aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 
चुनावी राजनीतिले बिथोलिएको लप्सीफेदी सबस्टेसन
मंगलबार, २६ पुस २०७९

सबस्टेसनका लागि आवश्यक पर्ने १७० रोपनी जग्गाका ५० जना जग्गाधनीको जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो ।

१ हजार युवाका चार झोलाभन्दा बढी राहदानी बरामत, वैदेशिक रोजगारीका नाममा ठगी
मंगलबार, २६ पुस २०७९

उक्त संस्थाका सञ्चालक झन्डै एक हजार युवाको राहदानीसहित प्रतिव्यक्ति न्यूनतम एक लाख रुपियाँदेखि अधिकतम पाँच लाख रुपियाँसम्म लिएर १५ दिनदेखि बेपत्ता भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा पीडितले...

पहिलो दिनको संसद बैठकमा कुन दलका शिर्ष नेताले के भने ?
मंगलबार, २६ पुस २०७९

हजारौं शहीद, बेपत्ता, जेलनेल सहेका र घाइते अपाङ्ग नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट समावेशी संसद् बन्न सफल भएकोतर्फ इङ्गित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद् बनेकोमा खुसी व्यक्त गरे । ...

ओली र प्रचण्डबीच विग्रह हुने नै हो त ? किन यसो भने गगनले ?
मंगलबार, २६ पुस २०७९

सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विग्रहको संकेत देखेको बताएका हुन् । ...

गौर काण्डमा दोषी ठहर भएका १३० जना को–को हुन् ? कारबाही गर्न सिफारिस
सोमबार, २५ पुस २०७९

के हो गौर हत्याकाण्ड ? रौतहटको गौरमा २०६३ चैत ७ गते झडप हुँदा २७ जना मारिएका थिए । १ सय १५ जना घाइते भएका थिए । तत्कालीन माओवादी र फोरमबीचको...

१० बैंक घटेपछि २८ बाट १८ पुगे, अझै कति मर्ज हुँदैछन् ?
सोमबार, २५ पुस २०७९

यसरी मर्ज भई एकीकृत कारोबार सञ्चालन गर्न केही बैंकले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै केही दिन बैंकिङ कारोबार सेवा नै बन्द हुने बताइरहेका छन् । जसका कारण निक्षेपकर्ताले...

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टिमको सफलता
सोमबार, २५ पुस २०७९

फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३ औँ स्थानमा आएको छ । उसले ११२ अंक जोडेर १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार  प्राप्त गरेको छ । ...

सत्ता गठबन्धनले सातै प्रदेशमा टुंग्यायो सभामुखको भागबन्डा
सोमबार, २५ पुस २०७९

सहमतिनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । जसअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । ...

सबैभन्दा ठूलो बनेको ग्लोबल आईएमई बैंकले आजदेखि बोओकेसँगको एकिकृत कारोबार गर्दै
सोमबार, २५ पुस २०७९

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो...

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कसको दोष, नेपालको आरोप यतातिर
आइतबार, २४ पुस २०७९

अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर...

मेलम्ची खानेपानी र सडक विभागको टकरावले उपत्यकाका सडकमा समस्या
आइतबार, २४ पुस २०७९

सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्‍याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ । विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन...

६८ करोड लगानीमा बनाइयो पोखरामा हवाई इन्धन डिपो
आइतबार, २४ पुस २०७९

३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक निर्माण गर्न लागिएको नेपाल आयल निगमका नायव निर्देशक भरत रेग्मीले बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १२ लाख लिटरका तीन वटा ट्यांक निर्माण प्रक्रिया...

नयाँ सरकार गठन हुँदा छिमेकी डराएकै हुन् ?
आइतबार, २४ पुस २०७९

उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताए । उनले भने, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आट...

गठबन्धन भत्काउन होइन तर्साउन मात्र कस्सिएको नेपाली कांग्रेस
शनिबार, २३ पुस २०७९

प्रधानमन्त्री दाहालले यही २६ गते विश्वासको मत लिने कार्यक्रम छ । अप्रत्याधित रुपमा एमाले–माओवादी केन्द्र सत्ता गठबन्धन बनेर सरकारको नेतृत्वमा समेत आइसकेपछि काँग्रेस अतालिएको छ । ...

मोबाइलको नेटवर्क छ सेट छैन, सर्‍यो फाइभजी परिक्षण
शनिबार, २३ पुस २०७९

टेलिकम अहिले भने बजारमा २६ सय मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने मोबाइलको उपलब्धताको सर्वेक्षणमा जुटेको छ । त्यसका आधारमा अबको केही हप्तामै यसको सार्वजनिक परीक्षण सुरु गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो...

उपरथी शाहीको घर खानतलासी गरेर के भेट्टायो सैनिक प्रहरीले ?
शुक्रबार, २२ पुस २०७९

खानतलासीमा बुढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ पनि साक्षीका रूपमा थिए । ‘मलाई प्रहरीले बोलाएपछि त्यहाँ पुगेको हुँ । ...

बुस्टर डोज खोइ ?, सरकारले ल्याएन, निजीले रुचि देखाएन
शुक्रबार, २२ पुस २०७९

नेपाल सरकार र खोप उत्पादन गर्ने मुलुकको सरकार (जीटुजी), नेपाल सरकार र खोप उत्पादन गर्ने कम्पनी (जीटुके) मार्फत खोप ल्याइएको छ । खोप ल्याउन दुई वर्ष उच्च तहमा भेटवार्ता गरेका...

प्रचण्डलाई विश्वासको मत लिनबाट रोक्न देउवा सक्रिय
शुक्रबार, २२ पुस २०७९

दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै शीतल निवास पुगेका राजनीतिक दलले नै विश्वासको मत नदिने त होइनन् भन्ने आशंका गर्न थालिएको छ । ...

रवि लमिछानेको निर्णय देखाउने दाँत मात्र, सशस्त्रसँग सुरक्षाकर्मी माग
शुक्रबार, २२ पुस २०७९

पुस १९ गते प्रधानमन्त्री कार्यालयले नामै उल्लेख गरेर ३५ जना सवारी चालकहरूलाई पठाउन आग्रह गरेलगत्तै बिहीबार गृह मन्त्रालय आफैंले सशस्त्र प्रहरीबाट सातजना सवारीचालक र केही सुरक्षाकर्मी पठाइदिन भनेको छ ।

छ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु, कुन प्रदेशमा कसले बनाउला ?
शुक्रबार, २२ पुस २०७९

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखले पुस २७ गते बुधबार ४ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र लुम्बिनीमा अमिक...