aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
रञ्जु दर्शनाले इश्वर पोखरेलको क्षेत्रबाट गरिन् उम्मेदवारी घोषणा
आइतबार, १९ असार २०७९

‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रवार राती गरेको घोषणामा भनेकी छिन, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५...

स्वतन्त्र उम्मेदवार बन्नका लागि नयाँ मापदण्ड तय, अब उम्मेदवार भएकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्न पर्ने
शनिबार, १८ असार २०७९

पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने, भष्टाचारको अभियोग नलागेको, विदेशी पिआर वा ग्रिनकार्ड नलिएको हुनुपर्ने, स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले जारी गरेको विज्ञप्तिमा यस्तो बताएको छ । ...

अस्थिर कर नीतिका कारण मारमा स्वदेशी उद्योग, 'राजश्व नीतिमा हामी फेल भएका छौं'
शनिबार, १८ असार २०७९

उनले भने गत वर्षको प्रतिस्थापन विधेयक आउनुअघि डण्डीको मूल्य ७० रुपैयाँ थियो । तर, अहिले १२० रुपैयाँ पुगेको बताउँदै उनले यस स्पञ्ज आइरनमा कर छुट दिने सरकारी नीतिका कारणले सरकारको...

चार सय एघार जनाले बुझाए  निर्वाचन खर्च विवरण
शुक्रबार, १७ असार २०७९

स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये...

मनाङ ङिस्याङ गाउँपालिकाको बजेट २३ करोड ५९ लाख ९७ हजार
शुक्रबार, १७ असार २०७९

गाउँपालिकाले आन्तरिक राजश्वतर्फ रु ५० लाख, राजश्व बाँडफाँटतर्फ रु पाँच करोड १३ लाख २३ हजार, वित्तीय हस्तान्तरणतर्फ रु १७ करोड ९४ लाख ७४ हजार विनियोजन गरेको छ । उक्त बजेटका...

राष्ट्रियसभा बैठकबाट बजेट सम्बन्धी तीन विधेयक पारित गर्न तयारी
शुक्रबार, १७ असार २०७९

शुक्रबारकै बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने कार्यसूची छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा...

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
विहीबार, १६ असार २०७९

आदेशमा सरकारको उक्त निर्णयले शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय अन्तर्राष्ट्रिय सीमा, वन क्षेत्र घनाबस्ती, हाइटेन्सन लाइनको अझ नजिक ढुङ्गा, गिटी र बालुवा उत्खनन...

मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने
विहीबार, १६ असार २०७९

मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि असार २० गतेदेखि छलफल हुने भएको छ । मधेस प्रदेशसभाको बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि...

वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी शुरु
विहीबार, १६ असार २०७९

उनले भने, तीन दलिय सहमति अनुसार नै ६ महिनाको अवधि समाप्त भएकाले अब नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादीबीचमा भएको सहमति कार्यान्वयन गराउनका लागि सहमतिमा नै हस्ताक्षर...

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
विहीबार, १६ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको...

‘कात्तिक वा मङ्सिरसम्ममा संघ र प्रदेशको निर्वाचन हुन्छ’
विहीबार, १६ असार २०७९

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न...

अख्तियारमा उजुरीका चाङ, एक प्रतिशतलाई पनि हुँदैन कारवाही
विहीबार, १६ असार २०७९

यसरी अख्तियारद्धारा खटिएका प्रहरीद्धारा पक्राउ पर्नेहरुमा रंगेहात ३ हजार रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म पक्राउ परेको अख्तियारको विवरणमा उल्लेख छ । यसरी पक्राउ खानेमा मालपोत कार्यालयका ७ जना कर्मचारीहरु रहेका...

बेरुजु फछ्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ: अर्थमन्त्री शर्मा
बुधबार, १५ असार २०७९

महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशाशनको बित्तीय...

‘हामी संकटको डिलमा छौं अब खस्न मात्रै बाँकी छ’
बुधबार, १५ असार २०७९

त्यो कर हाम्रो कम रहेको छ । त्यतिमात्र होइन हाम्रो करको संरचना नै कमजोर रहेको छ । छुट दिँदा पनि हामीले अध्ययन नगरि कुनै दबाब समूह, स्वार्थ समूह, पहुँच भएकाहरुलाई...

भरतपुर महानगरपालिका योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन
बुधबार, १५ असार २०७९

गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र...

आज मन्त्रिपरिषद्को बैठक बस्दै
मंगलबार, १४ असार २०७९

तर, एकीकृत समाजवादीका नयाँ मन्त्री र जनता समाजवादीले पनि आफ्ना पार्टीको तर्फबाट मन्त्री भएका फिर्ता बोलाउने भनेपछि प्रधानमन्त्रीले बैंठक आकस्मिक रुपमा बोलाएका हुन । आजको बैंठकमा नयाँ चार मन्त्रीको यो...

जसपाले बाबुराम भट्टराईलाई कारबाही गर्ने, मन्त्री सबै फिर्ता बोलाउने
मंगलबार, १४ असार २०७९

सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादव लगायतका नेताहरुमाथि कारबाही गर्ने निर्णय गरेको छ । यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई...

अर्थमन्त्रीको जिकिर- ‘बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट छ’
सोमबार, १३ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाका बारेमा जवाफ...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ
सोमबार, १३ असार २०७९

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय छन ।

एआइजी पोखरेलको रिटको आज सुनुवाइ हुने
सोमबार, १३ असार २०७९

यसअघि असार जेठ ३० गते पनि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले असार ५ का लागि हेर्दाहेर्दैमा राखेको थियो । ...