उक्त बैठकले कार्यदलमा भुसालसहित गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बुधबार प्रधानमन्त्री कार्यालको प्राविधिक टोलीले त्यहाँको समस्याबारे जानकारी लिएको थियो । यसलगत्तै सफ्टवेयर कम्पनीका प्राविधिकसँगसमेत प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले बिहीबार भिडियो कलमार्फत् कुराकानी गरेका छन्...
दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नं। ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने...
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासले ‘नीतिगत निर्णय’ भन्दै ‘भ्रष्टाचारजस्ता विषयमा छानबिनका लागि उन्मुक्ति हुन सक्छ कि सक्दैन...
तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसले जनाएको छ । ...
सर्वोच्च अदालतबाट फैसला भएको झन्डै ११ वर्षको दौरानमा पशुपति क्षेत्र विकास कोषको अध्यक्ष रहने थुप्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र चार जना सदस्य सचिव परिवर्तन भए पनि न सम्झौता...
आयोगको २०७८ साउनदेखि २०७९ असारसम्मको उजुरीको विवरण अनुसार ९० प्रतिशत उजुरी घरेलु हिंसासँग सम्वन्धित छन् । सो अवधिमा १४ सय ६४ लैंगिक हिंसा सम्वन्धि उजुरी दर्ता हुँदा १३ सय १८...
गृह मन्त्रालयमै कार्यरत सवारी चालक पनि फिर्ता मागिएको स्रोतको दाबी छ । ‘नेपाल प्रहरीले पठाएको सवारी चालक यसअघि पनि कार्यविधिअन्तर्गत थिएनन्, अहिले पनि छैनन्। तर सरकारी कर्मचारीहरूको रवैयाका कारण बाध्य...
यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो । ...
सँधै सबैलाई बर्षोदेखि खुला खुलामञ्च अब बन्द गरिँदैछ । काठमाडौ उपत्यकाको सुन्धारा क्षेत्रमा पाकिङलाई सहज बनाउने भन्दै काठमाडौ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउने निर्णय गरेको छ । ...
प्रधानमन्त्रीले अहिले लामिछानेलाई गृह मन्त्रालयको मात्रै जिम्मेवारी दिएका छन् । परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीमातहत रहेको छ तर पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने अनुगमनका लागि पुगे । ...
मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले आफूहरू मोही भएकाले हक कायम हुने दाबी गरे । ...
प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका साथै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराइसकेका छन्...
मदनका दाइ कपिल शाहीले गत वर्षको फागुनमा घरबाट निस्केको भाइको मङ्सिर २५ गते मृत्यु भएको खबर सामाजिक सञ्जालमा फैलिएको जानकारी दिए । ...
कामको बाहनामा हिँउदको समयमा कार्यालय हरु रित्ता हुने गरेको विगतको ईतिहास छ । हरेक कार्यालय प्रमुखले जिल्ला बाहिर जाँदा जिल्ला प्रशासनको अनुमानि लिनु पर्ने प्रावधान भएपनि नियम मिचेर कार्यालय प्रमुख...
दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्याएका छन् । ...
संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने...
२०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरुलाई पार्टीको उम्मेदवार विरुद्ध लागेको आरोप छ । ...
कात्तिकसम्ममा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत महँगी पुगेको छ । गत वर्ष यी क्षेत्रहरुमा क्रमशः ६.१४, ५.४२ , ७.१४ र ५...
गत असारको अन्तिममा दर्ता भएको नयाँ दल रास्वपाका सभापति लामिछाने पार्टी दर्ताको ६ महिनामै उपप्रधान तथा गृहमन्त्री भइसकेपछि पटकपटक उपप्रधानमन्त्री, मन्त्री भइसकेका पार्टीको माथिल्लो तहका नेताहरूलाई सरकारमा जान असहज परिस्थिति...