुस्त देखिएको हो । अख्तियारले ललिता निवास प्रकरणमा मुछिएका ८६ जना बढीलाई सार्वजनिक सूचना नै जारी गरी बयानका लागि बोलाएको थियो । बयान लिन थालेको...
निकट भविष्यमा उखु किसानले चिनी उद्योगीबाट भुक्तानी नपाए आफू समेत किसानको नेतृत्व गरेर सडकमा उत्रने भएकाले त्यस्तो अवस्थामा पक्राउ वा अन्य कारबाही गर्नका लागि तयार रहन सिडिओ मोहनबहादुर जिसी र...
युरोमनी डटकमको सर्वेक्षण सन् २०१९ मा भने नेपालको सबैभन्दा बढी युरोमनी कन्ट्री रिस्क (ईसीआर)स्कोर ३१.८९ छ । जुन विकासोन्मुख मुलुकमध्ये सबैभन्दा बढी हो । ...
नगरपालिकाले चालू आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बेच्नेले ७५ रुपैयाँ कर तिर्नुपर्नेछ । ...
सार्वजनिक यातायात सेवाको माग र आपूर्तिबीच सन्तुलन कायम गरी एकीकृत प्रणालीको विकासका लागि सरकारले विधेयक संसद्मा दर्ता गरेको हो । प्राधिकरणमार्फत नै सार्वजनिक यातायातको नियमनको परिकल्पना पनि सरकारले गरेको छ...
वैदेशिक रोजगारीको क्रममा ठगी गरेको, विदेश पु-याएर अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत विभिन्न विषयमा गएको असार महिनामा मात्रै १४२ उजुरी परेका छन् । उजुरीमा ९५...
पाइप राख्न आयोजनाको कुल लागत, समयावधि, कति ठाउँमा थप पुल बनाउनुपर्छ लगायतको विषयमा अध्ययनपछि मात्र स्पष्ट हुन सक्ने सचिव अधिकारीले बताउनुभयो । पाइपलाइन विछ्याउन सम्भव भएमा सम्पूर्ण लगानी नेपाल आयल...
निर्देशनालयले असार २० मा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै यो जेभीलाई कालोसूचीमा राख्न भनेको थियो । कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएकाले तत्काल कुनै पनि नयाँ ठेक्का लिन नपाउने सार्वजनिक...
भौतिक पूर्वाधार मन्त्रालयमा बैधानिक अनियमितता भएको भन्दै निर्माण क्षेत्रमा अझैपनि पिपि सिस्टम रहेकोले यसले निर्माण क्षेत्रकै नकारात्मक विम्व बनाएकोले तत्काल रोक्नुपर्ने ...
महासेठले आफ्नो रुचिअनुसार काम नगरेको भन्दै चार महिनाअघि मात्रै महानिर्देशकका रूपमा आएका कुमार दाहाललाई हटाएका छन् । यसअघि महासेठले सिन्डिकेटविरुद्धको अभियान थाल्ने तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईलाई पनि आफ्नो रुचिअनुसार काम...