aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
भन्सार कार्यालयको विजोगः उठ्छ १५ हजार, खर्च १७ लाख
बुधबार, १८ असार २०७६

फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ। ...

अब १८ वर्ष पुगेपछि मात्रै चालक लाइसेन्स !
बुधबार, १८ असार २०७६

देश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । ...

तामाकोसीका माछा घटे
मंगलबार, १७ असार २०७६

नदी किनारका बस्ती र बजार क्षेत्रमा पहिलेको तुलनामा माछा अभाव हुन थालेपछि तामाकोसीमा माछा घट्नुको कारण खोजी गर्न थालिएको छ। ...

चीनलाई हङकङ हस्तान्तरणको २२ वर्ष, प्रहरी र प्रदर्शनकारीबीच झडप
मंगलबार, १७ असार २०७६

चीनलाई हस्तान्तरण गरिएको २२ वर्ष पूरा भएको छ । ...

सर्वोच्चका कारण ५० अर्ब लगानीका उद्योगमा संकट
मंगलबार, १७ असार २०७६

सर्वोच्च अदालतले लुम्बिनी क्षेत्र वरपरको १५ किलोमिटर क्षेत्रभित्रका उद्योग सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिएसँगै करिब ५० अर्ब लगानी भइसकेका उद्योगको भविष्यमा संकट देखिएको छ । ...

४ हजार भारतीयको नेपाली नागरिकता रद्द गर्ने तयारीमा सरकार
मंगलबार, १७ असार २०७६

पछिल्लो समयमा नेपाल सरकारले दोहोरो र नक्कली नागरिकता लिनेमाथि कडाइ गर्न सुरु गरेको छ । ...

भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियाको सम्पत्ति छानबिन
मंगलबार, १७ असार २०७६

आयोग र ब्युरोले छानबिन थालेपछि ढकाल र सुवेदी फरार भइसकेका छन्। ...

कानून विपरित विकासका बहानामा दैनिक ४ अर्ब स्वाहा
मंगलबार, १७ असार २०७६

ऐन र संसदीय समितिको निर्देशनविपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ। ...

स्वीस बैंकमा नेपालीको सम्पत्ति बढ्यो
मंगलबार, १७ असार २०७६

देशमा आर्थिक संकुचन हुँदै जाँदा गत वर्षभन्दा स्वीस बैंकमा नेपालीले धेरै पैसा थुपारेको देखिएको छ । ...

विषादी परीक्षण गर्न ८ भन्सार नाकामै प्रयोगशाला
मंगलबार, १७ असार २०७६

भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ। ...

प्रधानमन्त्रीको गृह जिल्लामा १६ विदेशीलाई नेपाली नागरिकता
मंगलबार, १७ असार २०७६

आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । ...

सूचनाप्रविधि क्षेत्रमै मा ५ लाख रोजगारी
मंगलबार, १७ असार २०७६

सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। ...

उपत्यकामा रात्रिकालीन बसको भाडा १५ को सट्टा २० लिन थालेपछि...
मंगलबार, १७ असार २०७६

बूढानिलकण्ठ यातायात प्रालिले असार १ गतेदेखि सुरु गरेको रात्रिकालीन बस सेवाको भाडा दरमा विवाद उत्पन्न भएको छ । ...

१३ हजार स्मार्ट लाईसेन्स पुनः छापिने
सोमबार, १६ असार २०७६

निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । ...

यो वर्ष धान उत्पादन घट्ने, वार्षिक डेढ खर्बको उत्पादन
सोमबार, १६ असार २०७६

१५ असारमा विविध कार्यक्रम गरी देशभर राष्ट्रिय धान दिवस मनाइएको छ । तर, समयमै मनसुन नहुँदा यो वर्ष धानखेतीको उर्वर भूमि तराईमा रोपाइँले गति लिन भने सकेको छैन । ...

१६ वर्षको उमेरमै सरकारी सेवा प्रवेश
सोमबार, १६ असार २०७६

सरकारी सेवामा प्रवेश उमेर घटाएर १६ देखि ३० बनाउने प्रस्ताव संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको छ । ...

धान दिवसमा बिक्यो ७ करोडको दही
सोमबार, १६ असार २०७६

उपत्यकामा एक दिनमै ७ करोडको दही बिक्री भएको छ । ...

बल्ल खुल्यो सरकारको चीर निन्द्रा
सोमबार, १६ असार २०७६

सरकारले राष्ट्रिय सुरक्षा नीति ९रासुनी० २०७५ सार्वजनिक गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो । ...

सत्यनिरूपण मेलमिलाप आयोगको अध्यक्ष कांग्रेसबाट !
सोमबार, १६ असार २०७६

प्रमुख प्रतिपक्षी कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष आफूले सिफारिस गरेका व्यक्तिलाई दिलाउन लबिङ तीव्र पारेको छ। ...

अख्तियारका आयिुक्तले भ्रष्टाचार गरेको रकम नायवसुब्बाको बैंक खातामा
सोमबार, १६ असार २०७६

अख्तियारका आयिुक्तले भ्रष्टाचार गरेको रकम नायवसुब्बाको बैंक खातामा ...