aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
जहाँ सुरक्षागार्ड नै लालपुर्जा बाँड्छन्
बुधबार, २९ जेठ २०७६

मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा मंगलबार दिनभर सुरक्षाका लागि खटिएका  ‘पालेदाइ’ लालपुर्जा बनाउने र ‘पियनभाइ’ मोठ श्रेस्ता भिडाउने कार्यमा खटेका देखिए । ...

डिभी भर्ने शिक्षकको जागिर चट्
बुधबार, २९ जेठ २०७६

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । ...

विपिकेएचएस प्रवेश परीक्षा रोक्न निर्देशन
बुधबार, २९ जेठ २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बीपी कोइराला विज्ञान प्रतिष्ठानलाई एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा रोक्न निर्देशन दिएका छन् । ...

मरिसस जाने कामदारले पैसा तिर्नु नपर्ने
बुधबार, २९ जेठ २०७६

नेपाल सरकार र मरिसस सरकारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । कामदारको छनोट तथा भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी मरिसस नेपाली कामदार लैजान तयार...

हरेक दिन ५० अर्ब खर्च गर्ने बाध्यता
बुधबार, २९ जेठ २०७६

सरकारले विकास खर्चको लक्ष्य भेट्न प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको जेठ २८ गतेसम्म सरकारको पुँजीगत खर्च ४६.२२ प्रतिशतमात्रै भएको छ ।

मेलम्चीको पाइप फुटेकोमा एडीबी रुष्ट
बुधबार, २९ जेठ २०७६

मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । ...

४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास, के के होलान् सुबिधा ?
बुधबार, २९ जेठ २०७६

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ ।  एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा...

अब स्ववियु पनि ‘अवैधानिक '
बुधबार, २९ जेठ २०७६

दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको स्ववियुको समय पूरा भएको महिनौँ बितिसक्दा पनि नयाँ निर्वाचन हुन सकेको छैन । उनीहरूको कार्यकालसमेत थप नभएकाले अवैधानिक भएका हुन् । ...

नेपाललाई महँगो भो एआईआईबी बैंक
बुधबार, २९ जेठ २०७६

चीनको नेतृत्वमा स्थापना भएको बहुपक्षीय दातृ संस्था एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग ऋण लिएर पूर्वाधार विकासमा लगानी गर्न महँगो हुने निष्कर्ष सरकारले निकालेको छ । ...

स्कुलमा बिहेभोज, प्रहरी-प्रशासक निम्तालु
बुधबार, २९ जेठ २०७६

शाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– समाजवादी पार्टीका केन्द्रीय...

आवेदन नै परेन कमोडिटिज एक्सचेन्जका लागि
बुधबार, २९ जेठ २०७६

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा कमोडिटिज एक्सचेन्ज सञ्चालनका लागि नयाँ आवेदन मागेको डेढ महिना बितिसक्दा एउटा पनि आवेदन परेको छैन् । ...

प्रहरीविरुद्ध नै उजुरीको चाङ
बुधबार, २९ जेठ २०७६

नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्ध नै उजुरीको चाङ छ । प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५/७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ...

कुल ४३ अर्ब ९८ करोड रुपैयाँको ऋणपत्र निष्कासन
बुधबार, २९ जेठ २०७६

ऋणपत्र निष्कासन गर्ने बैंकहरूमध्ये एनआईसी एसिया बैंकले सबैभन्दा बढी रकमबराबरको ऋणपत्र निष्कासन गरेको छ । यस बैंकले चारपटकमा १२ अर्ब ७५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । एनआईसी एसियाले...

किन परमादेश टेर्दैन नेपाल बैंक ?
बुधबार, २९ जेठ २०७६

सात वर्षको एकमुष्ट पेन्सन लिएर नेपाल बैंक लिमिटेडबाट अवकाश पाएका २७१ जना कर्मचारीलाई बीचमा बढेको तलब बापतको रकम उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश दिए पनि त्यसको कार्यान्वयनका विषयमा फैसला कार्यान्वयन...

सईबाट यौन हिंसामा परेकी श्रीमतीलाई श्रीमानको साथ, ज्यान मार्ने धम्की
मंगलबार, २८ जेठ २०७६

श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । ...

आनी डोल्मासँग १८ करोड ३१ लाख बढी स्रोत नखुलेको सम्पत्ति
मंगलबार, २८ जेठ २०७६

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । ...

१४ वाणिज्य बैंकले गरे ५० अर्ब बराबरको ऋणपत्र निष्कासन
मंगलबार, २८ जेठ २०७६

वाणिज्य बैंकहरूको ५० अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) बजारमा आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हालसम्म कुल २८ वटा वाणिज्य बैंकहरूमध्ये १४ वटा वाणिज्य बैंकहरूले ऋणपत्र निष्कासन गरेका छन्...

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले बाँदर लखेटिँदै
मंगलबार, २८ जेठ २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहलाई ६ लाखदेखि १ करोडसम्म बजेट दिइएको छ । यो कार्यक्रमअन्तर्गत देशभर दुई अर्ब ३७ करोड वितरण गरिएको छ । ...

कुलमान ज्यू, तपाईका कर्मचारीले उपभोक्ता कुटे
मंगलबार, २८ जेठ २०७६

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रमा सोमबार गुनासो गर्न आएका उपभोक्ता कुटिएका छन् । ...

असोजबाट जनकपुरमा गुड्ने भो छुकछुके रेल
मंगलबार, २८ जेठ २०७६

आगामी असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । ...