aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
मिडिया काउन्सिल विधेयक परिमार्जन हुने
शुक्रबार, ३१ जेठ २०७६

कार्यवाहक प्रधानमन्त्री पोखरेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै सरकार प्रेसलाई अंकुश लगाउने योजनामा कहिल्यै पनि नरहेको बताए । ...

मालपोत कार्यालयका सबै कर्मचारी भ्रष्टाचारी
शुक्रबार, ३१ जेठ २०७६

मालपोत अधिकृतदेखि कार्यालय सहयोगीसहितको संलग्नतामा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेविरुद्ध अख्तियारले अनुसन्धानपछि मुद्धा दर्ता गरेको हो । ...

तयार भो प्राकृतिक स्रोतको आम्दानी बाँड्ने सूत्र
शुक्रबार, ३१ जेठ २०७६

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोत वापतको रोयल्टी बाँडफाँडको सूत्र तयार पारेको छ । अन्तरसरकारी स्रोतको उपयोग वापत उठेको रोयल्टीमध्ये संघले ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले...

राजदूत सिफारिस विवादमा
शुक्रबार, ३१ जेठ २०७६

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो । ...

काठमाडौंमा असार १ देखि रात्रिकालीन बस सेवा सञ्चालन
विहीबार, ३० जेठ २०७६

सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो। ...

चीनको चमत्कारः 'फाइभ-जी' बाट गरियो २ सय किलोमिटर टाढाको शल्यक्रिया
विहीबार, ३० जेठ २०७६

चिकित्साको संसारमा प्रविधि क्रान्तिकारी प्रमाणति हुँदै आएको छ । यसको एक अर्को हलचलको अवस्था चीनमा देखिएको छ । ...

विलासी वस्तु आयातमा कडाइ, कर बढ्यो
विहीबार, ३० जेठ २०७६

सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तु आयातमा कडाइ गर्न थालेको छ । आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च अवस्थामा पुगेपछि सरकारले विलासी...

ढाड सेक्ने फि लिने विद्यालयलाई अंकुश लगाउने ऐन बन्दै
विहीबार, ३० जेठ २०७६

कानुन मन्त्रालयमा पुगेको उक्त ऐनको मस्यौदाको दफा १४४ मा यस्तो व्यवस्था गर्नसक्ने उल्लेख छ । ...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जापानीज कम्पनीलाई
विहीबार, ३० जेठ २०७६

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जापानीज कम्पनीलाई ...

शीतलनिवासबाट पत्र सिंहदरबार पुग्न पाँच दिन लाग्यो
विहीबार, ३० जेठ २०७६

काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । ...

एक लाखले भरिसके लोकसेवाको फारम
विहीबार, ३० जेठ २०७६

स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले फारम भरेका छन् । ...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
विहीबार, ३० जेठ २०७६

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने ...

अर्थ मन्त्रालयभित्रै तीन अर्ब घोटाला
विहीबार, ३० जेठ २०७६

२०७२–७३ देखि २०७४–७५ को अवधिमा तीनपटक गरी ३ अर्ब ५० करोड रुपियाँ बढी सहयोग गरेको थियो । ...

सरकारी सुविधामा प्रचण्ड परिवारको मस्ति
विहीबार, ३० जेठ २०७६

उनी पनि सरकारी गाडी नै चढ्छन् । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले प्रचण्ड परिवारका सदस्यका नाममा संगठनभित्र मनपरी गरेका छन् । खनालले प्रचण्डलाई बुबा र उनकी पत्नी सितालाई आमा, गंगालाई...

१२ पढेपछि मात्र विदेश पढ्न अनुमति
विहीबार, ३० जेठ २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिने भएको छ । एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो...

चितवनमा ढुकुटी, मिटरब्याज र हुण्डीको कारोबार फस्टाउँदै
विहीबार, ३० जेठ २०७६

चितवनमा ढुकुटी, मिटरब्याज र हुण्डीको कारोबार फस्टाउँदै ...

माधव नेपाललाई ड्यामेज गर्न ४ अर्ब ३५ करोड भ्रष्टाचार काण्ड
विहीबार, ३० जेठ २०७६

सञ्चालक समितिले गठन गरेको टोलीले सुगतरत्न कंसाकारले सम्झौता गरेको मूल्यभन्दा ४ मिलियन डलर घटाएको तथ्यलाई बिर्सिएर अन्तर्राष्ट्रिय समितिको उपसमितिले न्यारोबडीमा भ्रष्टाचार भएको प्रतिवेदन दिएको छ । ...

लोकसेवा रोकेर के ‘तोकसेवा’ ?
बुधबार, २९ जेठ २०७६

मन्त्री पण्डितले २५ गतेपछि आफूलाई फुर्सद हुने र त्यसपछि मात्र समिति बैठक बस्ने सभापति श्रेष्ठसँग आग्रह गरे । सभापति श्रेष्ठले भोलिपल्टै समिति बेठक बोलाइन् । मन्त्री पण्डित अनुपस्थित भएको भन्दै सत्तासीन...

होसियार ! यौनहिंसाको जोखिममा छन् किशोरीहरू
बुधबार, २९ जेठ २०७६

समाजमा किशोरीहरु फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ । बलात्कार तथा यौनहिंसायुक्त घटनाको शिकार हुने, उमेर नपुग्दै प्रेमको आकर्षणमा परी बेचबिखनको जोखिममा पर्ने, कलिलै उमेरमा गर्भधारण र असुरक्षित...

सांसदको व्यवहारले सभामुखलाई सकस
बुधबार, २९ जेठ २०७६

त्यतिन्जेल उनले रोस्टममा पुगेर मौनधारण गरेको ३ मिनेट भइसकेको थियो । रावलले गला अवरुद्धको शैलीमा भने ‘त्यो किताबमा नअटेको हुनाले सभामुख महोदय ।’ ...