आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको चुनावका लागि प्रमुख राजनीतिक दलहरूले घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत पार्टीहरूले...
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्याएको हो । नेपाली सेना...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ...
चुनावी घोषणापत्रमा दलहरूले कुनै नयाँ र सिर्जनात्मक विषय उठान गर्न सकेका छैनन् । न त जनतासँग प्रत्यक्षरुपमा सरोकार राख्ने विषयहरूलाई नै त्यसमा समेटिएको छ । ती घोषणापत्रमा आमजनताका दैनिक जीवनमा...
“आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपथ्र्यो र”, उनले भने, “भारत नगई खानपीनको जोहो गर्न सकिँदैन ।” आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर रोजगारीका लागि भारत जान लाग्नुभएका चौधरीले...
प्रतिबद्धतापत्रमा अर्थतन्त्र, पर्यावरणरवातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रुपमा राखिएको छ । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
चुनावी घोषणापत्रमा दलहरूले कुनै नयाँ र सिर्जनात्मक विषय उठान गर्न सकेका छैनन । न त जनतासँग प्रत्यक्षरुपमा सरोकार राख्ने विषयहरूलाई नै त्यसमा समेटिएको छ । सरसर्ती हेर्दा नै प्रमुख दलका...
आदेशमा भनिएको छ, “कुनै काउन्सिल वा सङ्गठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्चजस्ता आर्थिक लाभ नियमित प्रकृतिको नहुने अवस्थाको देखिन आउँछ ।” नेपाल...
मंगलबार साँझ हेटौँडामा पत्रकार सम्मेलन गर्दै चेपाङले लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बानियाँलाई समर्थन गरेको घोषणा गरेका छन। नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष रहेका...
नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र आज सार्वजनिक गरेको छ । आज आयोजित एक समारोहमा सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको...
काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्दै उनले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन...
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार विक्रम बमले देश कहाली लाग्दो परिस्थितिमा गुज्रिएको बताएका छन् । देशको अवस्था सुर्धानकै लागि जनमत पार्टीको उदय भएको उनको...
घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको...
राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए । उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास...
उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ । ...
सन् २०२२ को मुद्रास्फीतिदर ६.३ रहने अनुमान गरेको छ । सन् २०२३ मा ५.५ र सन् २०२४ मा ५.३ मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालु आव २०७९र८० को...
राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा समावेश गरेको छ । यसैगरी, उसले...
ऋणको ब्याजदर २ प्रतिशत हुने समेत माओवादीको घोषणापत्रमा उल्लेख छ । यसअनुसार सञ्चालित व्यवसायको बिमा गर्दा प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिने समेत घोषणापत्रमा उल्लेख छ । ...
माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरेको उनले जानकारी दिए । प्रतिबद्धतापत्र तयारी समितिका सदस्य डा मिनबहादुर श्रेष्ठले प्रतिबद्धतापत्रमा समावेश गरिएका...
राजतन्त्रलाई परास्त गरी स्थापना गरिएको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक प्रणाली समाजको आर्थिक–सामाजिक रूपान्तरणका आधारका रूपमा रहेको उल्लेख गर्दै समाजवादीले प्राप्त उपलब्धिको रक्षा गर्दै...