aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
देउसी खेल्दै भोट माग्दै उम्मेदवार
बुधबार, ०९ कार्तिक २०७९

नेपाली कांग्रेस कञ्चनपुरका नेता केशव चन्दले तिहारको समयमा पनि घरदैलो अभियानलाई निरन्तरता दिइरहेको बताए । “घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ”, उनले भने, “तिहारको समयमा देउसीभैलोको रौनकता छ, हाम्रा उम्मेदवारले पनि...

काठमाडौँ–१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै
बुधबार, ०९ कार्तिक २०७९

प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिए । कूल ५४ हजार १८...

पटक–पटक पदमा पुगेर काम नगर्नेलाई कुन्ती पोखरेलको प्रश्न
बुधबार, ०९ कार्तिक २०७९

कार्यक्रमा स्थानीयलाई उद्रित गर्दै हिजो तपाईंहरुले कस्ता प्रतिनिधिलाई भोट दिनुभयो आज यो ठाउँको अभिभावक खोइ ? भन्दै पोख्रेलले प्रश्न गरिन् । उनी थप्छिन्, ‘हिजो तपाईंहरुले भोट हालेका व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री...

समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटाउने निर्णय
मंगलबार, ०८ कार्तिक २०७९

समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका छ हजार चार सय ५७ उम्मेदवारमध्ये निर्वाचन कानून र निर्वाचन आचारसंहिताबमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९ सहित उम्मेदवारका सम्बन्धमा परेको दाबी...

'गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन’
सोमबार, ०७ कार्तिक २०७९

संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए। ...

राजनीतिक दलले चुनावमा गर्ने खर्चको निगरानी गर्न अख्तियारलाई पत्र
सोमबार, ०७ कार्तिक २०७९

निर्वाचन आयोगले अख्तियारमा पठाएको पत्रमा भनिएको छ, ‘निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारीस्रोत साधन (हेलिकप्टर तथा अन्य साधन समेत० प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो...

आचारसंहिता उलंघन गर्नेमा गठबन्धन एक नम्बरमा
सोमबार, ०७ कार्तिक २०७९

काठमाडौंबाट नियमित  उडान हुने स्थानमा समेत प्रधानमन्त्रीसहितका गठबन्धन नेताहरु सेनाको हेलिकोप्टर र जहाज लिएर गएपछि चिर्वाचन आरसंहिता उलंघनमा गठबन्धनका नेताहरु नै अघि देखिएका हुन । ...

चुनाव जितेपछि वस्तीमै छिर्दैनन् नेताहरु
सोमबार, ०७ कार्तिक २०७९

मजदुरीको पैसाले उनको साँझ बिहानको खाना खर्च जुट्ने गरेको छ । “मजदुरी नपाइएका बेला भोकभोकै बस्नुपर्छ”, उनले भनिन्, “गाउँमा कृषि मजदुरका रुपमा र गाउँमा मजदुरी नपाइए निकटवर्ती भारतीय टनकपुर बजारमा...

गगन थापालाई पनि डेंगी सेवाको आस्वासनले आयोग पुर्यायो
आइतबार, ०६ कार्तिक २०७९

थापाले आफ्नो टिव्टरमा यस्तो व्यहोराको चुनावी आस्वास दिएर लेखेका छन, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श...

विवादस्पद छवीका प्रेम आलेमाथि स्वतन्त्र उम्मेदवार खड्का भारी बन्दै
आइतबार, ०६ कार्तिक २०७९

स्वतन्त्र उम्मेदवार खड्का २०२९ सालमा डोटीको गैरागाउँमा जन्मिएका खड्का शिक्षा आर्जनपछि गाउँकै एक विद्यालयमा शिक्षक हुन । तत्कालिन सशस्त्र युद्धका बेलामा माओवादीसँग ठूलो संघर्ष गरेका व्यक्ति हुन । त्यस बेला...

सांसद जित्ने टुंगो छैन, दलको नेता छान्न हतार
आइतबार, ०६ कार्तिक २०७९

पार्टीले जारी गरेको सूचनामा समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुले ७ कात्तिकको साँझ ५ बजेसम्म आवेदन दिनसक्ने उल्लेख छ । पार्टीको विधानको धारा ७२(१) अनुसार  निर्वाचन गर्न लागिएको रास्वपाका प्रवक्ता डा मुकुल...

प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ
आइतबार, ०६ कार्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने...

एक अर्बभन्दा बढी दान गर्ने महादानी श्रेष्ठको निधन
आइतबार, ०६ कार्तिक २०७९

वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो...

महाकालीपारी कुतियाकबरवासी भन्दछन्ः ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’
आइतबार, ०६ कार्तिक २०७९

“पहिला दुई सय बढी घरधुरी थिए, नदीले जमिन बगर बनेपछि स्थानीय यहाँबाट विस्थापित भएका छन्”, उनले भने, “अहिले ४० परिवारमात्रै बस्छन् ।” सीमा जोगाएर बसेका कुतियाकबरका स्थानीयले मत माग्न पुग्ने...

सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सकिने
शुक्रबार, ०४ कार्तिक २०७९

कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको सम्बन्धित सबैमा जानकारी गराइन्छ । जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा...

८ वटा चेक बाउन्सको बैंकिङ कसुरका राजु गुरुङको उम्मेदवारी खारेज
शुक्रबार, ०४ कार्तिक २०७९

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएपछि गुरुङको उम्मेदवारी खारेज भएको...

यस्तो छ ईश्वर पोखरेलको चुनावी आश्वासन
शुक्रबार, ०४ कार्तिक २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् । ...

आज केपी ओलीले १ लाख ७१ हजार भन्दा बढीसँग टेलिफोन संवाद गर्ने
शुक्रबार, ०४ कार्तिक २०७९

बुधबार फेसबुक पेज मार्फत संवादका लागि मोबाइल नम्बर मागेका ओलीले बिहीबार लेखेका छन् –‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु...

चुनावमा प्रलोभन बाँड्ने माधब नेपाललाई कारबाही गर्न आयोगको निर्देशन
विहीबार, ०३ कार्तिक २०७९

निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुर सम्बन्धी मुद्दामा कारबाही गर्न आयोगले प्रहरीलाई निर्देशन दिएको हो । उनले रौतहटकै एक चुनावी चुनावी कार्यक्रममा आफूले चुनाव...

बन्दसूचीमा नाम रहेका २८ जना उम्मेदवार विरुद्ध उजुरी, के खारेज हुन लागेको हो ?
विहीबार, ०३ कार्तिक २०७९

सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न उजुरीमा माग गरिएको छ । कारबाहीको माग राखि उजुरी दिएका उम्मेदवारहरुमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नवीन्द्रराज...