aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई पनि स्पष्टिकरण
शनिबार, ३२ जेठ २०७६

आन्तरिक उडानका जहाज पार्किङमै थन्किनु, निगमको आर्थिक अवस्था धराशयी हुँदा पनि व्यवस्थापनले कुनै चासो नदेखाउनु गम्भीर विषय भएकाले मन्त्रालयले खरेलसँग जवाफ मागेको मन्त्रालय स्रोतले जनायो । ...

सरकारले ऋण लिन आउभन्दा एक वर्षमा ६ जनामा मात्र गए
शनिबार, ३२ जेठ २०७६

एनएमबी बैंकले कृषि व्यवसाय गर्ने भए मात्रै कर्जा दिने भनेपछि उनी राष्ट्रिय वाणिज्य बैंक गए । गत चैतमा नवीनले राष्ट्रिय वाणिज्य बैंक बालाजु शाखाबाट कर्जाका लागि आवेदन दिए । उनको...

ठेला ब्यापारबाट मासिक एक लाख बचत !
शनिबार, ३२ जेठ २०७६

२५ वर्षसम्म भारतमा काम गरेका उनि हाल नेपालगन्जमा शान्ति म:म  चाउमिन सेन्टर नामक आफ्नै नास्ता पसल चलाउँदै आएका छन् । सरदर दैनिक २५० जना ग्राहक उनकोमा खान आउने  उनि बताउँछन्। ...

नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने चीनको घोषणा
शनिबार, ३२ जेठ २०७६

इतिहासमा चीन र नेपालबीचमा हिमालय कहिल्यै पनि अवरोध नभएको, नदीका हरेक बहावले सञ्चारको काम गरेको र हिमालका प्रत्येक पाइला मित्रताका बरन्डा रहेको भन्दै उनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत...

अमेरिकाको सपना देख्दा ७५ लाख स्वाहा
शनिबार, ३२ जेठ २०७६

अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना...

यूएइ जान अब निशुल्क
शनिबार, ३२ जेठ २०७६

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतबार्षिर्कीको अवसरमा जेनेभामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका...

कर्मचारीले खाइपाइ आएको सुविधा हटाएपछि ह्यायत होटलको कर्मचारी अन्दालित
शनिबार, ३२ जेठ २०७६

वार्षिक साधारणसभाबाट कर्मचारीलाई दिने व्यवस्था गरिएको आवास सुविधा कोषमा रकम जम्मा गर्ने व्यवस्था हटाएको, विगतमा भएका सम्झौता कार्यान्वयन नगरेको र कर्मचारीले पाउनुपर्ने बिमा, विदा सञ्चिती, सुत्केरी विदा सुविधा नदिएको भन्दै...

सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान
शनिबार, ३२ जेठ २०७६

संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । एक सांसदको मासिक कमाई कम्तीमा ८० हजार पुग्छ । यस्तोमा सांसदले आफै ल्यापटप किन्न नसक्ने...

सुकुम्बासी टोलमा डोजर सरर
शुक्रबार, ३१ जेठ २०७६

बुटवल उपमहानगरपालिका १ मा सरकारी जग्गा कब्जा गरेर बसेका १६ घरपरिवारलाई बल प्रयोग गरेर हटाइएको छ । ...

खाली गाडी भारत छिर्न नपाउने
शुक्रबार, ३१ जेठ २०७६

ढुवानीमा प्रयोग गरिने खाली गाडी विराटनगरको जोगवनी नाका हुँदै भारत प्रवेशमा रोक लगाइएको छ । ...

कारागार भित्रैबाट ड्रग्स कारोबार !
शुक्रबार, ३१ जेठ २०७६

अपहरण मुद्दामा ७ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक पवनकुमार सहनीसँग मिलेर उदयकुमारले कारागारबाट लागूऔषध कारोबार गरिरहेको खुलेको हो । प्रहरीसँको बयनामा देवीकुमारीले सहनीकी श्रीमती मनीषा अर्जेलले भैरहवाबाट लागूऔषध पठाउने...

सिकन्दर चिन्न प्रहरीलाई सकस
शुक्रबार, ३१ जेठ २०७६

भारतीय जाली नोट तस्करी प्रकरणमा युनुस अन्सारी पुरानो नाम होइन । लामो समय जेल बसेर धरौटीमा रिहा भएको दुई वर्षदेखि अन्सारी फेरि पुरानै धन्दामा लागेको आरोपमा पक्राउ परेका छन् ।

यो गतिले कठै कहिले होला काम !
शुक्रबार, ३१ जेठ २०७६

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक निर्माणको काम कछुवा गतिमा भइरहेको छ । ...

सफल भएन करोडौँको चलखेल
शुक्रबार, ३१ जेठ २०७६

यातायात व्यवसायीले करोडौँ रुपैयाँ परिचालन गरी विभागलाई भाडा बढाउन लगाएका थिए । तर, भाडा बृद्धि नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हस्तक्षेप गरेका कारण ५ घण्टापछि बेलुका ८ बजे नै...

उडान घटदै, घाटा बढ्दै
शुक्रबार, ३१ जेठ २०७६

तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको छ । ‘निगमका जहाज नियतवश ग्राउन्डेड गरेर भाडामा निजी जहाज कम्पनीलाई दिने कुत्सित उद्देश्यले काम भइरहेको...

चट्याङको झिल्कोले पुरै गाउँ सखाप
शुक्रबार, ३१ जेठ २०७६

हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् । ...

अब 'स्मार्ट पार्किङ' को सुबिधा काठमाडौँमा पनि
शुक्रबार, ३१ जेठ २०७६

“एप्समार्फत् पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ,” ह्विल्स ट्रुली योर्स संस्थाका निर्देशक शैलेश कुँवरले भने, “तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।” ...

विप्लवका कार्यकर्तालाई किन चाहिए छ यस्तो उपकरण
शुक्रबार, ३१ जेठ २०७६

सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा प्वाइन्ट मध्ये खोटाङ लौरडाँडामा पुगेका सरकारी अधिकारीबाट खोेसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर दुरबिन कब्जामा लिएका हुन् । ...

पुर्बी तराईमा डेंगु नियन्त्रण बाहिर
शुक्रबार, ३१ जेठ २०७६

सुनसरीमा चार सय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ । पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण...

मालपोत नै रित्तिने गरी भ्रष्टाचार
शुक्रबार, ३१ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत नै रित्तिने गरी भ्रष्टाचार गर्ने मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित २८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । ...